NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ बुधबार साउन २८ , २०८२
आयो विष्णु माझीको नयाँ गीत, अब लाग्यो तिज बुधबार साउन २८ , २०८२
गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र बुधबार साउन २८ , २०८२
डोनारुम्माले पीएसजी छाड्ने, अब कहाँ जालान् ? बुधबार साउन २८ , २०८२
एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना बुधबार साउन २८ , २०८२
Next
Prev

समाचार

ब्राजिल फर्किएपछि नेयमारको पहिलो गोल

मङ्लबार फाल्गुन ६ , २०८१
Reading Time: 1 min read
A A
ब्राजिल फर्किएपछि नेयमारको पहिलो गोल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

६ फागुन ,एजेन्सी ।

रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलसँगै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ । सोमबार राति सम्पन्न खेलमा बार्सिलोनाले रायो भालेकानोलाई १–० ले पराजित गरेको हो । यो जितपछि बार्सिलोनाको ५१ अंक पुगेको छ ।

रियल मड्रिडको पनि समान अंक छ । एट्लेटिको मड्रिड ५० अंकका साथ तेस्रो स्थानमा छ । बार्सिलोनाले यो मौका रियल र एट्लेटिकोको कमजोर प्रदर्शनको फाइदा उठाउँदै प्राप्त गरेको हो । शनिबार रियलले ओसासुना र एट्लेटिकोले सेल्टा भिगोसँग १–१ को बराबरी खेलेको थियो ।

२७औं मिनेटमा पठे सिसले मार्टिनेजलाई पेनाल्टी बक्सभित्र लडाएपछि भिडियो रेभ्युमार्फत बार्सिलोनालाई पेनाल्टी दिइएको थियो । त्यसपछि लेवान्डोस्कीले उत्कृष्ट फिनिसिङ गर्दै बल जाली चुमाए। बार्सिलोनाका लामिन यामालले राम्रो अवसर पाएका थिए ।

तर, रायोका गोलरक्षक अगस्टो बटाल्लाले उत्कृष्ट बचाउ गरे । त्यस्तै रायोका जोर्जे डे फ्रुटोसले गोल गरेका थिए तर अफसाइडका कारण मान्यता पाउन सकेन । रायोका लागि डे फ्रुटोस खेलभरि खतरनाक देखिए । तर, दोस्रो हाफमा बार्सिलोनाले खेल आफ्नो नियन्त्रणमा लियो ।

यो जितसँगै बार्सिलोनाले अपराजित यात्रा १२ खेलमा पु¥याएको छ । यस हारसँगै रायोको डिसेम्बर ७ देखि कायम रहेको ९ खेलको अपराजित यात्रा समाप्त भएको छ । उता ब्राजिल फर्किएपछि नेयमारले पहिलो गोल गरेका छन् ।

सोमबार भएको खेलमा उनले पेनाल्टीमार्फत गोल गर्दै सान्तोसलाई साओ पाउलोस्थित आगा सान्तामाथि ३–१ को जित दिलाए । ३३ वर्षीय स्टार खेलाडीले खेलको १४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै आफ्नो पुनरागमनलाई सहज बनाउने प्रयास गरे ।

सान्तोसका लागि थासियानोले २६औं मिनेटमा तथा गुइल्हेर्मेले ७०औं मिनेटमा नेयमारकै एसिस्टमा गोल गर्दै जित सुनिश्चित गरे । नेयमारले अहिलेसम्म सान्तोसका लागि कुनै पनि खेलमा पूरा ९० मिनेट खेलेका छैनन् । पहिलो तीन खेलमा उनी सामान्य देखिएका थिए ।

तर, सोमबारको प्रदर्शनमा उनले आफूमा सुधार देखाए । उनी घुँडाको चोटपछि पुनः फिट हुने प्रयासमा छन् । नेयमार गत अक्टोबरमा करिब एक वर्षको ब्रेकपछि फुटबलमा फर्किएका थिए । गत महिनामात्रै उनले साउदी क्लब अल–हिलालसँग आपसी सहमतिमा सम्झौता अन्त्य गरेको पुष्टि गरेका थिए ।

अल–हिलालमा उनले चोटका कारण कठिन समय बिताए, जहाँ सात खेल मात्र खेल्दै एक गोल गर्न सफल भए । नेयमारले सान्तोससँग ६ महिनाको सम्झौता गरेका छन् । त्यसपछि सम्झौता विस्तार गर्ने सम्भावना पनि छ । उनले पहिलो पटक सान्तोसबाट २००९ देखि २०१३ को बीचमा खेलेका थिए, जहाँ २२५ खेलमा १३८ गोल गरे ।

त्यसपछि उनी २०१७ मा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) मा २२२ मिलियन युरो (त्यतिबेला २६२ मिलियन डलर) मा गएका थिए, जुन त्यो समयसम्मकै कीर्तिमानी ट्रान्सफर थियो । २०२३ मा उनी ९० मिलियन युरो (९४ मिलियन डलर) मा अल–हिलाल पुगेका थिए ।

Tags: # बार्सिलोना पुनः शीर्ष स्थानमा फर्कियो#ब्राजिल फर्किएपछि नेयमारको पहिलो गोल

लोकप्रीय

लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ

लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ

बुधबार साउन २८ , २०८२
आयो विष्णु माझीको नयाँ गीत, अब लाग्यो तिज

आयो विष्णु माझीको नयाँ गीत, अब लाग्यो तिज

बुधबार साउन २८ , २०८२
गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२

विचार

थप समाचार

लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ
ताजा समाचार

लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ

बुधबार साउन २८ , २०८२
आयो विष्णु माझीको नयाँ गीत, अब लाग्यो तिज
संगीत

आयो विष्णु माझीको नयाँ गीत, अब लाग्यो तिज

बुधबार साउन २८ , २०८२
गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र
Breaking news

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
डोनारुम्माले पीएसजी छाड्ने, अब कहाँ जालान् ?
खेलकुद

डोनारुम्माले पीएसजी छाड्ने, अब कहाँ जालान् ?

बुधबार साउन २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

00:20:43

World News:चीनमा समुद्रबाटै रकेट प्रक्षेपण,जम्मू–कश्मीरमा गो*ली हा*ना*हान || Nepal Times

00:24:15

World News:स्पेनले अमेरिकी एफ ३५ नकिन्ने, पुटिनसंग वार्ता गर्न ट्रम्पको शर्त || Nepal Times

00:14:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती

मङ्लबार साउन २७ , २०८२
एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

बुधबार साउन २८ , २०८२

हालका पोस्टहरू

लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ

लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ

बुधबार साउन २८ , २०८२
आयो विष्णु माझीको नयाँ गीत, अब लाग्यो तिज

आयो विष्णु माझीको नयाँ गीत, अब लाग्यो तिज

बुधबार साउन २८ , २०८२
गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.