NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी शुक्रबार भदौ ६ , २०८२
ओलीले विश्वासको मत लिनुपर्छ कि पर्दैन? फैसलाहुँदै शुक्रबार भदौ ६ , २०८२
कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा  बिहिबार भदौ ५ , २०८२
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित बुधबार भदौ ४ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ बुधबार भदौ ४ , २०८२
Next
Prev

समाचार

कतारमा नेपालको लज्जास्पद हार

बिहिबार कार्तिक ८ , २०८१
Reading Time: 1 min read
A A
कतारमा नेपालको लज्जास्पद हार
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

८ कार्तिक , काठमाण्डौ ।

एसियाली फुटबल कन्फेडरेसन (एएफसी) यू–१७ एसियन कप छनोटमा नेपालले लज्जास्पद हार बेहोरेको छ । बुधबार राति आफ्नो पहिलो खेलखmेको नेपालले बलियो प्रतिद्वन्द्वी जापानसँग ९–२ गोलान्तरको हार खेपेको हो ।

कतारको दोहास्थित हमाद विन खलिफा स्टेडियममा जापानका दाइची तानीले चार गोल गर्दा हिरोतो असादाले ह्याट्रिक गोल गरे । मिबुकी कसाइ र काइजी चोनानले एक–एक गोल गरे ।

LS Auto

नेपालका लागि भने सबिनकुमार मगर र विज्ञान खड्काले समान एक गोल गरे । खेलमा अग्रता भने नेपालले लिएको थियो । १२ औं मिनेटमा सविनले टोलीलाई अग्रता दिलाएका थिए ।

नेपालले सविनकुमार मगरको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। उनले सुवास बमको क्रसमा गोल गरेका थिए। तर, उक्त अग्रता पाँच मिनेट पनि कायम रहन सकेन। जापानका दाइती तानीले प्रभावशाली प्रदर्शन गर्दा नेपाल खेलमा निरिह हुन परेको थियो।

जापानले नेपालमाथि गोल वर्षा गर्दै नेपाली टोलीलाई निराशमात्र बनाइरहे । दाइचीले खेलको १७औं मिनेटमा गोल गर्दै जापानलाई बराबरीमा फर्काएका थिए । त्यसको दुई मिनेट नबित्दै हिरोतोले गोल गरेपछि जापानले अग्रता बनाउन थाल्यो ।

खेलको ३८औं मिनेटमा अर्को एक गोल थपेका दाइचीले ४३औं मिनेटमा फेरि गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा हिरोतोले एक गोल थपे । ६१औं मिनेटमा दाइचीले, ६४औं मिनेटमा हिरोतोले, ७३औं मिनेटमा मिबुकीले र ७७औं मिनेटमा काइजीले गोल गरिरहे ।

खेलको अन्त्यतिर विज्ञान खड़काले सान्त्वना गोल गरे । नेपाल र जापान छनोट प्रतियोगिताको समूह ‘एफ’ मा रहेका छन्। यो समूहमा आयोजक कतार र मंगोलिया पनि छन् । समूह ‘एफ’ अन्तर्गतको सम्पूर्ण खेल कतारमै खेलिने छ।

नेपालको तुलनामा जापान निकै बलियो टोली ही। जापान एएफसी यू–१७ एसियन कपको साबिक विजेता पनि हो। सन् २०२३ मा सम्पन्न यू–१७ एसियन कपको फाइनलमा जापानले दक्षिण कोरियालाई ३–० गोलले हराउँदै उपाधि चुमेको थियो ।

त्योभन्दा अघिल्लो संस्करणको उपाधि पनि जापानले नै जितेको थियो। जापानले हालसम्म चारपटक यू–१७ एसियन कपको उपाधि चुमिसकेको छ। जापानी टोली एकपटक (सन् २०१२) उपविजेता पनि बनेको थियो।

त्यो संस्करणको फाइनलमा उज्बेकिस्तानले जापानलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि हात पारेको थियो । नेपालले भने हालसम्म तीनपटक छनोट चरण पार गरेर यू–१७ एसियन कप खेलेको छ ।

तर, तीन पटक नै नेपाली टोली समूहगत चरणबाटै बाहिरिएको छ । नेपालले सन् २००० मा पहिलो पटक यो प्रतियोगिता खेलेको थियो ।

Tags: #एसियाली फुटबल कन्फेडरेसन (एएफसी)#कतारमा नेपालको लज्जास्पद हार#यू–१७ एसियन कप छनोट

लोकप्रीय

सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प

पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

शुक्रबार भदौ ६ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

ओलीले विश्वासको मत लिनुपर्छ कि पर्दैन? फैसलाहुँदै

शुक्रबार भदौ ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा 

बिहिबार भदौ ५ , २०८२

विचार

थप समाचार

सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प
अन्तर्राष्ट्रिय

पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

शुक्रबार भदौ ६ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
ताजा समाचार

ओलीले विश्वासको मत लिनुपर्छ कि पर्दैन? फैसलाहुँदै

शुक्रबार भदौ ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा 

बिहिबार भदौ ५ , २०८२
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित
खेलकुद

सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

बुधबार भदौ ४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

00:14:14

World News: जम्मू कश्मीरमा फेरि ‘क्लाउड ब्रष्ट’, पाकिस्तानमा बाढी–पहिरोमा ३५० जनाको ज्या*न गयो

00:12:41

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

अब छुट्दै छन् बिपिन,बन्धक रिहा गर्न हमास सहमत

मङ्लबार भदौ ३ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

बाहिर सिंहजस्तै गर्जिए पनि, भित्रभित्रै आत्तिएका छन् रवि?

सोमवार भदौ २ , २०८२

हालका पोस्टहरू

सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प

पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

शुक्रबार भदौ ६ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

ओलीले विश्वासको मत लिनुपर्छ कि पर्दैन? फैसलाहुँदै

शुक्रबार भदौ ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा 

बिहिबार भदौ ५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.