NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘ बिहिबार मंसिर ११ , २०८२
मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा बिहिबार मंसिर ११ , २०८२
रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ? बिहिबार मंसिर ११ , २०८२
आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ? बिहिबार मंसिर ११ , २०८२
Next
Prev

समाचार

२०३० र ०३४ को फिफा विश्वकपको टुंगो लाग्यो

बिहिबार मंसिर २७ , २०८१
Reading Time: 1 min read
A A
जोन्सनको खोप लगाएको १४ दिनपछि साउदी जाँदा संस्थागत क्वरेण्टीन बस्न नपर्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२७ मंसिर , काठमाण्डौ ।

२०३४ को विश्वकप साउदी अरेबियामा हुने, रोनाल्डो दंग

सन् २०३४ को फुटबल विश्वकप साउदी अरेबियामा हुनेछ । यति मात्र होइन, सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रुपमा आयोजना गर्ने छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार राति यस्तो घोषणा गरेको हो ।

साउदी अरेबियाले मात्रै २०३४ को विश्वकप आयोजना गर्न दाबी गरेको थियो । यस्तो अवस्थामा जुरिचमा भएको विश्व निकायको विशेष बैठकपछि अध्यक्ष जियानी इन्फान्टिनोले साउदी अरेबियालाई आधिकारिक आयोजक घोषणा गरेका हुन् ।

यो घोषणा पछि अनुभवी फुटबलर क्रिस्टियानो रोनाल्डोले एक पोस्ट साझा गरेका छन् । उनले लेखेका छन्, ‘अहिलेसम्मको सबैभन्दा विशेष विश्वकप, सपना साकार भयो । पोर्चुगलले २०३० को विश्वकप आयोजना गर्नेछ र हामी यसमा गर्व गर्छौं।’

यसअघि सन् १९३० मा उरुग्वेले विश्वकप आयोजना गरेको थियो । यो देशले सय वर्षपछि २०३० को विश्वकपको पहिलो खेल आयोजना गर्नेछ। उद्घाटन समारोह पनि यही देशमा हुनेछ । उरुग्वे बाहेक, अर्जेन्टिना र पाराग्वेले पनि २०३० विश्वकपको एक–एक खेल आयोजना गर्नेछन्।

अर्को विश्वकप सन् २०२६ मा हुने भएको छ । यसलाई संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्दैछन्। विश्वकपको पछिल्लो सिजन २०२२ मा कतारमा भएको थियो । यो विश्वकप अर्जेन्टिनाको टोलीले जितेको थियो ।

टोलीले फाइनल खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो । नियमित समयको खेल ३–३ को बराबरीमा सकिएको थियो । खेलमा लियोनल मेस्सीले २ गोल गरे भने फ्रान्सका केलियन एमबाप्पेले ३ गोल गरे ।

फिफा विश्वकप फुटबलको इतिहास फुटबलको सर्वाधिक प्रतिष्ठित र लोकप्रिय प्रतियोगिताको रूपमा रहँदै आएको छ। यस प्रतियोगिता हरेक चार वर्षमा आयोजना गरिन्छ, र पुरुषहरूको पहिलो संस्करण १९३० मा भएको थियो। यसको विजेता उरुग्वे र उपविजेता अर्जेन्टिना थियो ।

दोस्रो विश्वयुद्धअघि (१९३४, इटाली र १९३८, फ्रान्स)ः

१९३४ः इटाली विजेता (उपविजेताः चेकोस्लोभाकिया)

१९३८ः इटाली विजेता (उपविजेताः हंगेरी)

दोस्रो विश्वयुद्धपछि (१९५०, ब्राजिल)ः

विजेताः उरुग्वे

उपविजेताः ब्राजिल

१९५८ः ब्राजिल विजेता (उपविजेताः स्विडेन)

१९६२ः ब्राजिल विजेता (उपविजेताः चेकोस्लोभाकिया)

ब्राजिलका पेलेले यही विश्वकपबाट आफ्नो खेलकौशल प्रदर्शन गर्दै विश्व फुटबलमा नयाँ युगको शुरुआत गरेका थिए ।

आधुनिक फुटबलको सुरुवात (१९७०, मेक्सिको)

विजेताः ब्राजिल

उपविजेताः इटाली

जर्मनी र अर्जेन्टिनाको उदय (१९७४–१९९०)ः

१९७४ः पश्चिम जर्मनी विजेता (उपविजेताः नेदरल्यान्ड्स)

१९७८ः अर्जेन्टिना विजेता (उपविजेताः नेदरल्यान्ड्स)

१९८२ः इटाली विजेता (उपविजेताः पश्चिम जर्मनी)

१९८६ः अर्जेन्टिना विजेता (उपविजेताः पश्चिम जर्मनी)

१९९०ः पश्चिम जर्मनी विजेता (उपविजेताः अर्जेन्टिना)

ब्राजिलको पाँचौं उपाधि (१९९४ र २००२)ः

१९९४ः ब्राजिल विजेता (उपविजेताः इटाली, पेनाल्टी शुटआउट)

२००२ः ब्राजिल विजेता (उपविजेताः जर्मनी)

आधुनिक च्याम्पियन (२००६–२०१८)ः

२००६ः इटाली विजेता (उपविजेताः फ्रान्स)

२०१०ः स्पेन विजेता (उपविजेताः नेदरल्यान्ड्स)

२०१४ः जर्मनी विजेता (उपविजेताः अर्जेन्टिना)

२०१८ः फ्रान्स विजेता (उपविजेताः क्रोएशिया)

आगामी विश्वकप (२०२६) अमेरिका, क्यानडा, र मेक्सिकोमा हुँदैछ । यस विश्वकपमा पहिलो पटक ४८ टोलीहरूको सहभागिता हुनेछन् । अहिलेसम्म सबैभन्दा धेरै उपाधि जित्ने ब्राजिल (५ पटक) रहेको छ भने कुल विजेता राष्ट्र ८ रहेका छन् ।

जसमा ब्राजिल, जर्मनी, इटाली, अर्जेन्टिना, उरुग्वे, फ्रान्स, इङ्ग्ल्यान्ड, स्पेन छन् । सबैभन्दा बढी फाइनल खेल्नेः जर्मनीले ८ पटक फाइनल खेलेको छ ।

Tags: #२०३४ को विश्वकप#२०३४ को विश्वकप साउदी अरेबियामा

लोकप्रीय

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

विचार

थप समाचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘
ताजा समाचार

आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा
आर्थिक

आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा

बिहिबार मंसिर ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

हालका पोस्टहरू

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.