NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु बिहिबार साउन २९ , २०८२
६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ? बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ? बिहिबार साउन २९ , २०८२
Next
Prev

समाचार

जमिनमुनि ‘सुनको कारखाना’ कसरी बन्छन् ?नयाँ रहस्योद्घाटन

बुधबार पुस २४ , २०८१
Reading Time: 1 min read
A A
९० हजारमा झर्यो सुनको भाउ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ पुष , काठमाण्डौ।

सुन एक बहुमूल्य धातु हो । जसलाई रासायनिक प्रतीक एयू र परमाणु संख्या ७९ द्वारा चिनिन्छ। सुनको विशेषता र महत्व धेरै आयाममा फैलिएको छ । सुनको प्राकृतिक रंग पहेँलो चमकदार हुन्छ, जसले यसलाई आकर्षक र मूल्यवान बनाउँछ।

यो नरम, लचिलो र तन्य धातु हो। यसलाई पातलो पानामा कुट्न र तारमा तान्न पनि सकिन्छ। सुनमा कहिल्यै खिया लाग्दैन भने सुनले विद्युत र तापलाई राम्रोसँग संचालन गर्न सक्छ, जसले गर्दा यो इलेक्ट्रोनिक उद्योगमा पनि महत्त्वपूर्ण छ।

LS Auto

सुनबाट गहना बनाउने प्राचीन परम्परा विश्वभर छ। यसले सांस्कृतिक र धार्मिक महत्व पनि राख्छ। सुनलाई धनको प्रतीक मानिन्छ, र यसलाई विश्वभरमै बैंकहरूमा सुरक्षित लगानीको रूपमा राखिन्छ।

केन्द्रीय बैंकहरूले सुनलाई मुद्रा स्थिरता कायम गर्न रिजर्भको रूपमा प्रयोग गर्छन्। विश्वभर लोकप्रिय र मूल्यवान रहँदै आएको सुनका यी विशेषताहरुका बीच जमिनमुनि सुन बन्ने प्रक्रियामा नयाँ र रोचक रहस्योद्घाटन भएको छ।

मोनास विश्वविद्यालयका वैज्ञानिकहरूले क्वाट्र्ज कसरी सुनमा परिणत हुन्छ भनेर पत्ता लगाएका छन्। नेचर जियोसाइन्समा प्रकाशित अनुसन्धानले ’गोल्ड नगेट प्याराडक्स’ समाधान गर्दछ। सुनका ठूला टुक्राहरू कसरी उत्पादन गरिन्छ भन्ने अनुसन्धानले देखाउँछ।

यस प्रक्रियामा भूकम्पको प्रभावबारे पनि अनुसन्धानमा चर्चा गरिएको छ। मोनास विश्वविद्यालयका प्रयोगहरूले भूकम्प र सुन बन्ने प्रक्रियामा धेरै तथ्यहरू दिएका छन्। मोनास विश्वविद्यालयका वैज्ञानिकहरूले प्रयोगका क्रममा भूकम्पीय तनावको नक्कल गरेर क्वाट्र्जबाट सुन निकालेको बिजनेस टुडेले उल्लेख गरेको छ ।

तनावले सिर्जना गरेको विद्युत क्षेत्रले क्वाट्र्जको सतहमा साना सुनका कणहरू छोडेको थियो। सुन क्वाट्र्जमा तैरिरहेको देखिने कारण पिजोइलेक्ट्रिक भोल्टेज हो भनी शोधकर्ताहरूले विश्वास गरेका छन् ।

भूकम्पको समयमा क्वाट्र्जमा दरारहरू हुन्छन्। यी दरारहरूको गहिराईमा सुन बन्दछ । भूकम्पको चरम दबाबले क्वाट्र्जमा विद्युतीय क्षेत्र सिर्जना गर्दछ। यो क्षेत्र सुन बन्नका लागि आवश्यक छ, जसलाई अध्ययनकर्ताहरुले पिजोइलेक्ट्रिक प्रभाव भनेका छन् ।

यो अध्ययनले सुनका ठूला टुक्राहरू कसरी बन्छन् भनेर वर्णन गरेको छ । यसले क्वाट्र्जमा सुनको जटिल जालको बारेमा पनि जानकारी दिएको छ । यो खोजले सुनको भूकम्पीय उत्पत्ति र भूकम्पको कम्पनबाट जमिनमुनि कसरी सुन बनिरहेको छ भन्ने कुरामा प्रकाश पारेको छ ।

विज्ञहरू भन्छन् कि यो खोजले सुनको उत्पत्तिबारे पुरानो मान्यतालाई परिवर्तन गर्न सक्छ । यसले नयाँ सुनको भण्डार फेला पार्न पनि मद्दत गर्न सक्छ । यसले पिजोइलेक्ट्रिक प्रभावको बारेमा थप जान्नको लागि नयाँ तरिकाहरुको बाटो पनि खोलेको छ ।

क्वाट्र्ज सिलिकन र अक्सिजनबाट बनेको क्रिस्टलीय खनिज हो। अध्ययनले भन्छन्, क्वाट्र्ज भूकम्प र हाइड्रोथर्मल तरल पदार्थहरूद्वारा सञ्चालित प्रक्रियाको माध्यमबाट सुनमा परिणत हुन सक्छ ।

वास्तवमा, पृथ्वीको क्रस्टबाट निस्कने हाइड्रोथर्मल तरल पदार्थहरू क्वाट्र्जले भरिएका हुन्छन्। यसमा घुलनशील सुन हुन्छ, अर्थात्, सुन क्वाट्र्जमा प्राकृतिक रूपमा बन्दछ। यस अवस्थामा, भूकम्पको बलले क्वाट्र्जमा रहेको सामग्रीलाई निचोर्छ, जसले विद्युतीय क्षेत्र सिर्जना गर्दछ ।

यो विद्युत क्षेत्रले दबावसँग मिलेर सुन बन्ने प्रक्रियालाई अगाडि बढाउदछ । गोल्ड होल्डिङस्का अनुसार अमेरिकासँग ८ हजार १ सय ३४ टन सुन भण्डारण रहेको छ । अमेरिका विश्वमा सबैभन्दा धेरै सुन राख्ने देशको सूचीमा पहिलो नम्बरमा रहेको अमेरिकाले आफ्नो सुन आफ्नै देशका विभिन्न ठाउँमा खोलिएका भण्डारण केन्द्रमा राखेको बताइएको छ ।

सुन भण्डार गर्ने देशको दोस्रो नम्बरमा जर्मनी रहेको छ । जर्मनीसँग ३ हजार ३ सय ७३ टन सुन रहेको छ । २ हजार ८ सय१४ टन सुन भण्डारण गरेर अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले तेस्रो स्थान ओगटेको छ ।

त्यसैगरी सुनको चौथो ठूलो भण्डारण देशको सूचीमा इटाली रहेको छ । इटालीसँग २ हजार ४ सय ५१ टन सुन रहेको छ । इटालीले आफ्नो सुन स्विजरल्याण्ड, अमेरिका तथा बेलायतका बैंकहरूमा भण्डारण गरेको पाइएको छ ।

पाँचौं स्थानमा रहेको फ्रान्ससँग २ हजार ४ सय ३६ टन सुन रहेको छ । सुन भण्डारण गर्ने छैटौँ मुलुकमा हाम्रो छिमेकी मुलुक चीन रहेको छ । विश्वको सबैभन्दा धेरै सुन उत्पादन गर्ने मुलुकमध्येमा पर्ने चीनसँग १ हजार ८ सय ४५ टन सुन रहेको छ ।

रसिया सुन भण्डार गर्ने मुलुकको सातौं स्थानमा रहेको छ । अर्बौ डलरको सुन उद्योग रहेको रुसमा १ हजार ७ सय ८० टन सुन रहेको छ । आठौं स्थानमा रहेको स्विजरल्याण्डसँग १ हजार ४० टन सुन रहेको बताइएको छ ।

त्यस्तै, सुन भण्डारण गर्र्ने नवौं स्थानमा जापान रहेको छ । जापानसँग ७ सय ७० टन सुन रहेको बताइएको छ । सुन भण्डारण गर्ने विश्वका १० ठूला देशमध्ये नेदरल्याण्ड १०औं स्थानमा रहेको छ । नेदरल्याण्डसँग ६१२ दशमलब ५ टन सुन रहेको छ ।

धेरै सुन थुपार्ने अन्य देशमा भारतसँग ८ सय ४ टन, टर्कीएसँग ५ सय ४० टन, ताइवानसँग ४ सय २४ टन, पोर्चुगलसँग ३ सय ८३, उज्वेकिस्तानसँग ३ सय ७१, पोल्याण्डसँग ३ सय ५९, साउदी अरेबियासँग ३ सय २३, बेलायतसँग ३ सय १०, काजाखास्तानसँग २ सय ९४, लेबनानसँग २ सय ८७ र स्पेनसँग २ सय ८२ टन सुन रहेको छ । हाम्रो देश नेपालसँग भने करिब ७ दशमलव ९९ टन सुन रहेको उल्लेख गरिएको छ ।

Tags: #जमिनमुनि ‘सुनको कारखाना’#पृथ्वीभित्र सुन खानी

लोकप्रीय

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२

विचार

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२

थप समाचार

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु
अन्तर्राष्ट्रिय

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज
ताजा समाचार

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु
अन्तर्राष्ट्रिय

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय
अन्तर्राष्ट्रिय

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

बिहिबार साउन २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

00:16:26

World News: भेटअघि पुटिनलाई ट्रम्पको ध*म्की, भारतलक्षित पाकिस्तानी ‘आर्मी रकेट फोर्स कमान्ड’

00:21:29

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२

हालका पोस्टहरू

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.