NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो  मङ्लबार साउन २० , २०८२
पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध, आज कहाँ छ जोखिम ? मङ्लबार साउन २० , २०८२
 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा मङ्लबार साउन २० , २०८२
दुर्गा प्रसाईविरुद्ध सर्वाेच्च जाँदै सरकार ,थुन्नै पर्ने माग मङ्लबार साउन २० , २०८२
१० हजार फिट माथि विमानको इन्जिन फेल, टर्बुलेन्स तीन गुणाले बढ्ने सोमवार साउन १९ , २०८२
Next
Prev

समाचार

अपराधी खोज्ने प्रहरीको गोप्य विधि के हो ?

बुधबार चैत्र २० , २०८१
Reading Time: 1 min read
A A
नेपाल प्रहरीका चार जिल्लाका प्रहरी प्रमुख फेरिए
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२० चैत , काठमाण्डौ।

शुक्रवार दिउँसो राजधानीको तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक बनेसँगै तोडफोड, आगजनी र लुटपाट समेत मच्चियो । शुक्रवार नै साँझ पर्न नपाउँदै सामाजिक सञ्जालमा आएका धेरै तस्बिर र भिडियो मध्ये केही भाइरल बन्नपुगे ।

प्रदर्शनका क्रममा आयोजकले तोकेका जनकमान्डर दुर्गा प्रसाईँले चलाएको सेतो रङ्गको गाडीले सुरक्षाकर्मीलाई पेल्दै प्रहरीको ब्यारिकेट तोडेर अघि बढेको भिडियो धेरै भाइरल बनेको थियो ।

त्यसपछि सुरक्षाकर्मीको हतियार खोसेकोदेखि भाटभटेनीबाट स्याउ र सुन्तला लगेकासम्मका भिडियोहरु भाइरल बने । आइतबार फेरि सामाजिक सञ्जालमा तिनै शुक्रवार देखिएका तस्बिरहरू भाइरल बने फरक यति थियो पछिल्लो पटक सबैले जिल्लाप्रहरी परिसर काठमाडौँ लेखिएको ज्याकेट लगाएका थिए ।

शुक्रवार प्रहरीको हतियार, ढुङ्गा, इट्टा, बियरका बोतल, स्याउ, सुन्तला, कुर्थासुरुवाल देखि लिबिस्टिकसम्म बोकेका हातमा प्रहरीले आइतबार हतकडी लगाएको थियो ।सामान्य गल्ती गर्दा सामाजिक रूपमा धेरैले बदनामी खेप्नु प¥यो ।

सरकारले प्रहरीको हतियार खोस्ने र एउटा दाना स्याउलिएर जानेलाई पनि उस्तै ब्यवहार गरेको देखिन्छ । सामान्य प्रकृतिका घटनालाई स्थानीय प्रहरी चौकीमा नै कागज गराएर छोड्न सकिन्थ्यो होला । तर त्यसो गरिएन् ।

जसका कारण धेरैलाई पछुतो भएको हुनु पर्छ । तर यसबाट सबैले के चाही सिक्नु पर्छ भने सामान्य होस् वा जघन्य, कुनैपनि गल्तीले बदनामी कमाउँछ अनि हतकडी लगाउँछ । त्यसैले केही गर्नु अघि म के गर्दैछु भन्ने हेक्का राख्न चाँही बिर्सनु हुदैन् ।

प्रहरी हिंसात्मक प्रदर्शनपछि सय भन्दा बढिलाई पक्राउ गर्याे । ती मध्ये केहीलाई छाड्यो भने केहीमाथि अनुसन्धान गरिरहेको छ । आखिर कसरी पक्राउ गर्छ त प्रहरीले ?पक्राउ पर्नेहरू सबै प्रदर्शनमा गएका मात्र छैनन् ।

कतिपय लुटपाट भईरहेको देखेर घर फर्कने बेला म पनि लिएर जान्छु हैं भन्ने सोचले सामान बोकेर हिडेका समेत रहेका छन् । अहिलेको प्रविधिमैत्री समयमा अपराध गरेर लुक्न धेरै कठिन छ । सार्वजनिक स्थलदेखि सामान्य घर पसलमा समेत सिसी क्यामरा जडान भएका छन् ।

सबैका हातहातमा मोबाइल छन् कहीँकतैबाट कसै न कसैले फोटो वा भिडियो खिचिरहेको हुन्छ । चैत्र १५ गतेका भिडिओ र फोटोहरू सबै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् । प्रहरीले आफै पनि फोटा र भिडिओहरु माग्यो ।

प्रहरीले जब अभियुक्त ठानेको ब्यक्तिको फोटो भेट्छ अनि पक्राउ गर्ने इच्छाशक्ति राख्यो भने पानीमुनि बसे पनि प्रहरी आइपुग्छ भन्ने सोच्दा हुन्छ । शुक्रबारको घटनामा पनि त्यस्तै भएको हो । लुटपाट गर्ने, तोडफोड गर्नेको मात्र हैन हतियार खोस्नेको समेत फोटो भाइरल भएको थियो ।

प्रहरीले कुनै पनि फोटो राखेर गुगलमा सर्च गर्ने बित्तिकै उसले प्रयोग गर्ने फेसबुकदेखि सबै सामाजिक सञ्जालहरु फेला पर्छ । सँगै उसका सम्पर्क नम्बरहरु । अनि त्यो सामाजिक सञ्जाल कुन ठाउँबाट चलाइरहेको छ भन्ने पत्ता लगाउन प्रहरीलाई कठिन हुदैन ।

त्यसपछि उसको क्षेत्रमा भएका प्रहरी युनिटमा नाम र फोटो सहितको विवरण जान्छ । प्रहरीले सादा पोशाकमा त छाडेकै हुन्छ । सुराकी समेत राखेको हुन्छ । जसका कारण पक्राउ गर्न खोजेका व्यक्तिको घरको ढोकामा नै टुप्लुक्कै पुग्छ सुरक्षाकर्मी ।

यद्यपि प्रहरीको यो अनुशन्धान विधि असफल भएका धेरै अपवादहरु समेत रहेका छन् । तीनकुने घटनाकै प्रमुख आरोपी बनाइएका दुर्गा प्रसाईँ अझै प्रहरीको हात लाग्न सकेका छैनन् । प्रहरीले ब्यापक खोजी सुरु गरिसक्दाको अवस्थामा पनि उनी भारत पुगिसकेको अनुमान गरिएको छ ।

तर प्रसाईँले ललितपुर छाडे लगत्तै उनी बसेको स्थानमा भने प्रहरी पुगेको थियो । नेपाल प्रहरीले अपराधी पहिचान गर्न विभिन्न आधुनिक प्रविधि र परम्परागत अनुसन्धान विधिहरूको प्रयोग गर्ने गर्छ ।

तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि प्रहरीले अपराधी पहिचान गर्न सबै खाले उपायहरू अपनाएको थियो । उसले सिसिटिभी फुटेज र भिडियो विश्लेषण, प्रहरीले सार्वजनिक स्थल,बैङ्क, पसल, ट्राफिक पोस्ट तथा अन्य निजी भवनहरूमा जडान गरिएका सिसी क्यामेरा फुटेज ,सामाजिक सञ्जालमा भाइरल भएका भिडिओ तथा फोटोहरू अध्ययन,विभिन्न मिडियाहरूका प्रकाशन तथा प्रसारण भएका सामग्रीको अध्ययन गरेको थियो ।

भिडिओको आधारमा अनुहार पहिचान गर्ने प्रविधि प्रयोग गर्ने गर्छ । प्रत्यक्षदर्शी तथा गोप्य सूचना सङ्कलन, घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरूसँग बयान र स्थानीय तथा व्यवसायीहरूसँग छलफल गरी सन्दिग्धहरूको पहिचान गर्नुका साथै मोबाइल ट्र्याकिङ गर्ने गर्छ ।

साइबर अनुसन्धान अपराधमा संलग्नहरूको मोबाइल लोकेसन ट्र्याक प्रहरीले गर्छ । सामाजिक सञ्जालमा हिंसा भड्काउने वा योजना बनाउने पोस्ट तथा च्याटको निगरानी समेत गरी रहेको हुन्छ ।

डिजिटल उपकरण (मोबाइल, कम्प्युटर) बाट डाटा रिकभरी गरी अपराधमा संलग्नताको प्रमाण खोज्छ । नेपाल प्रहरीको अनुसन्धान विधिहरू आधुनिक प्रविधि र परम्परागत शैलीको मिश्रण हो । यस कारण अपराधी जति नै लुक्न खोजे पनि, अन्ततःपक्राउ पर्ने सम्भावना धेरै रहने पूर्व उच्चसुरक्षा अधिकारी बताउँछन् ।

Tags: #अपराधी खोज्ने प्रहरीको गोप्य विधि के हो ?#अभियुक्त र अपराधीको ढोका

लोकप्रीय

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध, आज कहाँ छ जोखिम ?

मङ्लबार साउन २० , २०८२
 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

मङ्लबार साउन २० , २०८२

विचार

थप समाचार

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 
अन्तर्राष्ट्रिय

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध, आज कहाँ छ जोखिम ?

मङ्लबार साउन २० , २०८२
 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा
ताजा समाचार

 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

मङ्लबार साउन २० , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
ताजा समाचार

दुर्गा प्रसाईविरुद्ध सर्वाेच्च जाँदै सरकार ,थुन्नै पर्ने माग

मङ्लबार साउन २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Ukraine यु*द्धमा चीन–पाकका भाडाका सैनिक, अमेरिकाको विरोधमा भारत || Nepal Times

World News: Ukraine यु*द्धमा चीन–पाकका भाडाका सैनिक, अमेरिकाको विरोधमा भारत || Nepal Times

00:14:08

World News: Ukraineमा सैन्य ड्रोन भ्रष्टाचार, Russia नजिक तेल डिपोमा भी*ष*ण आगलागी || Nepal Times

00:15:11

World News: Trumpसंग Bidenको रिस, Kamala थाकिन, हमा*सले हति*यार नत्याग्ने|| Nepal Times

00:18:25

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

00:22:07

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
नेता र राजदूत भेट्न सुरक्षा अधिकारीले अनुमति लिनु पर्ने

नाम, थर र जन्मदर्तामा त्रुटि छन् ? अब सच्याउन सकिन्छ

आइतवार साउन १८ , २०८२

हालका पोस्टहरू

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध, आज कहाँ छ जोखिम ?

मङ्लबार साउन २० , २०८२
 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

मङ्लबार साउन २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.