करेन्ट लागेर एकजनाको मृत्यु

करेन्ट लागेर एकजनाको मृत्यु

तेह्रथुम, असोज १०
तेह्रथुमको लालिगुराँस नगरपालिका–४ चित्रमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मंगलबार साmँ स्थानीय दिपक रायको घरको छानामा टिन लगाउने क्रममा घनकुटा महालक्ष्मी नगरपालिका–१ का ५० वर्षिय भैरव थापालाई करेन्ट लाग्दा घटना स्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.