NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

नागरिक उन्मुक्ति र जनमत एक हुने

आइतवार चैत्र २ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
नागरिक उन्मुक्ति र जनमत एक हुने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३ चैत , काठमाण्डौ ।

गएको प्रतिनिधिसभाबाट राष्ट्रिय राजनीतिमा शसक्त रुपमा उदाएका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी एक हुने भएका छन् । यसका लागि दुवै दलका नेताहरुले तयारी थालेका छन् । यसै मेसोमा आज नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतबीच छलफल भएको छ ।

उनीहरूबीच आज दिउँसो नयाँ बानेश्वर संसद् भवनमा छलफल भएको हो । सो छलफल सकारात्मक रहेको रञ्जिताले बताएकी छन् । छलफलका क्रममा श्रेष्ठले ’पार्टी एकताबारे तपाईंको धारणा के हो, के हुँदैछ ?’ भनेर राउतलाई सोधेकी थिइन् ।

LS Auto

जवाफमा राउतले आफूले सबैको सहमतिमा नै एकता हुनुपर्ने धारणा राखेको बताएका थिए । राउतलाई उद्धृत गर्दै श्रेष्ठले भनिन्, ’डा. साबले त्यसरी जबरजस्ती एकता गर्ने होइन, सबैको सहमतिमा गर्ने हो भनेर भन्नुभयो।’ राउतसँगको छलफलपछि श्रेष्ठले भनिन्, ’सकारात्मक कुराकानी भयो । पार्टी एकता हुँदा सबैको सहमतिमा हुन्छ। तर, बाहिर भनिएजसरी तत्कालै एकता हुने होइन। त्यो प्रक्रियाअनुसार हुन्छ।’

श्रेष्ठले अब चाँडै राउत, पार्टी संरक्षक रेशम चौधरीसहित आफूहरू तीन जनाको बीचमा पनि छलफल हुने बताइन्। त्यसपछि मात्रै आफूहरू ठोस निर्णयमा पुग्ने उनले बताएकी छन्। यसअघि राउत र चौधरीका बीचमा निरन्तर पार्टी एकताबारे संवाद भइरहेको थियो ।

चौधरीले त राउतको जनमत पार्टीसँग चाँडै एकताको घोषणा हुने भन्दै ९ बुँदे सम्झौतासमेत भइसकेको बताएका थिए । यसपछि अध्यक्ष श्रेष्ठले राउतसँग पहिलोपटक आधिकारिक रूपमा संवाद गरेकी हुन् । जनमत पार्टीसँग एकता गर्ने विषयमा नागरिक उन्मुक्ति पार्टीले तल्लो तहबाट छलफल अगाडि बढाएको छ ।

पार्टी एकताको विषयलाई लिएर पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी बिच मतान्तर रहेपनि संरक्षक चौधरीले एकता प्रक्रियालाई अगाडि बढाएका हुन् । एकताको विषयमा तलैबाट छलफल गराएर केन्द्रमा पु¥याउने र त्यसैको आधारमा पार्टीले निर्णय गर्ने पार्टीका नेताहरुले बताएका छन् ।

एकताको विषयमा पार्टीमा कुनै विवाद छैन, एकताको विषयमा तल पनि नेता तथा कार्यकर्ताहरूसँग कुरा बुझ्ने काम भइरहेको छ सबै राय बुझेर त्यसको रिपोर्ट माथि केन्द्रमा पठाउने र केन्द्रले त्यसैको आधारमा निर्णय रञ्जिताले बताएकी छन् ।

एकताको विषयमा अहिले हरेक तहमा छलफलहरू भइरहेका बताउँदै उनले जनमत पार्टीका नेताहरूसँग पनि कुराकानी भइरहेको जानकारी दिइन । उनले चैत ८ गतेदेखि बस्न लागेको नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठकले सबै विषय टुंगो लगाउने भनिन् ।

यता, जनमत पार्टीले पनि एकताको विषयमा आन्तरिक छलफलहरू चलाएको छ । पार्टी एकताका लागि छलफल गर्न जनमत पार्टीले तीन सदस्यीय कार्यदल गठन गरिसकेको छ। कार्यदलमा उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा.शरत यादव र पार्टीका नेता बालगोविन्द चौधरी रहेका छन् ।

कार्यदलका सदस्य बालगोविन्द चौधरीले भने, ‘एकता प्रक्रिया सकारात्मक रूपमा अगाडि बढेको छ, नागरिक उन्मुक्ति पार्टीका नेताहरूसँग आन्तरिक रूपमा छलफल चलिरहेको छ, चाँडै टुङ्गो लाग्छ ।’

तराई मधेसमा पहिलो शक्ति बनाउने गरी जनमत पार्टीले केन्द्रीय समितिबाट निर्णय गरेर एकता प्रक्रियालाई अगाडि बढाएको हो । प्रतिनिधिसभामा जनमतको ६ र नागरिक उन्मुक्तिको ४ सिट छ ।

नागरिक उन्मुक्तिका सांसद प्रदेशतर्फ सबैभन्दा बढी सुदूरपश्चिममा सात जना छन् । त्यस्तै लुम्बिनीमा चार र मधेसमा एक सांसद छन् । मधेस प्रदेशमा जनमत पार्टीका १३ सांसद छन् भने लुम्बिनी प्रदेशमा तीन जना सांसद छन्  ।

Tags: #नागरिक उन्मुक्ति र जनमत एक हुने#सिके–रञ्जिता छलफलमा

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Netanyahuलाई सुरक्षित स्थानमा सारियो, Trumpविरुद्ध दशौँ लाख सडकमा || Nepal Times

World News: Netanyahuलाई सुरक्षित स्थानमा सारियो, Trumpविरुद्ध दशौँ लाख सडकमा || Nepal Times

00:12:34

World News: Chinaले Israelको निन्दा, Iranलाई अमेरिकी चेतावनी || Nepal Times

00:11:37

World News: बोस्टनमा प्लेन चिप्लियो, Air India लाई फेरि बमको धम्की || Nepal Times

00:18:53

World News: पश्चिम एसियामा Americaलाई खतरा, पनडुब्बीमा अस्ट्रेलियालाई Trumpले डुबाउने || Nepal Times

00:13:49

World News: China को दुर्लभ खनिजमा अमेरिकी आँखा, रूसमाथि ईयूको नयाँ प्रतिबन्ध || Nepal Times

00:10:48

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
फिफा विश्वकप २०२६ को एसिया छनोट कसरी हुन्छ ?

फिफा विश्वकप २०२६ को एसिया छनोट कसरी हुन्छ ?

बिहिबार साउन ११ , २०८०

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.