NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ? सोमवार पुस २८ , २०८२
जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए सोमवार पुस २८ , २०८२
केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ? सोमवार पुस २८ , २०८२
Next
Prev

समाचार

नयाँ ग्रह भेटियो, के जीवन सम्भव छ ?

बिहिबार मंसिर १३ , २०८१
Reading Time: 1 min read
A A
नयाँ ग्रह भेटियो, के जीवन सम्भव छ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ मंसिर , एजेन्सी ।

वैज्ञानिकहरूले एउटा अनौठो ग्रह पत्ता लगाएका छन् । यसको नाम ‘TOI–3261 bU’  राखिएको छ । यसको विशिष्टताको कारण यसको गति हो । यो ग्रह आफ्नो ताराको वरिपरि यति छिटो घुम्छ कि यहाँ एक वर्ष २१ घण्टामा पूरा हुन्छ ।

अर्थात् यो ग्रहले सूर्यको परिक्रमा गर्न पृथ्वीलाई लाग्ने समय (३६५ दिन) भन्दा १७ गुणा कम समय लगाउँछ । यो खोज खगोलशास्त्रको क्षेत्रमा निकै रोचक मानिएको छ। यो ग्रह हाम्रो सौर्यमण्डलमा छैन् ।

LS Auto

वैज्ञानिकहरूले अध्ययनबाट ग्रहहरूको गठनको बारेमा आफ्नो बुझाइलाई अझ सुधार गर्न सक्षम हुने बताएका छन् । पृथ्वीलाई सूर्यको वरिपरि घुम्न ३६५ दिन ६ घण्टा लाग्छ । यो समय हाम्रो लागि एक वर्ष बराबर छ ।

यदि पृथ्वी सूर्यको नजिक भएको भए यो समय कम हुन्थ्यो र यसको तापक्रम पनि धेरै हुन्थ्यो । त्यसैगरी, ‘TOI–3261 bU’ ग्रहले आफ्नो ताराको वरिपरि २१ घण्टामा परिक्रमा गर्छ । अर्थात् यसको एक वर्ष पृथ्वीभन्दा ४१७ गुणा छिटो पूरा हुन्छ।

तर यो सूर्यको धेरै नजिक भएकोले यसको वातावरण निकै तातो छ। यो लगभग ६५० करोड वर्ष पुरानो भएको वैज्ञानिकहरुले बताएको नासा साइन्सले उल्लेख गरेको छ । ग्रहको सतह पग्लिएको धातु र चट्टानले भरिएको हुन सक्ने अनुमान गरिएको छ ।

उच्च तापक्रम र विकिरणका कारण त्यहाँ जीवनको सम्भावना लगभग असम्भव मानिएको छ । यो ग्रहलाई खगोलशास्त्रमा “अल्ट्राशर्ट पिरियड प्लानेट“ भनिने श्रेणीमा राखिएको छ। यस्तो ग्रहको खोजले ताराहरूको गुरुत्वाकर्षण बल र यसको प्रभावको अध्ययन गर्न मद्दत गर्छ।

ताराहरू नजिकैका ग्रहहरूमा हुने वातावरणीय परिवर्तनको पनि अनुसन्धान गर्न सकिन्छ। यस्तो ग्रहहरूको निर्माण र विकास प्रक्रिया अन्य ग्रहहरूको तुलनामा फरक हुने वैज्ञानिकहरुले बताएका छन् ।

यस्तो ग्रहलाई अध्ययन गर्नु चुनौतीपूर्ण छ किनभने यो तारासँग धेरै नजिक भएकाले अत्यधिक प्रकाश र विकिरणले डेटा सङ्कलन गर्न कठिनाई पु¥याउँछ। तर, भविष्यमा नयाँ प्रविधिको प्रयोगबाट यसको वातावरण, संरचना, र अन्य विशेषताबारे थप जानकारी पत्ता लगाउन सकिने वैज्ञानिकहरुले बताएका छन् ।

यस ग्रहको घनत्व नेप्च्युनभन्दा दोब्बर छ। वायुमण्डलमा केवल भारी ग्याँसहरू मात्र रहन्छन्। यस्ता ग्रहहरू धेरै दुर्लभ छन् र विशेष परिस्थितिहरूमा मात्र अवलोकन गर्न सकिन्छ । ‘TOI–3261 bU’को अध्ययनले वैज्ञानिकहरूलाई यस्तो कठिन परिस्थितिमा ग्रहहरू कसरी बाँच्छन् भनेर बुझ्न मद्दत गर्नेछ।

नासाको जेम्स वेब स्पेस टेलिस्कोपलाई यस ग्रहको वायुमण्डलको अध्ययन गर्न प्रयोग गरिनेछ । यस टेलिस्कोपको सहायताले इन्फ्रारेड प्रकाशमा ग्रहको वायुमण्डलको विश्लेषण गरिनेछ र यसमा अझै कुन ग्याँसहरू बाँकी छन् भन्ने थाहा हुने अपेक्षा राखिएको छ ।

यस ग्रहले ब्रह्माण्डमा ग्रहहरू कसरी बन्छन्, परिवर्तन हुन्छन् र कसरी रहन्छन् भनेर बुझ्न मद्दत गर्ने वैज्ञानिकहरुले बताएका छन् । यो वैज्ञानिकहरूका लागि एक प्रकारको प्रयोगशाला हो, जसबाट उनीहरूले नयाँ जानकारी प्राप्त गर्नेछन्।

Tags: #अन्तरिक्षमा भेटियो नयाँ ग्रह#नयाँ ग्रह भेटियो

लोकप्रीय

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने

सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२

विचार

थप समाचार

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने
निर्वाचन

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए
समाचार

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

सोमवार पुस २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने

सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.