NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘ बिहिबार मंसिर ११ , २०८२
मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा बिहिबार मंसिर ११ , २०८२
रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ? बिहिबार मंसिर ११ , २०८२
आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ? बिहिबार मंसिर ११ , २०८२
Next
Prev

समाचार

इतिहास कोर्दै एमबाप्पे र हालान्ड

आइतवार चैत्र ३ , २०८१
Reading Time: 1 min read
A A
इतिहास कोर्दै एमबाप्पे र हालान्ड
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३ चैत , एजेन्सी ।

फुटबलमा केही खेलाडीहरू केवल खेल्न मैदानमा आउँदैनन्, उनीहरू इतिहास कोर्न जन्मिन्छन् । शनिबार राति युरोपियन फुटबलमा दुई सुपरस्टारले नयाँ कीर्तिमान बनाए—केलियन एमबाप्पे र एर्लिङ हालान्ड।

स्पेनमा एमबाप्पेले रियल मड्रिडका महान् खेलाडी रोनाल्डोलाई उछिन्दै क्लबका लागि ऐतिहासिक गोल संख्या पार गरे भने इंग्ल्याण्डमा हालान्डले आफ्नो अद्भुत गोलिङ क्षमताको प्रमाण दिँदै प्रिमियर लिगमा सबैभन्दा छिटो १०० गोल पूरा गर्ने कीर्तिमान तोडेका छन् ।

स्पेनिस क्लब रियल मड्रिडमा आफ्नो करियरको सुस्त सुरूवातका बावजुद केलियन एमबाप्पेले क्लबका महान् खेलाडीमध्ये एकलाई उछिनिसकेका छन् । शनिबार भिल्लारियलविरुद्ध २–१ को जितमा एमबाप्पेले दुई गोल गर्दै यस सिजन सबै प्रतियोगितामा आफ्नो गोल संख्या ३१ पु¥याए ।

यो सन् २००२–०३ सिजनमा ब्राजिली पूर्व स्ट्राइकर रोनाल्डोले रियलका लागि गरेको गोलभन्दा एक बढी हो । यस जितसँगै रियलले ला लिगामा बार्सिलोनासँग तीन अंकको अग्रता लिएको छ । यद्यपि, बार्सिलोनाले दुई खेल कम खेलेको छ । रियलको २८ खेलबाट ६० अंक छ ।

बार्सिलोनाको भने २६ खेलबाट ५७ अंक छ । एमबाप्पेले सुरुका महिनामा भोगेको ‘स्कोरिङ’ समस्या अब हल भइसकेका छन् । रोनाल्डोको सिजनलाई उछिनेसँगै पेरिस सेन्ट–जर्मेन (पिएसजी) पूर्वखेलाडी एमबाप्पे अब क्रिस्टियानो रोनाल्डोको अर्को कीर्तिमाननजिक पनि छन् । त्यो हो पहिलो सिजनमा (२००९–१०) रियलका लागि गरेका ३३ गोल ।

‘उहाँहरू क्लबका युग बनाउने खेलाडी हुन्,’ एमबाप्पेले दुई जना रोनाल्डोबारे भने, ‘बढी गोल गर्नुको अर्थ म उहाँहरूभन्दा राम्रो छु भन्ने होइन, मात्र मेरो पहिलो सिजन उत्कृष्ट भइरहेको छ । गोल गर्नु महत्त्वपूर्ण छ । तर अझ महत्त्वपूर्ण कुरा हामी ला लिगा, च्याम्पियन्स लिग र कोपा डेल रे जित्न सक्छौं कि सक्दैनौं भन्ने हो।’

एमबाप्पेले ला लिगामा २० गोल पु¥याएका छन्, जुन बार्सिलोनाका रोबर्ट लेवान्डोव्स्कीभन्दा एक मात्र कम हो । शनिबार भिल्लाको घरेलु मैदानमा रियलको जितमा दुवै गोल एमबाप्पेले गर्दा भिल्लाका लागि जुआन फोयथले गोल गरे ।

खेलमा अग्रता भने भिल्लाले लिएको थियो । खेलको सातौं मिनेटमा नै फोयथले गोल गर्दै टोलीलाई अग्रता दिए । तर, त्यसको १० मिनेटमा एमबाप्पेले गोल गर्दै खेललाई बराबरीमा ल्याए । २३ औं मिनेटमा एमबाप्पेले अर्को गोल गर्दै रियललाई अघि बढाए ।

ला लिगामा शनिवार अन्य खेलमा रियल मार्लोकाले इस्पानुयोललाई २–१ र सेल्टा भिगोले रियल भालाडोलिडलाई १–० ले हरायो । जिरोना र भ्यालेन्सियाले १–१ तथा लस पालमस र अल्भेसले २–२ को बराबरी खेले ।

यता इङ्लिस प्रिमियर लिगमा शनिबार रातिको खेल म्यानचेस्ट सिटीका फरवार्ड एर्लिङ हालान्डका लागि विशेष बनेको छ । प्रिमियर लिगअन्तर्गत गएराति ब्राइटनसँग २–२ को बराबरी गर्दा हालान्डले कीर्तिमान बनाउने अवसर पाएका हुन् ।

खेलको ११औँ मिनेटमा पेनाल्टीमा गोल गरेका हालान्ड प्रिमियर लिगमा सबैभन्दा छिटो १०० गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । योसँगै उनले एलन शियररको कीर्तिमान तोडेका छन् । हालान्डले आफ्नो ९४औँ खेलमा ८४ गोल र १६ असिस्ट गर्दै प्रिमियर लिगका लागि सय गोलको योगदान गरेका हुन् ।

एलनले भने यसअघि १०० खेलमा यस्तो कीर्तिमान बनाएका थिए । हालान्डभन्दा अघि ह्यारी केन छन् । केनले ८७ गोल र १३ असिस्ट दिँदै प्रिमियर लिगमा १०० गोल गरेका थिए । सन् २०२२ मा बोरुसिया डर्टमुन्डबाट सिटी पुगेका हालान्डले तेस्रो सिजनमै यो कीर्तिमान आफ्नो नाममा गरेका हुन् ।

सर्जियो अगुएरो, थिएरी हेनरी, मिजी फ्लोयड ह्यासलबेंक, लेस फर्डियान्ड र म्याट टिस्सीयरले आफ्नो चौथो सिजनमा यो उपलब्धि हात पारेका थिए ।हालान्डले सन् २०२२÷२३ को सिजनमा ३५ खेलमा ३६ गोल र ८ असिस्ट दिँदै ४४ गोल गरेका थिए ।

सन् २०२३÷२४ मा ३१ खेलमा २७ गोल र ५ असिस्ट प्रदान गर्दै ३२ गोल गरेका थिए । जारी सिजन (२०२४÷२५) को २८ खेलमा उनले २१ गोल र ३ असिस्ट गरी २४ गोलको योगदान गरेका छन् । यस्तै गएराति भएका अन्य खेलहरुमा नटिङ्घम फरेस्टले इपस्विच टाउनलाई ४–२ गोलले हरायो ।

अर्को खेलमा ब्रेन्टफोर्डले बर्नमाउथलाई र उल्भ्सले साउथह्याम्पटनलाई २–१ ले पराजित ग¥यो । एभर्टन र वेस्टह्यामले एक÷एक गोलको बराबरी खेले । जीतसँगै नटिङ्घम फरेस्टले दोस्रो स्थानको आर्सनलसँगको अङ्क दूरी एकमा झारेको छ ।

खेल खेलेको आर्सनलको ५५ अङ्क छ । एक खेल बढी खेलेको नटिङ्घमको ५४ अङ्क भएको छ । तर सिटी २९ खेलमा ४८ अङ्कसहित पाँचौं स्थानमा छ । प्रिमियर लिगमा लिभरपुल २९ खेलमा ७० अङ्कसहित शीर्ष स्थानमा छ ।

Tags: #इतिहास कोर्दै एमबाप्पे र हालान्ड#एमबाप्पे र हालान्ड#रोनाल्डो एमबाप्पे भन्दा पछि

लोकप्रीय

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

विचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

थप समाचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘
ताजा समाचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म
ताजा समाचार

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?
ताजा समाचार

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा
आर्थिक

आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा

बिहिबार मंसिर ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

हालका पोस्टहरू

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.