NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेताहरु नसुध्रिए अझ ठूलो विद्रोह हुन सक्छः सुनिल शर्मा सोमवार अशोज ६ , २०८२
हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने आइतवार अशोज ५ , २०८२
पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास आइतवार अशोज ५ , २०८२
प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ आइतवार अशोज ५ , २०८२
अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ? आइतवार अशोज ५ , २०८२
Next
Prev

समाचार

लिङ्देनले हिरो नबन्नु भनेपछि #

बुधबार चैत्र २७ , २०८१
Reading Time: 1 min read
A A
लिङ्देनले हिरो नबन्नु भनेपछि #
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२६ चैत , काठमाण्डौ ।

राजसंस्थासहितको नविन समझदारीका लागि तयार हुन् भन्दै खबरदारी गर्न आन्दोलनमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन टाउको दुखाई बनेका छन् । पूर्वराजालाई समेत कसूरदार ठहराई सकेका बालेनले आफूहरुलाई पनि नछाड्ने भन्दै राजावादीहरु सचेत भएका छन् ।

गएको चैत १५को तीनकुने प्रर्दशनका क्रममा फोहोर गरेर वातावरण प्रदूषण गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई समेत करिब ८ लाखको जरिवाना पत्र काटेका बालेन आफूहरुलाई पनि पत्र काट्न सक्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बालेनलाई आफ्नो पार्टीले आयोजना गरेको सभामा फोहोर नगरिएको सन्देश दिएका छन् ।

LS Auto

राप्रपाले फोहोर गरेको भनेर पत्र नकाट्न उनले चेतावनी दिए । आजको सभामा आफ्नो भाषण सिध्याइसकेका लिङदेन एउटा कुरा भन्न छुटेछ भन्दै पुनः माइकमा फर्किएका थिए। उनले भने, ‘एउटा सुचना दिन बिर्सिएछ । हाम्रो बालेनजीलाई।। यो काठमाडामैं महानगरभित्र पर्छ होइन ? बालनजीलाई आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु र हाम्रो साथीहरुलाई आफैं सफा गरेर जान आग्रह गर्छु । एउटा केही फोहोर रहनेवाला छैन । पत्रकार नागरिक समाजले अनुगमन गर्नुहोला, भोलि फोहोर गरेवापत भनेर चिठी नआओस ।’

लिङ्देन अघि पनि मञ्चबाट उद्घोषकले नै फोहोर नगर्न आग्रह गरेका थिए । पार्टी उपाध्यक्ष रोशन कार्कीको भाषण सकिएपछि उद्घोषकले पार्टीको सन्देश सुनाएका थिए । पानीको बोतल जथाभावी नफ्याँक्न उनले सहभागीहरुलाई निर्देशित गरेका थिए , उनले भनेका थिए, ‘एउटा सूचना प्राप्त भएको छ । अलिअलि गरम छ । साथी भाइहरुले पानी पिइराख्नुभएको होला । बोतललाई व्यवस्थित ढंगले राखिदिनुहोला । जथाभावी नफ्याँकिदिनु होला । फेरि एकजना पत्र काट्न तयार भएर बसेको छ । त्यो पत्र आउँछ । पानीको बोतल तपाईंले बोक्नुभएको भए पनि तपाईंको नाम थाहा नभएर राप्रपामा पत्र आउँछ । किन राप्रपालाई पत्र काट्ने बनाउनुहुन्छ ? राष्ट्रवादी कसरी कार्यक्रम गर्छन् भन्ने दृष्टान्त पनि दिनुछ ।’

लिङदेन र आयोजकको फोहोररहित बनाउने सुचना र त्यसको कार्यान्वयनबाट बालेनपनि खुशी भएका छन् । राप्रपाको कार्यक्रम फोहोररहित भएपछि बालेनले धन्यवादसहित भनेका छन्, कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ । राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ।

यसअघि महानगरबाट बालेनले पूर्वराजालाई चैत १५ को काठमाडौं तीनकुनेको राजा फर्काउने भनिएको आन्दोलनका क्रममा ज्ञानेन्द्रकै निर्देशनमा राजावादी प्रदर्शन भएको भन्दै महानगरको क्षेत्राधिकारभित्रका सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको र फोहोरमैला गरेको भन्दै ७ लाख ९३ हजार जरिवाना तोकेका थिए ।

तर काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरिएको जरिवाना तोकेको पत्र निर्मल निवासले फर्काइदिएको थियो । सो जरिवाना पत्र महानगरले हुलाक मार्फत पठाएको छ। तीनकुने प्रर्दशनका क्रममा पूर्वराजालाई जरिवना पत्र काटिएको भन्दै लिङदेनसहित राजावादीहरुले बालेनको आलोचना गर्दै आएका छन् ।

यसअघि बालेनले फागुन २५ को ज्ञानेन्द्रको स्वागत गर्ने कार्यक्रममा समेत फोहोर गरिएको भन्दै राप्रपालाई १ लाख जरिवाना तिराएका थिए । सो जरिवाना पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले नै बुझाएका थिए ।

त्यसअघि एमालेले दरबारमार्गमा गरेको शक्ति प्रर्दशनमा समेत फोहोर गरेको भन्दै १ लाख जरिवानाको पत्र काटिएको थियो । तर एमालेले अहिलेसम्म पनि त्यो जरिवाना तिरेको छैन् ।

Tags: #बालेन#लिङ्देन

लोकप्रीय

नेताहरु नसुध्रिए अझ ठूलो विद्रोह हुन सक्छः सुनिल शर्मा

नेताहरु नसुध्रिए अझ ठूलो विद्रोह हुन सक्छः सुनिल शर्मा

सोमवार अशोज ६ , २०८२
हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२

विचार

थप समाचार

नेताहरु नसुध्रिए अझ ठूलो विद्रोह हुन सक्छः सुनिल शर्मा
Breaking news

नेताहरु नसुध्रिए अझ ठूलो विद्रोह हुन सक्छः सुनिल शर्मा

सोमवार अशोज ६ , २०८२
हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने
ताजा समाचार

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा
ताजा समाचार

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?
ताजा समाचार

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:भेनेजुएला–अमेरिकाबीच अघोषित यु*द्ध, ७ यु*द्ध रोकेको ट्रम्पको दाबी

World News:भेनेजुएला–अमेरिकाबीच अघोषित यु*द्ध, ७ यु*द्ध रोकेको ट्रम्पको दाबी

00:20:21

World News: UKको फाइटर जेट पोल्याण्डमा तैनाथ, अफगानिस्तानमा फेरि निहुँ खोज्दै Trump || Nepal Times

00:16:33

World News: Russia–भियतनामबीच गोप्य सम्झौता, पाक–चीनको प्रस्तावविरुद्ध भिटो || Nepal Times

00:21:52

World News: Americaमाथि व्यापार नाकाबन्दी, Russiaमा शक्तिशाली भूकम्प || Nepal Times

00:19:53

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना

ओलीले शक्तिशाली शासक बन्न खिचेका ३ विभाग ८ वर्षपछि फिर्ता

आइतवार अशोज ५ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२

हालका पोस्टहरू

नेताहरु नसुध्रिए अझ ठूलो विद्रोह हुन सक्छः सुनिल शर्मा

नेताहरु नसुध्रिए अझ ठूलो विद्रोह हुन सक्छः सुनिल शर्मा

सोमवार अशोज ६ , २०८२
हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.