NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

ट्रम्प र मेलनियाको सम्बन्ध चिसो,ह्वाइटहाउस फर्किने संभावना न्युन

बिहिबार कार्तिक २९ , २०८१
Reading Time: 1 min read
A A
ट्रम्प र मेलनियाको सम्बन्ध चिसो,ह्वाइटहाउस फर्किने संभावना न्युन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२९ कार्तिक ,एजेन्सी ।

अमेरिकी राष्ट्रपति जो बाइडन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइटहाउसमा भेटवार्ता भएको छ । बाइडनले ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुअघि बुधबार साँझ भेटवार्ता भएको हो । भेटमा बाइडनले हात मिलाएर ट्रम्पलाई बधाइ दिएका थिए ।

दुवैजना शान्तिपूर्ण सत्ता हस्तान्तरणमा सहमत भएको बीबीसीले जनाएको छ । बाइडनले कुराकानीको क्रममा ट्रम्पलाई कुनै समस्या नहुने गरी सत्ता हस्तान्तरण गर्ने बताएका थिए । ट्रम्पले राजनीति कठिन तर धेरै कुरामा राम्रो पनि भएको बताउँदै पछि पनि राम्रो हुने बताएका थिए ।

साथै आतिथ्यताको निम्तो दिएको भन्दै बाइडेनको सह्राना गरेका थिए । भेटमा उपराष्ट्रपति र डोनाल्ड ट्रम्पकी प्रतिस्पर्धी कमला ह्यारिस भने उपस्थित थिएनन् । ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनले ह्वाइटहाउसमा निम्तो पठाएका थिए ।

तर सन् २०२० मा बाइडनले जित्दा ट्रम्पले ह्वाइटहाउसमा बोलाएका थिएनन् । यहाँसम्मकी ट्रम्पले बाइडनको शपथ ग्रहण समारोह नै बहिस्कार गरेका थिए । त्यतिमात्रै होइन निर्वाचन परिणाम अस्वीकार गर्दै उनका समर्थकहरुले संसद भवनमा तोडफोड समेत गरेका थिए ।

ट्रम्पको शपथ ग्रहण समारोहमा भने बाइडन सहभागी हुने बीबीसीले जनाएको छ । ट्रम्पले २० जनवरी २०२५ मा राष्ट्रपति पदको शपथ ग्रहण गर्दैछन् । समाचार एजेन्सी एपीमा छापिएको समाचार अनुसार ओभल अफिसको बैठकमा बाइडेनले ट्रम्पलाई हात मिलाएर अभिवादन गरेका थिए ।

डेमोक्रेटिक प्रशासनबाट रिपब्लिकन क्याम्पमा सत्ता हस्तान्तरणको प्रक्रिया सहज रुपमा सम्पन्न हुने पनि खबरमा भनिएको छ । यस विषयमा औपचारिक सहमति भएको छ । यसबीचमा बाइडेनलाई पदबाट राजीनामा दिएर कमला ह्यारिसलाई राष्ट्रपति बनाउन सुझाव समेत आएको थियो ।

ह्वाइट हाउसबाट जारी विज्ञप्ति अनुसार अमेरिकाकी प्रथम महिला जिल बाइडेनले पनि अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसमा स्वागत गरेकी छिन् । राष्ट्रपति बाइडेनको साथमा ट्रम्पलाई स्वागत गर्न आएकी जिल बाइडेनले ट्रम्पलाई हस्तलिखित बधाई पत्र दिएकी थिइन् ।

बाइडेनको टोलीले पनि ट्रम्पलाई सत्ता हस्तान्तरण गर्ने प्रक्रिया पूरा गर्न तयार रहेको जनाएको छ । अमेरिकामा राष्ट्रपति निर्वाचित भएका डोनाल्ड ट्रम्पकी पत्नी मेलनिया ट्रम्प भने ह्वाइट हाउसमा पूर्णकालीन प्रथम महिलाको रूपमा फर्किने सम्भावना नगण्य रहेको बताइएको छ ।

सीएनएनले मेलनिया सम्बद्ध स्रोतहरूलाई उद्धृत गर्दै यस्तो समाचार छापेको हो । समाचारका अनुसार मेलनियाले आफ्नो समय न्यूयोर्क र फ्लाेिरडा बिच बाँड्ने योजना बनाएकी छिन् । वर्तमान राष्ट्रपति जो बाइडेनको निम्तोमा ट्रम्प ह्वाइट हाउस आउँदा पनि मेलनिया उनको साथमा थिइनन् ।

माइक्रो ब्लगिङ वेबसाइट एक्समा आफूले बाइडेनको निम्तो अस्वीकार गरेको भन्दै उनले पोस्ट गरेकी थिइन् । ट्रम्पको पहिलो राष्ट्रपति कार्यकालमा पनि मेलनिया सार्वजनिक रूपमा ट्रम्पसँग कहिलेकाहीँ मात्रै देखिएकी थिइन् ।

यस वर्षको उनको चुनावी अभियानमा उनी पूरै अनुपस्थित थिइन् । तर ट्रम्प विजयी भएपछिको पहिलो सम्बोधनमा भने उनी सहभागि भएकी थिइन । ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको भेटले सत्ता हस्तान्तरण गर्ने परम्परालाई पुनर्जीवित गरेको छ।

सन् २०२० को चुनाव परिणाम अस्वीकार गरेपछि सत्ता छोडेको चार वर्षपछि ट्रम्प ह्वाइट हाउसमा फर्केका हुन्। यस पटक ट्रम्प सत्तामा फर्किए, सबै सात स्विंग राज्यहरू जिते र ३१२ निर्वाचक मतहरू प्राप्त गरे ।

जबकि उपराष्ट्रपति कमला ह्यारिसले २२६मत प्राप्त गरिन् । राष्ट्रपति बाइडेनले नोभेम्बर ६ मा ट्रम्पलाई बधाई दिँदै ह्वाइट हाउसमा आमन्त्रित गरेका थिए । नयाँ अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण समारोह जनवरी २०मा वासिङ्टन डिसीको क्यापिटल भवनमा हुनेछ।

यस विशेष दिनको परम्परामा पहिलो, राष्ट्रपति आफ्नो निवासबाट चर्च जानेछन् –यो परम्परा सन् १९३३ मा राष्ट्रपति फ्र्याङ्कलिन डी रुजवेल्टले सुरु गरेका थिए। ह्वाइट हाउसमा औपचारिक बैठकपछि नयाँ राष्ट्रपति क्यापिटल भवनमा जान्छन्, जहाँ काङ्ग्रेसका सदस्यहरू र विशेष आमन्त्रितहरूले शपथ ग्रहणको प्रतीक्षा गर्छन्।

यस समारोहमा पहिले उपराष्ट्रपतिले शपथ लिन्छन्, त्यसपछि सर्वोच्च अदालतका मुख्य न्यायाधीशले नयाँ राष्ट्रपतिलाई शपथ दिलाउँछन्। राष्ट्रपतिले जर्ज वासिङ्टनले लिएको नै ऐतिहासिक शपथ लिन्छन्।

शपथ ग्रहण समारोहपछि नयाँ राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्नेछन् र हस्ताक्षर समारोह राष्ट्रपतिको कोठामा हुनेछ जहाँ उनले आफ्नो पहिलो आदेशमा हस्ताक्षर गर्नेछन्। यो परम्परा १९८१ मा रोनाल्ड रेगनद्वारा सुरु गरिएको थियो।

अन्तिम शरद ऋतुमा, राष्ट्रपति उद्घाटन परेडमा सामेल हुनेछन् र त्यसपछि आफ्नो परिवारसँग ह्वाइट हाउसको निवासमा जानेछन्।

Tags: # ह्वाइट हाउस#ट्रम्प र मेलनिया#बाइडन र ट्रम्प

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
९८६२२१३०५७
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.