NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ शुक्रबार भदौ ६ , २०८२
भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग शुक्रबार भदौ ६ , २०८२
पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी शुक्रबार भदौ ६ , २०८२
ओलीले विश्वासको मत लिनुपर्छ कि पर्दैन? फैसलाहुँदै शुक्रबार भदौ ६ , २०८२
Next
Prev

समाचार

अम्बानीको जिओ र मस्कको स्पेसएक्सबीच सम्झौता

बुधबार फाल्गुन २८ , २०८१
Reading Time: 1 min read
A A
अम्बानीको जिओ र मस्कको स्पेसएक्सबीच सम्झौता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२८ फागुन , एजेन्सी ।

एयरटेलपछि रिलायन्स जियोले पनि अमेरिकी खर्बपति व्यापारी एलोन मस्कसँग स्टारलिंक उच्च गतिको इन्टरनेटका लागि सम्झौता गरेको छ । स्टारलिंक एक स्याटेलाइट ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक हो । जसले स्याटेलाइट कभरेजभित्र कहि पनि इन्टरनेट पहुँच प्रदान गर्न सक्छ ।

यो विशेषताका कारण स्टारलिंक दुर्गम वा ग्रामीण क्षेत्रहरूमा इन्टरनेट पहुँचको लागि राम्रो विकल्प बनेको छ । समाचार एजेन्सी एएनआईका अनुसार, जियो प्लेटफम्र्स लिमिटेडले एक प्रेस विज्ञप्ति मार्फत जियो र स्टारलिङ्कले सम्पूर्ण भारतलाई उच्च गतिको इन्टरनेटमा जोड्न सँगै विस्तार गर्दैछ र यो सम्झौता भारतमा इन्टरनेट जडानको विकासमा कोसेढुङ्गा हुने जनाइएको छ ।

स्टारलिंकले भारतीय उपभोक्ताहरूलाई स्टारलिंक ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउन एपेसएक्ससँग सम्झौता गरेको उल्लेख गरेको छ । जियोले आफ्ना रिटेल आउटलेटहरू र अनलाइन मार्फत स्टारलिंकको सेवा उपलब्ध गराउनेछ ।

गत वर्ष भारतको स्याटेलाइट ब्रोडब्यान्ड बजारको लागि विश्वका दुई धनी व्यक्तिहरू, स्पेसएक्सका मालिक एलन मस्क र जियोका मालिक मुकेश अम्बानीबीच भारतको सेटेलाइट ब्रोडब्याड मार्केटका लागि कडा टक्कर परेको थियो ।

गत अक्टोबरमा, भारत सरकारले ब्रोडब्यान्डका लागि स्याटेलाइट स्पेक्ट्रमको विनियोजन लिलामीको सट्टा प्रशासनिक रूपमा गर्ने घोषणा गरेको थियो । मस्कले विगतमा पनि लिलामी मोडलको आलोचना गर्दै आएका छन्, जबकि अम्बानी यसको समर्थक हुन् ।

यता एयरटेलले पनि आफ्नो सामाजिक सञ्जाल खाता एक्समामा एक पोस्ट मार्फत यसबारे जानकारी दिएको हो । एयरटेलको विज्ञप्ति अनुसार, ‘एयरटेलले भारतमा एयरटेलका ग्राहकहरूलाई स्टारलिंकको हाई–स्पिड इन्टरनेट सेवाहरू ल्याउन स्पेसएक्ससँग सम्झौता गरेको छ ।’

यो भारतमा हस्ताक्षर गरिएको पहिलो सम्झौता भएको तर स्पेसएक्सले भारतमा स्टारलिङ्कका सेवाहरू प्रदान गर्न आवश्यक स्वीकृति प्राप्त गरेपछि मात्र सेवा प्रवाह सुरु हुने बताइएको छ ।

सम्झौता अन्तर्गत एयरटेल र स्पेसएक्स मिलेर स्टारलिङ्कले एयरटेलको सेवाहरू कसरी सुधार गर्न सक्छ भनेर अन्वेषण गर्न मिलेर काम गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । यसका साथै, भारतीय बजारमा एयरटेलको अनुभवले स्पेसएक्सलाई आफ्ना ग्राहकहरू र व्यवसायहरूलाई सेवाहरू अझ बढाउन मद्दत गर्न सक्ने पनि बताइएको छ ।

यस सम्झौतामा विद्यालय, स्वास्थ्य केन्द्र र दुर्गम क्षेत्रहरूमा जडान प्रदान गर्ने कुरा पनि समावेश छ । यसको घोषणा केही हप्ता अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाशिंगटनमा मस्कलाई भेट्दा भएको थियो ।
उता आफ्ना प्रमुख सहयोगी एलन मस्कको टेस्ला गाडीको बिक्री घटेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो कम्पनीको व्यापार उकास्न एउटा टेस्ला गाडी किनेर विज्ञापन गरेका छन्। टेस्ला कम्पनीका मालिक मस्कले आफ्नो समर्थन गरेका कारण उनलाई आर्थिक नोक्सानी भएकाले टेस्लाको विज्ञापनका लागि उनले सो गाडी किनेका हुन्।

मंगलबार ह्वाइट हाउसमा मस्कको उपस्थितिमा आयोजित एक कार्यक्रममा उनले रातो रङ्गको एस मोडल मन पराएको अन्तर्राष्ट्रिय संचारमाध्यामहरुले उल्लेखख गरेका छन् । बहालवाला अमेरिकी राष्ट्रपतिले कुनै पनि कम्पनी वा वस्तुको विज्ञापन नगर्ने अघोषित नियम रहेपछि ट्रम्पले राष्ट्रपति निवासमै मस्कको कम्पनीको प्रचार गरेका छन्

मस्कले पछिल्ला दिनमा ट्रम्पको राजनीतिक समितिले चलाउने विभिन्न समूहका लागि १० करोड डलर चन्दा दिने भनेको समयमा ट्रम्पले टेस्लाको विज्ञापन हुने गरी गाडी किनेका हुन्।

Tags: #अम्बानीको जिओ र मस्क#भारतमा पस्यो स्पेसएक्स

लोकप्रीय

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

विचार

थप समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ
ताजा समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?
अन्तर्राष्ट्रिय

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग
अपराध

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प
अन्तर्राष्ट्रिय

पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

शुक्रबार भदौ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

00:14:14

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.