NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा  बिहिबार भदौ ५ , २०८२
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित बुधबार भदौ ४ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ बुधबार भदौ ४ , २०८२
नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा बुधबार भदौ ४ , २०८२
फिनल्याण्डका ३० वर्षीय सांसदले गरे संसदभित्रै आत्महत्या बुधबार भदौ ४ , २०८२
Next
Prev

समाचार

विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन

बिहिबार असार १९ , २०८२
Reading Time: 1 min read
A A
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१९ असार, काठमाडौं ।
लिभरपुल तथा पोर्चुगलका स्टार फुटबलर डियागो जोटाको निधन भएको छ । कार दुर्घटनामा परेर उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
स्पेनको जामोरा नजिक भएको कार दुर्घटनामा जोटा र उनको भाइ आन्द्रेको पनि मृत्यु भएको स्पेनिस टेलिभिजन च्यानललाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
उक्त दुर्घटना स्थानीय समयअनुसार राति करिब १२ः३० बजे भएको जनाइएको छ। जसमा उनीहरू सवार लाम्बोर्गिनी कार एक अर्को सवारीसाधनलाई ओभरटेक गर्ने क्रममा टायर पम्चर भएर सडकबाट उछिट्टिएको थियो।
त्यसपछि कारमा आगलागी भएको र दुवै जनाको मृत्यु भएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ। मेडिकल इमर्जेन्सी युनिट (यूएमई)का अनुसार, उनीहरूलाई मोम्बेयु हेल्थ केयरमा पठाइएकामा दुवैको मृत्यु पुष्टि भएको हो ।
२८ वर्षका जोटाले दुई हप्ताअघिमात्रै प्रेमिका रुट कार्डोसोसँग विवाह गरेका थिए । यी दुईले पोर्टोमा विवाह गरेका थिए । लिभरपुलका फरवार्ड तथा लेफ्ट विंगर जोटा सन् २०२० मा इंग्लिस क्लब लिभरपुलमा अनुबन्धित भएका थिए ।
त्यसअघि, उनले सन् २०२१८ देखि २०२० सम्म वुल्भ्सबाट खेलेका थिए । सन् २०१९ मा राष्ट्रिय टिमबाट डेब्यू गरेका जोटा त्यसयता पोर्चुगलको नियमित सदस्य रहँदै आएका थिए ।
दाजुसंगै दुर्घटनामा मृत्यु भएका आन्द्रे पनि २६ वर्षीय फुटबलर हुन । पोर्चुगलको फुटबल महासंघले जोटा र उनको भाइ आन्द्रेको मृत्युमा गहिरो दुख व्यक्त गर्दै एक बयान जारी गरेको छ ।
सो बयानमा भनिएको छ, ’पोर्चुगाली फुटबल महासंघ र सिंगो पोर्चुगल फुटबल डिओगो जोटा र उनका भाइ आन्द्रे सिल्भाको मृत्युबाट  स्तब्ध बनेको छ । पोर्चुगाली फुटबल महासंघ डिओगो र आन्द्रे सिल्भाका परिवार र साथीहरुका साथै लिभरपूल एफसी र एफसी पेनाफिलप्रति आफ्नो गहिरो संवेदना व्यक्त गर्दछ, जुन क्लबहरुमा यी खेलाडीहरुले खेल्दै आएका थिए । हामीले २ च्याम्पियन गुमाएका छौं । डिओगो र आन्द्रे सिल्भाको निधन पोर्चुगाली फुटबलका लागि अपूरणीय क्षति हो र हामी उनीहरुको विरासत सम्मान गर्नका लागि हरसंभव प्रयास गर्नेछौं।’ उक्त बयानमा भनिएको छ ।
यस्तै पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले समेत दुःख ब्यक्त गर्दै श्रद्धान्जली अर्पण गरेका छन् । यो विश्वास गर्नै सकिरहेको छैन। भर्खरै हामी राष्ट्रिय टिममा सँगै थियौं, भर्खरै तिम्रो विवाह भएको थियो।
तिम्रो परिवार, तिम्री श्रीमती र छोराछोरीप्रति म गहिरो समवेदना प्रकट गर्दछु र उनीहरूलाई संसारको सबै शक्ति मिलोस् भन्ने कामना गर्दछु। मलाई थाहा छ, तिमी सधैं उनीहरूको साथमा रहनेछौ।
भगवानले तिम्रो र आन्द्रेको आत्मालाई शान्ति दिऊन्। हामी सबैले तिमीहरूलाई धेरै याद गर्नेछौं, रोनाल्डोले लेखेका छन् । जोटा हालै भएको नेशन्स लीग कप जितेको टीमको पनि हिस्सा थिए ।
पोर्चुगलको टीमले फाइनलमा स्पेनलाई हराएर उपाधि जितेको थियो ।  उनले लिभरपूल फुटबल क्लबका साथमा पनि कयौं उपाधि जितेका थिए ।
जोटा फुटबलको मैदानमा आफ्नो ड्रिब्लिंग स्किल्स, शानदार फिनिशिंग, तिव्र गतिले डिफेंडर्सलाई छक्याउनका लागि परिचित थिए । उनी क्लब करियरमा कयौंं अलग–अलग टीमहरुको हिस्सा पनि बनेका थिए ।
तर उनले असली पहिचान लिभरपूलमा पाएका थिए । जोटा पकोस डी फरेरा, अटलेटिको म्याड्रिड, पोर्टो, वुल्वरह्याम्पटन वान्डरर्स र लिभरपूलका सदस्य थिए ।
लिभरपूलका लागि १२३ म्याचहरुमा उनले ४७ गोल गरेका थिए । उनले लिभरपूलका साथमा चार उपाधि जितेका थिए । जोटा २०२० देखि नै यो टीमको सदस्य हुन ।
यसको अलावा उनले पोर्चुगलका लागि ४९ म्याचहरुमा १४ गोल हानेका थिए । पोर्चुगलको सीनियर टीमका लागि उनले २०१९ मा डेब्यू गरेका थिए ।
२०२२ फीफा विश्व कप, २०२० र २०२४ यूरो कपमा पनि उनी टीमको सदस्य थिए । २०२५ भन्दाअघि उनी पोर्चुगलका साथमा २०१९ मा नेशन्स लीगको उपाधि पनि जितिसकेका थिए ।
जोटाले आफ्नो अन्तिम इंस्टाग्राम पोस्टमा विवाहको तस्वीरहरु राखेका थिए ।  उनले रुटे कार्डोसोसंगको तस्वीरहरु राख्दै क्याप्शनमा लेखेका थिए, २२ जून २०२५, सधैका लागि हुन्छ(यस)’ ।
उनले विवाहको भिडियो पनि सामाजिक संजालमा राखेका थिए । जसमा लेखेका थिए, म यस दिनलाई कहिले पनि विर्सने छैन ।   जोटाले आफ्नी लामो समयदेखिकी प्रेमिका रुट कार्डोसोसँग  जुन २२ मा विवाह गरेका थिए।
उनकी श्रीमतीले यसै साता आफ्नो विवाह समारोहका तस्बिरहरू इन्स्टाग्राममा पोस्ट गरेकी थिइन्। एउटा तस्बिरसँगै उनले लेखेकी थिइन्, “मेरो सपना पूरा भयो।“ जसको जवाफमा जोटाले लेखेका थिए, “म भाग्यमानी हुँ।“
यो दम्पतीका तीन साना छोराछोरी छन्।  यो दुःखद घटनाले पूरा फुटबल जगतलाई स्तब्ध बनाएको छ।  उनलाई चाहानेहरु सबै शोकमा डुबेका छन्, अब यो दिन पनि जोटाका समर्थकहरुले जिवनमा कहिल्यै नर्बिसिने दुःखको दिनका रुपमा सम्झिनेछन् ।
LS Auto
Tags: #लिभरपुलका जोटाको निधन#लिभरपुलका स्टार फुटबलर डियागो जोटा

लोकप्रीय

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा 

बिहिबार भदौ ५ , २०८२
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

बुधबार भदौ ४ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२

विचार

थप समाचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा 

बिहिबार भदौ ५ , २०८२
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित
खेलकुद

नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा
अन्तर्राष्ट्रिय

नर्वेकी राजकुमारीको छोरामाथि बलात्कार र दुव्र्यवहारको मुद्दा

बुधबार भदौ ४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

00:14:14

World News: जम्मू कश्मीरमा फेरि ‘क्लाउड ब्रष्ट’, पाकिस्तानमा बाढी–पहिरोमा ३५० जनाको ज्या*न गयो

00:12:41

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
बहिनीको आँसुले हल्लायो इजरायल, राष्ट्रपतिले पनिगुहारे

अब छुट्दै छन् बिपिन,बन्धक रिहा गर्न हमास सहमत

मङ्लबार भदौ ३ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

बाहिर सिंहजस्तै गर्जिए पनि, भित्रभित्रै आत्तिएका छन् रवि?

सोमवार भदौ २ , २०८२

हालका पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशी–वाग्मती–गण्डकीका पहाडी भेगमा भारी वर्षा 

बिहिबार भदौ ५ , २०८२
सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

सोमपालको बलबाट मेलबर्न निरिह, नेपालको दोस्रो सानदार जित

बुधबार भदौ ४ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.