NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा आइतवार पुस २७ , २०८२
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

ताइवान निल्ने अन्तिम दाउमा चीन

मङ्लबार चैत्र १९ , २०८१
Reading Time: 1 min read
A A
ताइवान निल्ने अन्तिम दाउमा चीन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१९ चैत, विराटनगर।

चीनले ताइवानमा शक्तिशाली आक्रमणको तयारी थाल्दा यता हङकङलाई लिएर पनि अमेरिकाले चीनलाई चिढ्याउन थालेको छ । अमेरिकाले हङकङको संदर्भमा एक नयाँ रिपोर्ट जारी गरेको छ, जसलाई लिएर चीन रिसाएको छ ।

अमेरिकी विदेश मंत्रालयले हालै हङकङ र तिब्बतलाई लिएर कडा कदम उठाएको छ । यसले रुष्ट बनेको चीनले पनि कडा प्रतिक्रिया दिएको छ । अमेरिकाले सो रिपोर्टमा हङकङको स्वायत्तता अन्त्य गरेकोमा चीनको आलोचना गरेको छ ।

यस्तै अमेरिकी विदेश मंत्री मार्को रुबियोले तिब्बतमा अमेरिकी कुटनीतिज्ञहरुको पहुंच सीमित गरेकोमा पनि चिनियाँ अधिकारीहरुमाथि निशाना साधेका छन् । यी आरोपहरुका साथै उनले नयाँ प्रतिबंधहरुको पनि घोषणा गरेका छन्, जसले दुवै देशका बीच तनाव थप बढाएको छ ।

अमेरिकी विदेश विभागको हङकङ नीति अधिनियम रिपोर्ट २०२५ मा भनिएको छ कि चीनले हङकङको स्वायत्ततालाई पूर्णरुपमा कुल्चिएको छ । रिपोर्टमा हङकङमा मार्च २०२४ मा लागू भएको ‘राष्ट्रीय सुरक्षा अध्यादेश’ र २०२० को राष्ट्रीय सुरक्षा कानूनलाई लिएर गहिरो चिन्ता व्यक्त गरिएको छ ।

यसमा भनिएको छ कि यी कानूनहरुका माध्यमले हङकङ प्रशासनले लोकतंत्र समर्थकहरु, पत्रकारहरु र सामान्य नागरिकहरुको अधिकार हनन गरेको छ । खास कुरा के छ भने रिपोर्टले पहिलो पटक विदेशी न्यायाधिसहरुको राजीनामा र जेलमा रिमांडमा राखिएको कैदिहरुको संख्यालाई हङकङमा कानूनी शासनको अन्त्य भएको प्रमाणका रुपमा उल्लेख गरिएको छ ।

यसको अलावा, रिपोर्टमा हङकङ पुलिसका तर्फबाट विदेशमा रहेका छ लोकतंत्र समर्थकहरुविरुद्ध गिरफ्तारी वारेन्ट र १ लाख २७ हजार डलरभन्दा धेरै उनीहरुको टाउकोको मूल्य राखिएको विषय पनि उल्लेख छ ।

साथै सात अन्य कार्यकर्ताहरुको पासपोर्ट रद्द गर्ने विषय ‘अंतर्राष्ट्रिय दमन’को उदाहरण भएको बताइएको छ । जसमा केही अमेरिकामा बस्दै आएका छन् । खासगरी तिब्बतमा अमेरिकी कुटनीतिज्ञहरुको पहुँच रोकेकोमा अमेरिका धेरै रिसाएको हो ।

उसले पनि चिनियाँ अधिकारीमाथि वीजा प्रतिबंध लगाएको छ । अमेरिकी विदेश मंत्रीले चीनप्रति असन्तुष्टि जनाउँदै ट्विट गरेका छन् । जसमा उनले भनेका छन्, ‘आज म ती चिनियाँ अधिकारीहरुमाथि वीजा प्रतिबंध लगाउँदै छु जो तिब्बत क्षेत्रमा हामीलाई पहुंच सीमित गर्नका लागि जिम्मेवार रहेका छन् ।

चीनले हाम्रा कुटनीतिज्ञहरु र अन्य मानिसहरुलाई पनि तिब्बतमा त्यस्तै पहुंच दिनुपर्छ जस्तो उनीहरुका कुटनीतिज्ञहरुलाई अमेरिकामा दिइन्छ’ । अर्को ट्वीटमा उनले हङकङमा ध्यान केंद्रित गर्दै भने, ‘नवीनतम हङकङ नीति अधिनियम रिपोर्टबाट थाहा हुन्छ कि चीनले हङकङका मानिसहरुसंग गरेको बाचा तोडेको छ ।

त्यसैले हामीले पनि ६ जनालाई प्रतिबंध लगाएका छौं जसले हङकङको स्वायत्ततालाई कमजोर गर्ने, मानिसहरुको स्वतन्त्रता खोस्ने र अमेरिकी धर्तीमा कार्यकर्ताहरुविरुद्ध अंतर्राष्ट्रिय दमन गरेका छन्’ । यी बयानबाजी हेर्दा यो स्पष्ट हुन्छ कि अमेरिकाले चीनमाथि दबाव बढाउनका लागि यो रणनीति अपनाएको हो ।

यता चीनले यो रिपोर्ट र प्रतिबंधहरुमा कडा असन्तुष्टि जनाएको छ । ग्लोबल टाइम्सको रिपोर्टका अनुसार अमेरिकामा रहेको चीनीयाँ दूतावासले एक बयान जारी गरेको छ जसमा भनिएको छ, ‘हामी अमेरिकाको नयाँ हङकङ रिपोर्ट र छ चिनियाँ अधिकारीहरुमाथि लगाइएको प्रतिबंधहरुको कडा शब्दमा निन्दा गर्दछौं र यसको विरोध गर्दछौं ।

यो रिपोर्टले हङकङको लोकतंत्र, कानूनी शासन, मानवाधिकार र स्वतंत्रतालाई बदनाम गर्ने खालको पुरानै कुराहरुलाई दोहोर्याएको चीनले आरोप लगाएको छ । उसले यो चीनको आंतरिक मामिलाहरु र हङकङको मामिलाहरुमा हस्तक्षेप गरको भनेको छ जसले अन्तर्राष्ट्रिय कानून र सम्बन्धहरुको आधाभूत नियमहरुको उल्लंघन गरेको जनाएको छ ।

चिनियाँ दूतावासले अगाडि भनेको छ, हामी अमेरिकासंग तथ्यहरुको सम्मान गर्न, हङकङको मामिला र चीनको आन्तरिक मामिलाहरुमा हस्तक्षेप नगर्न पनि आग्रह गर्छौ । हामी अमेरिकासंग हङकङको लोकतंत्र वा कानूनी शासनलाई बदनाम गर्ने खालका बयानबाजीलाई बन्द गर्न पनि आग्रह गर्दछौं ।

उसले अगाडि भनेको छ चीनले अमेरिकाको गलत कदमहरुको जवाफ दिन कडा कदम उठाउने छ’ । हङकङ चीनको विशेष प्रशासनिक क्षेत्र हो, जसलाई १९९७ मा बेलायतले ‘एक देश, दुई व्यवस्था’ अन्तर्गत चीनलाई सुम्पिएको थियो ।

यस अन्तर्गत हङकङसंग २०४७ सम्म आफ्नो कानूनी व्यवस्था, स्वायत्तता र स्वतन्त्रता राख्ने अधिकार छ, जसमा विदेशी न्यायाधिसहरुको भूमिका पनि सामेल छ । तर अमेरिकी रिपोर्ट भन्छ कि बेजिंगले यी बाचाहरु तोडेको छ र हङकङलाई विस्तारै विस्तारै आफ्नो कब्जामा लिइरहेको छ ।

यसबीच यता चीनले भने ताइवानमाथि शक्तिशाली आक्रमणको तयारी गरेको छ । यसका लागि अहिलेसम्मकै ठूलो र सशक्त सैन्य अभ्यास शुरु गरिएको चिनिया सुरक्षा अधिकारीले बताएका छन् ।

पूर्वी थिएटर कमाण्डले आफ्नो सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी दिएको हो, जसअनुसार चीनले आफ्नो स्थल सेना, जलसेना, वायु सेना तथा रकेट बल सहभागी गराएर कैयौँ दिशाबाट ताइवानमाथि आक्रमण गर्ने गरी संयुक्त अभ्यास शुरु गरेको छ ।

जानकारी अनुसार यो मुख्यरुपमा एकै साथ, जल, जमिन र आकाशबाट ताइवानमाथि नजिकको आक्रमण गर्ने र आफ्नो क्षमता परीक्षण गर्ने अभ्यास हो । चिनिया पिपुल्स लिबरेशन आर्मीले आफ्नो एक वक्तव्यमा यो अभ्यास स्वतन्त्र ताइवानको पृथकतावादी शक्तिविरुद्ध एक कडा चेतावनी र सशक्त प्रतिकार भएको बताएको छ ।

साथै आफ्नो सैन्य अभ्यासलाई चीनको सम्प्रभुता र राष्ट्रिय एकताको रक्षाका लागि वैधानिक कारबाहीको संज्ञा दिएको छ । चीनले ताइवानलाई आफ्नो अंग मान्ने गरे पनि ताइवानले भने आफू स्वतन्त्र देश भएको दाबी गर्ने गरेको छ ।

यसका कारण चीनले केही वर्षयता ताइवानमाथि दबाब बढाउन सामुद्रिक क्षेत्रमा सशक्त सैन्य अभ्यास गर्ने गरेको छ । अहिलेको यो अभ्यास अमेरिकी रक्षा मंत्री पीट हेगसेथको एशिया भ्रमण लगत्तै शुरू भएको हो, जसले सिधारुपमा अमेरिकालाई संदेश दिएको विश्लेषण गरिएको छ ।

गत साता अमेरिकी रक्षामन्त्रीले फिलीपींस र जापानमा चीनको आक्रामकतालाई रोक्नका लागि छलफल गरेका थिए । यसपछि चिनियाँ सेनाले पनि ताइवान आस–पास हावा र पानीमा नियमित गस्तीका साथै सैन्य अभ्यास पनि बढाएको हो ।

चिनियाँ राष्ट्रपति शी जिनपिंगले हरेक पटक ताइवान आफ्नो रहेको र यसलाई आवस्यकता अनुसार शान्ति वा बल प्रयोग गरेर भएपछि जुनसुकै बेला नियन्त्रणमा लिने बताउँदै आएका छन् । ताइवानमा चीनले घेरा हाल्दा उसका क्षेत्रहरु हङकङ र तिब्बतमा अमेरिकाले रिपोर्टका माध्यमले नुन छर्किएको संदर्भमा तपाइँका टिप्पणी के छन् अवस्य व्यक्त गर्नु होला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग#ताइवान निल्ने अन्तिम दाउमा चीन#हङकङ र तिब्बत

लोकप्रीय

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२

विचार

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२

थप समाचार

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा
संगीत

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
समाचार

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने
समाचार

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो
समाचार

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.