NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

पानीका लागि पनि पाकिस्तानलाई चीनको साथ, बाँध निर्माणमा तिव्रता

सोमवार जेष्ठ ५ , २०८२
Reading Time: 1 min read
A A
पानीका लागि पनि पाकिस्तानलाई चीनको साथ, बाँध निर्माणमा तिव्रता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

५ जेठ , एजेन्सी ।

भारतले सिंधु जलसन्धिलाई निलम्बन गर्ने निर्णय गरेपछि चीनले पाकिस्तानी बाँधहरुको निर्माण कार्यलाई तिव्रता दिन आदेश दिएको छ । चीनका तर्फबाट घोषणा गरिएको छ कि भारतको पानी आपूर्ति बन्द गर्ने फैसलापछि चीनले पाकिस्तानमा एक ’फ्लागगशिप’ बाँधमा काम तीव्र पारेको छ ।

चीनको सरकारी स्वामित्व रहेको चाइना इनर्जी इंजीनियरिंग कर्पोरेशन २०१९ देखि उत्तर–पश्चिमी पाकिस्तानको खैबर पख्तूनख्वा प्रांतमा ’मोहम्मद हाइड्रोपावर प्रोजेक्ट’ मा काम गरिरहेको छ । साउथ चाइना मर्निंग पोस्टको रिपोर्टमा भनिएको छ कि यो प्रोजेक्ट आगामी वर्ष पुरा हुने वाला थियो तर अब यसलाई थप तीव्र बनाइएको छ ।

LS Auto

शनिवार चीनको सरकारी ब्रोडकास्टर सीसीटीभीले भनेको थियो कि “बांधमा कंक्रीट भर्ने काम शुरू भएको छ, जुन पाकिस्तानको यो नेशनल फ्लागशिप परियोजनाका लागि माइलस्टाने र फरेन डेभलपमेन्टेल फेजको हिस्सा हो ।

यसबीच कयौं रिपोट्र्समा दाबी गरिएको छ कि पाकिस्तान आफ्नो ८० प्रतिशत भन्दा धेरै खेतीका लागि सिंधु नदी जल सिस्टममा निर्भर छ । तर भारतले ’रगत र पानी एक साथ बग्न सक्दैन भन्दै यो सन्धी खारेज गरेको छ ।

उता पाकिस्तानले भारतको यो फैसलालाई ’एक्ट अफ वार’ भनेको छ । यसबीच रोयटर्सले शुक्रवार आफ्नो एक रिपोर्टमा भनेको थियो कि भारतले गत महिना भएको आतंकवादी हमलाको प्रतिशोध अन्तर्गत सिंधु नदीबाट उसले निकाल्ने पानीमा नाटकीय रूपले वृद्धि गर्ने योजनामा विचार गरिरहेको छ ।

रिपोर्टमा भनिएको छ कि प्रधानमंत्री नरेंद्र मोदीले अधिकारीहरुलाई चेनाब, झेलम र सिंधु नदीमा परियोजनाहरुको योजना र काममा तिव्रता ल्याउन आदेश दिएका छन् । १९६० को सिंधु जलसंधि अन्गर्तत, पाकिस्तानलाई सिंधु र यसका सबैभन्दा पश्चिमी सहायक नदीहरु, झेलम र चेनाबको पानीमा अधिकार छ, यता भारतलाई भने पूर्वी रावी, सतलुज र व्यास नदीको पानी उपयोग गर्ने अधिकार छ ।

भारतको बाँधहरुको विशाल नेटवर्कमा भाखडा नांगल पनि सामेल छ, जुन सिंधु जलसंधिको अधीनमा आउने नदीहरुमा सबैभन्दा ठूलो बांध हो । अर्कातर्फ पाकिस्तानको फुड प्रोडक्शन सिस्टम पूर्णरुपमा सिंधु नदीमा निर्भर रहेको छ र २०२२ मा पाकिस्तान भयानक बाढीको चपेटामा परेको थियो, अब पनि उसलाई फेरी बाढीमा पर्ने चिन्ता रहेको छ ।

यसैसंग जुध्नका लागि खैबर पख्तूनख्वा प्रांतमा मोहमंद बांधलाई बिजली उत्पादन, बाढी नियंत्रण, सिंचाई र जल आपूर्तिका लागि एक बहुउद्देश्यीय सुविधाका रूपमा काम गर्नका लागि डिजाइन गरिएको हो ।

यसले अनुमानित ८०० मेगावाट जलविद्युत उत्पन्न गर्नेछ र खैबर पख्तूनख्वा प्रांतको राजधानी र सबैभन्दा ठूलो शहर पेशावरलाई प्रतिदिन ३०० मिलियन ग्यालन पेय जलको आपूर्ति गर्नेछ ।

चीन र पाकिस्तानबीच सात दशकभन्दा लामो समयदेखि कूटनीतिक साझेदारी छ र बेजिंगले चीन–पाकिस्तान आर्थिक करिडोर अन्गर्तत पाकिस्तानमा अर्बौ डलर लगानी गरेको छ, जुन उसको बेल्ट एंड रोड इनिसिएटिभको एक महत्वपूर्ण हिस्सा हो ।

चीनको आधारभूत ढांचा परियोजनाहरुमा डायमर–भाषा बांध पनि सामेल छ, जुन सिंधु नदीमा निर्माणाधीन छ र यसको उद्देश्य पाकिस्तानको जल भंडारण क्षमतामा सुधार गर्नु हो।

यसैबीच पाकिस्तानको इंटर–सर्भिसेज पब्लिक रिलेसन्स(आईएसपीआर)का महानिर्देशक लेफ्टिनेंट जनरल अहमद शरीफ चौधरीले भारतलाई पानीलाई हतियार नबनाउन चेतवानी दिएका छन् ।

उनले भनेका छन्, यसले यस्तो परिणाम ल्याउन सक्छ, जुन पुस्तौंसम्म गुञ्जिरहने छ । अरब न्यूजलाई दिएको एक अन्तर्वार्तामा लेफ्टिनेंट जनरल अहमद शरीफ चौधरीले भने, “पाकिस्तानको पानीलाई रोक्नका लागि भारतद्वारा उठाइएको कुनै पनि कदमले रातो रेखालाई पार गरेको मानिने छ । पाकिस्तानी सेनाका अधिकारीले अगाडि भने, “मलाई आशा छ यस्तो समय आउने छैन तर यो यस्तो कारबाही हुनेछ जुन विश्वले देख्नेछ । र जसको परिणामहरुका लागि हामी आउने कयौं वर्षहरु र दशकौंसम्म पनि लड्ने छौं । कसैले पनि पाकिस्तानको पानी रोक्ने हिम्मत गर्न सक्दैन“ ।

वास्तवमा भारत र पाकिस्तानले कयौं वर्षहरुको छलफल पछि १९ सेप्टेम्बर १९६० मा सिन्धु जलसन्धीमा हस्ताक्षर गरेका थिए । सो बेला विश्व ब्याँकको उपस्थितिमा भारतीय प्रधानमंत्री जवाहर लाल नेहरू र पाकिस्तानका तर्फबाट जनरल अयूब खानले कराचीमा हस्ताक्षर गरेका थिए ।

यस अन्तर्गत भारतबाट निस्कने पश्चिमी नदीहरु सिंधु, झेलम र चिनाबको करीब ८० प्रतिशत जल प्रवाह पाकिस्तानलाई दिइनेछ । यस्तै पूर्वी नदीहरु रावी, ब्यास र सतलुज नदीमा भारतको पूर्ण नियंत्रण हुनेछ ।

यद्यपि पाकिस्तानलाई जुन नदीहरुमा अधिकार दिइएको थियो त्यसमा पनि भारतले अधिकार जमाउँदै आएको थियो । भारत र पाकिस्तान बीच अहिलेसम्म देखिएको सबैभन्दा टिकेको सन्धी नै यही थियो ।

तर अब यो पनि संकटमा परेको छ । जबकी कारगिल युद्ध, २६÷११, पुलवामा जस्ता हमलाहरु पछि पनि भारतले यसलाई निलम्बन गरेको थिएन, तर अब भारतले कडा कदम चाल्दै सिंधु जल संधिलाई खारेज गरेको हो ।

यसबीच पाकिस्तानका विदेशमन्त्री मोहम्मद इशाक डार आज तीन दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । भ्रमणका क्रममा उनले चीनका विदेशमन्त्री वाङ यीका साथै चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख सदस्यसहित अन्य वरिष्ठ नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

पाकिस्तानको विदेश मन्त्रालयका अनुसार भेटवार्ता क्षेत्रीय विकास र पाकिस्तान–चीन सम्बन्धका विभिन्न आयाममा केन्द्रित हुनेछन् । डारसंगै पाकिस्तानको अफगानिस्तान मामिलाका विशेष प्रतिनिधि मोहम्मद सादिक पनि संगै गएका छन् ।

यस्तै २० मे अर्थात भोली तालिबानका विदेशमन्त्री अमीर खान मुत्तकी पनि चीन पुग्ने बताइएको छ । यता भारतीय गुप्तचर एजेन्सीहरुले यो भ्रमणलाई हालैको भारत पाकिस्तान संघर्षपछिको रणनीतिक बैठकका रुपमा हेरिरहेको छ ।

किनभने यो बैठकमा चीन, पाकिस्तान र अफगानिस्तानका विदेशमन्त्रीहरुका बीच दक्षिण एसियाको बदलिदो सुरक्षा स्थिति र आगामी रणनीतिमा चर्चा हुने ठानिएको छ । यो एक त्रीपक्षीय बैठक हुनेछ जसमा सीमापार आतंकबाद, सुरक्षा सहयोग र आर्थिक गतिविधिहरुको नाममा रणनीतिक समीकरण बनाउन लागिएको अनुमान भारतले गरेको छ ।

यसबारे आफ्ना टिप्पणी पनि व्यक्त गर्नु होला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: # अफगान–चिनियाँ विदेशमन्त्री बेजिंगमा#नेपाल टाइम्स् ट्रेडिंग#पाकिस्तानलाई चीनको साथ#पानीका लागि पनि पाकिस्तानलाई चीनको साथ

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.