NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ? आइतवार अशोज १९ , २०८२
आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ? शनिबार अशोज १८ , २०८२
ध्वस्त पार्छु भनेपछि ट्रम्पसँग हमास थुरुथुरुरु शनिबार अशोज १८ , २०८२
२० गतेसम्म काठमाडौं भित्रिन र बाहिरिन बन्द, नाकामा माइकिङ शनिबार अशोज १८ , २०८२
खराब मौसमले काठमाडौंमा नाकाबन्दी लाग्यो शनिबार अशोज १८ , २०८२
Next
Prev

समाचार

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
Reading Time: 1 min read
A A
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१७ असार, काठमाडौं ।
औधोगिक नगरी  विराटनगरमा एक ब्यापारीलाई कर छली बापतको एक अर्ब ३१ करोड बिगो बुझाउन नसकेकोपछि  जेल चलान गरिएको छ ।
आन्तरिक राजस्व कार्यालय, विराटनगरले  न्यू सौरभ ट्रेडिङ तथा वियानी एण्ड ब्रदर्स हार्डवेयर एण्ड मार्बलका सञ्चालक सौरभ कुमार वियानीले मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर छली गरी राज्यलाई १ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी नोक्सान पु¥याएको ठहर गर्दै विगो बुझाउन नसकेपछि जेल चलान गरेको हो ।
विराटनगरको हकमा पहिलो पटक  विगो बुझाउन नसकेपछि व्यापारीलाई कारागार चलान गरिएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।
कार्यालयका सुचना अधिकारी नबराज भट्टराईले नेपाल टाइम्ससँगको कुराकानीमा देशभरमै राजस्व कार्यालयले नै अनुसन्धान गरेर विगो निर्धारण गरी  सो विगो बुझाउन नसक्दा जेल चलान भएका एकाध घटना भएपनि विराटनगरका हकमा भने यो घटना नै पहिलो भएको जानकारी दिए ।
भट्टराईका अनुशार कार्यालयले   असार  १६ गते वियानीले माग बमोजिमको धरौटी रकम १ अर्ब ३१ करोड ६४ लाख ७ हजार ५ सय ४७ रुपैयाँ नगद वा जेथा जमानीको रूपमा बुझाउन नसकेपछि उनलाई   मोरङ कारागार चलान गरिएको छ ।
राजस्व कार्यालयको अनुसन्धानका क्रममा  विराटनगर महानगरपालिका वडा नं. ७, हाटखोलामा स्थायी ठेगाना भई हाल वडा नं. १० मा व्यवसाय सञ्चालन गरिरहेका वियानीले मूल्य अभिवृद्धि करसमेत छली गरेको पाइएको थियो।
लामो अनुसन्धानपछि कार्यालयले  सोमबार नै अन्तिम कर निर्धारणको आदेश जारी गर्दै उक्त रकम असुलउपर गर्न भनेको थियो। तर, वियानीले तोकिएको समयसीमाभित्र उक्त रकम नबुझाएपछि राजस्व कार्यालयले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २३ घ बमोजिम कारबाही अगाडि बढाएको हो।
उक्त दफामा करदाताले निर्धारित कर रकम वा धरौटी नबुझाएमा अर्को आदेश नभएसम्म निजलाई  ४५ दिनसम्म थुनामा राख्न सकिने प्रावधान  रहेको भट्टराईले जानकारी दिएका छन् ।
राजस्व कार्यालयका कर अधिकृत भवानी प्रसाद दाहालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “माग बमोजिमको धरौटी एक अर्ब एकतीस करोड चौंसठ्ठी लाख सात हजार पाँच सय सतालीस रुपैयाँ  नगद वा जेथा जमानी बुझाउन नसकेकोले अर्को आदेश नभए सम्मका लागि मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २३घ बमोजिम कारागार कार्यालय मोरङ विराटनगरमा थुनामा राखि पठाइएको छ।“
पत्रमा नियमानुसार सिधा खान दिई थुनामा राख्न र सोको जानकारी गराउन भनिएको छ । सुचना अधिकारी भट्टराईले राजस्व अनुशन्धानको आदेश विमोजिम विहानीको कारोबारमाथि अनुसन्धान गरिएको र उनको ३ वर्षको कारोबारको अध्ययन गर्दा  राज्यलाई १ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी नोक्सान पु¥याएको ठहर गरिएको  जानकारी दिएका छन् ।
यो घटनाले विराटनगरको व्यावसायिक क्षेत्रमा ठूलो हलचल ल्याएको छ भने  कर छली गर्ने व्यवसायीहरूमाथि राजस्व प्रशासन कडा रूपमा प्रस्तुत हुन थालेको संकेत गरेको छ।
LS Auto
Tags: #प्रतिष्ठित व्यापारी जेलको छिँडीमा#विराटनगरमा डेढ अर्बको कर काण्ड

लोकप्रीय

कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?

कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?

आइतवार अशोज १९ , २०८२
आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ?

आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ?

शनिबार अशोज १८ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

ध्वस्त पार्छु भनेपछि ट्रम्पसँग हमास थुरुथुरुरु

शनिबार अशोज १८ , २०८२

विचार

थप समाचार

कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?
ताजा समाचार

कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?

आइतवार अशोज १९ , २०८२
आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ?
अन्तर्राष्ट्रिय

आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ?

शनिबार अशोज १८ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी
अन्तर्राष्ट्रिय

ध्वस्त पार्छु भनेपछि ट्रम्पसँग हमास थुरुथुरुरु

शनिबार अशोज १८ , २०८२
कस्तो रहनेछ आजको मौसम ?
ताजा समाचार

२० गतेसम्म काठमाडौं भित्रिन र बाहिरिन बन्द, नाकामा माइकिङ

शनिबार अशोज १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: गभर्नमेन्ट सटडाउन नै Trumpको हति*यार,Gazaमा रोकियो ब*म*बारी || Nepal Times

World News: गभर्नमेन्ट सटडाउन नै Trumpको हति*यार,Gazaमा रोकियो ब*म*बारी || Nepal Times

00:19:05

World News: राष्ट्रपतिविरुद्ध स्टाटस लेख्दा मृ*त्युदण्ड,गा*जाका कारण इटलीमा हड्ता*ल || Nepal Times

00:24:04

World News: बेलायतमा आतं*कवा*दी ह*म*ला, विलियमले राजतन्त्रमा परिवर्तन गर्ने || Nepal Times

00:17:22

World News: इन्डोनेसियामा भवन ढ*ल्दा ९१ को मृ*त्यु, Pakistanको वि*स्फो*टमा भारतको हात || Nepal Times

00:16:36

World News: Netanyahuले माफी मागे,Chinaमा एकै परिवारका 11 जनालाई मृ*त्यु*दण्ड || Nepal Times

00:16:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सौर्यमण्डलबाट एलियन बाहिर आएको हो,के भन्छ नासा ?

सौर्यमण्डलबाट एलियन बाहिर आएको हो,के भन्छ नासा ?

बुधबार अशोज १५ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

शुक्रबार अशोज १७ , २०८२
कस्तो रहनेछ आजको मौसम ?

आज अधिकांश स्थानमा वर्षा, पहाडी क्षेत्रमा भारी वर्षा

बुधबार अशोज १५ , २०८२

हालका पोस्टहरू

कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?

कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?

आइतवार अशोज १९ , २०८२
आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ?

आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ?

शनिबार अशोज १८ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

ध्वस्त पार्छु भनेपछि ट्रम्पसँग हमास थुरुथुरुरु

शनिबार अशोज १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.