NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक बिहिबार कार्तिक ६ , २०८२
आजको विदेशी मुद्राको विनिमय दर बिहिबार कार्तिक ६ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता मङ्लबार कार्तिक ४ , २०८२
पाकिस्तानी एकदिवसीयको नयाँ कप्तान शाहिन अफ्रिदी मङ्लबार कार्तिक ४ , २०८२
Next
Prev

समाचार

मोदीलाई कुच्चिएको सिक्का उपहार दिदा गभर्नरलाई आपत

आइतवार मंसिर ९ , २०८१
Reading Time: 1 min read
A A
गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै सत्तारुढ गठबन्धन दलका विद्यार्थी द्धारा आन्दोलन सुरु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ मंसिर ,एजेन्सी ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सिक्का उपहार पठाएपछि विवाद भएको छ । गत असोज ८ गते गर्भनर अधिकारीसँग नेपालमा भ्रमणमा रहेका भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासबीच भेट भएको थियो ।

राष्ट्र बैंकको वालुवाटारस्थित गभर्नरको कार्यालयको बैठक कक्षमा भएको भारतका गभर्नर दासले नेपालका अधिकारीलाई महात्मा गान्धी अंकित सिक्का प्रदान उपहार दिएका थिए । त्यसपछि गर्भनर अधिकारीले नेपालको टक्सारबाट टङ्कण गरिएका गाई अंकित २ थान चाँदीका सिक्कासहितको सानो नीलो सन्दुक दासलाई उपहार दिएका थिए ।

LS Auto

त्यसपछि अधिकारीले दासलाई दिएकै स्वरुपको नीलो रंगको सानो सन्दुक खोली त्यसमा आफ्नो भिजिटिङ्ग कार्ड समेत राखी गभर्नर दास मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाई अंकित सिक्काहरु पठाएको राष्ट्र बैंकका निर्देशक विनोदराज आचार्यले बताएका छन् ।

गर्भनर अधिकारीले देशका लागि नै लज्जास्पद हर्कत गरेको भन्दै राष्ट्र बैंकका निर्देशक आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै केही दिनअघि कात्तिक २३ गते निवेदन पठाएको पठाएको खुलेको छ । सन्दुकमा राखी उपहारस्वरुप भारत पठाइएका सिक्का खोटा र स्वरुप बिगे्रका भन्ने जानकारी उतैबाट आएको उनले निवेदनमा उल्लेख गरेका छन् ।

त्यसपछि गभर्नर अधिकारीले उनकै कार्यालयका “उपनिर्देशक स्वेच्छा शाक्यलाई मुम्बई भ्रमण काजमा खटाई निजमार्फत् उक्त खोटा र स्वरुप बिग्रेका सिक्काको बदलामा नयाँ सिक्काहरु दिई पठाइयो,” निर्देशक आचार्यको निवेदनमा उल्लेख छ ।

उनका अनुसार टक्सारबाट उपहार शीर्षक अन्तर्गत खरिद गरेको उक्त सिक्काहरु सङ्लो नै रहेको तरपछि डल्लुस्थित एक पसलमा बनाइएको सानो साइजको सन्दुकमा जबरजस्ती सिक्का राख्दा सिक्का कुच्चिएको खुल्न आएको छ ।

गर्भनर अधिकारीले यसरी देशकै बेइज्जत हुने काम गरेको भन्दै आवश्यक निर्देशन दिन भनेर निर्देशक आचार्यले प्रधानमन्त्री ओलीलाई निवेदन लेखेका छन् । “उक्त कार्यक्रम कूटनीतिक आचार संहिता, २०७७ को दफा ७ को उपदफा (१) बमोजिम भएको हो, होइन ?,” उनले निवेदनमा प्रश्न गर्दै भनेका छन् , “उपहार आदान प्रदानका सम्बन्धमा कुटनीतिक आचार संहिता, २०७७ को दफा ११ को पालना भएको छ, छैन ?” “कार्यक्रमका विषयमा कुटनीतिक आचार संहिता, २०७७ को दफा १४ बमोजिम परराष्ट्र मन्त्री संयोजक रहने आचार संहिता पालना अनुगमन समितिले छानविन तथा अनुगमन गर्नुपर्ने हो, होइन ?,” पनि निर्देशक आचार्यले प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ओलीकै आदेशमा गभर्नर अधिकारीले भारतका प्रधानमन्त्री मोदीलाई उपहार पठाएको भए आफ्नो कुनै गुनासो नभएको र अन्यथा उनले आफुखुसी उक्त काम गरेको भए यसलाई सहज मान्न नसकिने उनको भनाइ छ ।

Tags: # गर्भनर महाप्रसाद अधिकारी#गभर्नरलाई आपत#नेपाल राष्ट्र बैंक#नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी#मोदीलाई कुच्चिएको सिक्का उपहार

लोकप्रीय

कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक

कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक

बिहिबार कार्तिक ६ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

मङ्लबार कार्तिक ४ , २०८२

विचार

कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक

कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक

बिहिबार कार्तिक ६ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

मङ्लबार कार्तिक ४ , २०८२

थप समाचार

कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक
खेलकुद

कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक

बिहिबार कार्तिक ६ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह
आर्थिक

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा
आर्थिक

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

मङ्लबार कार्तिक ४ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता
अन्तर्राष्ट्रिय

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

00:17:50

World News: उत्तरले हान्यो ब्यालिस्टिक मिसाइल, बेलायती ‘स्टोर्म श्याडो’ रुसी प्लान्टमा|| Nepal Times

00:15:42

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

00:14:56

World News: Russiaमा माओवादी पूर्वलडाकु कमान्डर, कोलम्बियाली राष्ट्रपति ‘लागू औषध नेता’

00:19:42

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

00:12:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२

हालका पोस्टहरू

कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक

कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक

बिहिबार कार्तिक ६ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा

मङ्लबार कार्तिक ४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.