NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नगर विकास कोष प्रभावकारी बनाउने कुलमानको घोषणा शनिबार कार्तिक १ , २०८२
जनकपुर झडपः प्रहरी र व्यवसायीबीच आरोपप्रत्यारोप शनिबार कार्तिक १ , २०८२
सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता शनिबार कार्तिक १ , २०८२
चीनमा सैन्य भूकम्पः सेनाका भ्रष्ट नौ अधिकारीहरू बर्खास्त शनिबार कार्तिक १ , २०८२
नारायण घाट–मुग्लिङ सडक खण्डमा सात गाडी आपसमा ठोकिए शनिबार कार्तिक १ , २०८२
Next
Prev

समाचार

नेपालमा हिन्दु राष्ट्र समाप्त पार्न अमेरिकी बजेट, भारतीय संसदमा हंगामा

मङ्लबार माघ २९ , २०८१
Reading Time: 1 min read
A A
नेपालमा हिन्दु राष्ट्र समाप्त पार्न अमेरिकी बजेट, भारतीय संसदमा हंगामा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२८ माघ , एजेन्सी ।

नेपालमा हिन्दु राष्ट्र समाप्त पार्न अमेरिकी बजेट, भारतीय संसदमा हंगामा
नेपालमा हिन्दु राष्ट्र समाप्त पार्न यूएसएडको फन्डिङ

नेपालमा नास्तिकता फैलाउन अमेरिकाले ५ लाख डलर खर्च गरेको अमेरिकी सांसदहरुले नै खुलासा गरेपनि नेपाल सरकार र यहाँ राजनीतिक दलका नेताहरु यो विषयमा अझै मौनता साधिरहेको अवस्थामा यो विषय भारतीय संसदमा उठेको छ ।

झारखण्डका सत्तारुढ दल भारतीय जनता पार्टीका सांसद निशिकांत दुबेले यो विषय संसदमा उठाएका हुन् । उनले भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको पालामा अमेरिकाले नेपालमा हिन्दु राष्ट्र समाप्त पार्न युएसएआईडीले पैसा दिएको बताएका छन् ।

यो विषयले भारतीय संसदमा हंगामा मच्चिदा नेपालका सबै राजनीतिक दलहरु भने मौन प्राय छन् । गतसाता मात्रै अमेरिकाका एक सांसदले नेपालमा नास्तिकता फैलाउन ५ लाख डलर खर्च गरेको खुलासा गरेका थिए ।

फरेन अफेयर्स (विदेश मामिला) समितिका सभापति तथा फ्लोरिडाबाट रिपब्लिकन पार्टीका सांसद ब्रायन मास्टले सीबीएसको ‘फेस द नेसन’मा मार्गरेट ब्रेननसँगको कुराकानीमा सो कुरा दोहोर्याएका थिए । उनले भनेका छन्, “नेपालमा नास्तिकता विस्तार गर्न आधा मिलियन डलर खर्च भएको छ ।”

साथै, उनले कोलम्बियामा ट्रान्सजेन्डर अपरेसन चलाउन ५० हजार डलर, पेरूमा एलजीबीटीक्यूका सम्बन्धमा ४७ हजार डलर, इक्वेडरमा ड्र्याग शोहरूमा २० हजार डलर खर्च भएको दाबी गरेका छन् । गत वर्षपनि उनले पूर्व राष्ट्रपति जो बाइडेन प्रशासनले नेपालमा धार्मिक अनास्था फैलाउन ६ करोड ६५ लाख बढी रकम खर्च गरेको बताएका थिए ।

उनले अमेरिकी सदनमै यसको खुलासा गरेर बाइडेन सत्तालाई प्रश्न गरेका थिए । उनले भनेका थिए , ‘अमेरिकी करदाताको पाँच लाख डलर नेपालमा धार्मिक अनास्था फैलाउन किन खर्च गरियो ? उनले प्रश्नमा प्रश्न थप्दै भनेका छन, ‘के यो पैसाको सहि प्रयोग हो?

यो प्रश्न सांसद ब्रायन म्यास्टले अमेरिकी सरकारका व्यवस्थापन तथा श्रोतसाधन क्षेत्रका सहायक विदेशमन्त्री रिचर्ड राहुल बर्मालाई सोधेका थिए । बर्माले त्यस्तो रकम खर्च नभएको भन्दै बचाउ गरेका थिए । नास्तिकता त्यस्तो सिद्धान्त हो, जसले विश्वव्यापी रूपमा स्वीकृत प्रमाणको अभावको आधारमा संसार सृष्टि गर्ने, यसलाई सञ्चालन गर्ने र नियन्त्रण गर्ने कुनै पनि ईश्वरको अस्तित्वलाई स्वीकार गर्दैन।

पछिल्ल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएसएडबाट हुने सबै कार्यक्रम र बजेट रोक लगाउँदै कर्मचारीहरुलाई विदा दिएको छ । अमेरिकी निर्णयपछि युएसएडबाट नेपालमा संचालित सबै कार्यक्रम बन्द भएका छन् ।

तर अमेरिकी एक संघीय अदालतले युएसएआईडीको संरचना भङ्ग गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना रोक्न अस्थायी आदेश जारी गरेको छ । न्यायाधीशले आदेश जारी गर्दै २२ सय कर्मचारीको प्रशासनिक अवकाश समेतलाई रोक्ने प्रयत्न गरेका छन् ।

युएसएआईडीमा लगभगग १० हजार व्यक्ति कार्यरत रहेको बताइन्छ । जसमा दुई तिहाई अमेरिका बाहिर कार्यरत छन् । यो एजेन्सी अमेरिकी सरकारको मुख्य विकास संगठन मानिन्छ । युएसएआईडीका कर्मचारीको तर्फबाट कानून व्यवसायीहरुले आफ्ना अधिकांश जनशक्तिको छुट्टीमा राख्ने योजनालाई रोक्न एक आपतकालीन रिट दायर गरेका थिए ।

ट्रम्प र अर्बपति एलन मस्कको योजना अनुरुप करिब ६११ कर्मचारीलाई काममा राखिएको बताइन्छ । बहसका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकी संविधान तथा संघीय कानूनको उल्लंघन गरेर युएसएआईडीलाई सिध्याउन खोजेको तर्कहरु पेश भएको बीबीसीले जनाएको छ ।

त्यति ठूलो सहायता एजेन्सी बन्द गर्ने घोषणाअघि एउटा पनि कारबाही कंग्रेसको अनुमति अनुसार नभएको जिकिर कानून व्यवसायीले गरेका छन् । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोगले विश्वभरिका विभिन्न देशहरूमा विकास सहायता प्रदान गर्दै आएको छ।

नेपालमा युएसएआइडी विगत ७० वर्षदेखि सक्रिय रूपमा कार्यरत छ। सन् २०२२ मा, यसले नेपाललाई ५ वर्षका लागि ६६ करोड अमेरिकी डलर (करिब ९१ अर्ब रुपैयाँ) सहायता प्रदान गर्ने घोषणा गरेको थियो। हालसालै, काठमाडौंस्थित युएसएडको कार्यालयले नेपालका साझेदार संस्थाहरूलाई पत्र पठाएर आगामी तीन महिनासम्म तलबभत्ता बाहेक अन्य कार्यक्रम कार्यान्वयन नगर्न आग्रह गरेको छ।

Tags: #नेपालमा हिन्दु राष्ट्र समाप्त पार्न अमेरिकी बजेट#यूएसएडको फन्डिङ#हिन्दु राष्ट्र समाप्त पार्न अमेरिकी बजेट

लोकप्रीय

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

नगर विकास कोष प्रभावकारी बनाउने कुलमानको घोषणा

शनिबार कार्तिक १ , २०८२
सुन चाँदी पसलमा छापा मार्दा दोहोरो झडप

जनकपुर झडपः प्रहरी र व्यवसायीबीच आरोपप्रत्यारोप

शनिबार कार्तिक १ , २०८२
सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता

सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता

शनिबार कार्तिक १ , २०८२

विचार

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

नगर विकास कोष प्रभावकारी बनाउने कुलमानको घोषणा

शनिबार कार्तिक १ , २०८२
सुन चाँदी पसलमा छापा मार्दा दोहोरो झडप

जनकपुर झडपः प्रहरी र व्यवसायीबीच आरोपप्रत्यारोप

शनिबार कार्तिक १ , २०८२
सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता

सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता

शनिबार कार्तिक १ , २०८२

थप समाचार

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

नगर विकास कोष प्रभावकारी बनाउने कुलमानको घोषणा

शनिबार कार्तिक १ , २०८२
सुन चाँदी पसलमा छापा मार्दा दोहोरो झडप
ताजा समाचार

जनकपुर झडपः प्रहरी र व्यवसायीबीच आरोपप्रत्यारोप

शनिबार कार्तिक १ , २०८२
सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता
अन्तर्राष्ट्रिय

सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता

शनिबार कार्तिक १ , २०८२
चीनले माटोबाट पानी बनायो
अन्तर्राष्ट्रिय

चीनमा सैन्य भूकम्पः सेनाका भ्रष्ट नौ अधिकारीहरू बर्खास्त

शनिबार कार्तिक १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

00:14:00

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

00:21:02

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२
आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै

आइतवार अशोज २६ , २०८२

हालका पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

नगर विकास कोष प्रभावकारी बनाउने कुलमानको घोषणा

शनिबार कार्तिक १ , २०८२
सुन चाँदी पसलमा छापा मार्दा दोहोरो झडप

जनकपुर झडपः प्रहरी र व्यवसायीबीच आरोपप्रत्यारोप

शनिबार कार्तिक १ , २०८२
सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता

सिङ्गापुरका राष्ट्रपतिसँग अर्थमन्त्री खनालको भेटवार्ता

शनिबार कार्तिक १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.