NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द  शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
Reading Time: 1 min read
A A
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२० असार, काठमाडौं । 
इजरायल र इरानबीच गत महिना १२ दिनसम्म चलेको युद्धका बारेमा एकपछि अर्को चकित पार्ने खालका खुलासाहरु भइरहेका छन् । अमेरिकी हमलापछि इरानी परमाणु साइटको स्याटालाइट तस्वीरहरु सार्वजनिक भएका छन् ।
सुरुमा इरानले आफ्नो फोर्दो लगायतका साइटहरु मा सामान्य क्षतिमात्रै भएको दाबी गरिरहेको थियो । तर अब भने यहाँ व्यापक क्षति भएको इरानी विदेशमन्त्रीले नै बयान दिएका छन् ।
अमेरिकामा भने यसलाई लिएर राष्ट्रपति ट्रम्प र उनको गुप्तचर एजेन्सीको लिक भएको सूचनामा मतभेद देखिएका थिए । तरपछि फेरि एजेन्सीले आधिकारिकरुपमा ट्रम्कै बयानलाई बल पुग्नेगरीको बयान जारी गर्यो ।
यता इजरायलले पनि इरानमा कारबाही सकेर बाँकी बचेका बमहरु फर्किदा खेरी गाजामा हानेको खुलासा भएको छ । यसबीच साउदी अरबका बारेमा पनि नयाँ खुलासा भएको छ, जुन वास्तवमै चकित पार्ने खालको छ । हुनत साउदी अरबले इरानमा इजरायली हमलाको सार्वजनिक रूपले नै निन्दा गरेको थियो ।
तर उसले इरानी ड्रोनलाई नष्ट गरेको खबरहरु अहिले खुलासा भइरहेका छन् । इरानी मिडिया रिपोट्र्सका अनुसार, साउदी अरबको वायु सेनाले इराक र जोर्डनमाथिको हवाई क्षेत्र पार गर्ने खालका मानवरहित हवाई वाहन अर्थात ड्रोनहरुलाई खसाल्नका लागि आफ्नो हेलीकप्टर पठाएको थियो ।
रिपोर्टमा भनिएको छ, तिमध्ये केही ड्रोन इजरायलतर्फ अघि बढिरहरेका थिए । तर साउदी अरबको क्षेत्रको सुरक्षाका लागि भन्दै ती ड्रोनहरुलाई इजरायल पुग्नु अघि नै रोकिएको इरानी मिडियाले बताएको छ ।
यद्यपि, रियादले आधिकारिकरुपमा यी अभियानहरुमा सामेल भएको पुष्टि गरेको छैन । तर यो खुलासाले साउदी र  इजरायलबीच गोप्य ढंगले सहयोग जारी रहेको देखिएको छ ।
साउदी अरब ती दर्जनौं मुस्लिम बहुल देशहरुमध्ये एक थियो, जसले ईरानविरुद्ध इजरायली कारबाहीको निन्दा गरेको थियो । रियादमा वरिष्ठ अधिकारीहरुले भनेका थिए कि इरानी क्षेत्रमा कुनै पनि हमलाका लागि साउदी हवाई क्षेत्रलाई खोलिने छैन ।
तरपछि साउदी अरबले इरानी ड्रोनहरु रोक्नका लागि विशाल अभियानमा सामेल भयो, जसमा जसमा जोर्डन, ब्रिटेन, फ्रान्स पनि सहभागि थिए र यसको अगुवाई अमेरिकी सेंट्रल कमांडले गरिरहेको थियो ।
जोर्डनले इरानी ड्रोनलाई रोक्नका लागि आफ्नो भूमिकालाई सार्वजनिक रूपमा नै स्वीकार गरेको छ । फ्रान्सले आफ्नो सहभागितालाई जोर्डनमा आफ्ना हितहरुको रक्षाकालागि भनेको छ ।
तर उसले सिधा इजरायलको नाम भने लिएको छैन । इजरायललाई साथ दिने कुरामा साउदी अरब पनि सामेल हुनुका पछाडि अमेरिकी राष्ट्रपति ट्रम्पको भूमिका महत्वपूर्ण मानिएको छ । यसैपनि अमेरिका साउदी अरबको सबैभन्दा प्रमुख सैन्य सहयोगी हो ।
अमेरिकाले केवल इजरायल र क्षेत्रीय देशहरुका बीचमा पुलको काम मात्रै गरेको छैन बरु अरब देशहरुका साथमा पनि समन्वय स्थापित गरिरहेको छ, जसका साथ इजरायलको सिधा सम्बन्ध पनि छैन ।
यसअघि पनि २०१४ मा अप्रिल र अक्टूबर महिनामा इजरायलमा इरानी हमलाका क्रममा पनि यस्तो सहयोग देखिएको थियो, जतिबेला खाडीका मुस्लिम देशले इजरायललाई सहयोग गर्नकालागि अगाडि आएका थिए ।
इरानी विश्लेषकहरुको भनाइ छ कि इरानविरुद्ध अमेरिका र इजरायललाई कुनै पनि स्तरको सहयोग केबल प्यालेस्टाइनीहरु र सिंगो मुस्लिम जगतको ’पिठ्युँमा छुरा हाने जस्तै हो’ ।
यस्ता आरोपहरु साउदी अरबमाथि लागिरहँदा यता उ भने अब हतियारको मामिलामा इजरायलजस्तै शक्तिशाली बन्ने दौडमा लागेको छ। अहिले साउदीले इजरायलको जस्तै शक्तिशाली हतियार पाएको छ ।
जसले उसको एयर डिफेंसको शक्तिलाई थप बढाइदिने छ । यो हतियारको नाम हो टर्मिनल हाई एल्टीट्यूड एरिया डिफेंस अर्थात टिएचएएडी (थाड)  ।
साउदी अरबले विहीबार आफ्नो पहिलो थाड मिसाइल सिस्टम ब्याट्री आधिकारिक रुपमा तैनाथ गरेको घोषणा गरेको छ ।  यो घोषणाका साथै अब पश्चिम एशियामा मिसाइल सुरक्षामा एक नयाँ अध्याय शुरू भएको छ ।
साउदी अरबले थाड ब्याट्रीलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा नै सम्झौता गरेको थियो । यो सम्झौता १५ बिलियन डलरको थियो, जसमा ६ अतिरिक्त थाड ब्याट्रीहरु, ४४ लन्चर र ३६० इंटरसेप्टर रहेका थिए ।
यो मिसाइल प्रणालीलाई अमेरिकी डिफेंस कंपनी लकहीड मार्टिनले बनाएको हो । यो कंपनीले अहिलेको समयमा दुवै देशहरुका बीच टेक्नोलोजी ट्रांसफर र घरेलू निर्माणमा अहम भूमिका निभाइरहेको छ ।
जेद्दाबाट आएको एक तस्वीरमा साउदी जवानहरुले थाड सिस्टमको टेस्टिंग र फील्ड ट्रेनिंगपछि त्यसलाई पूर्णरुपमा अपरेशनल गरेको देखिएको छ ।
यी मिसाइलहरुले हावामा दुश्मनका ब्यालिस्टिक मिसाइलहरुलाई ‘हिट–टू–किल’ टेक्निकले नष्ट पार्छन । यसलाई ‘साउदी भिजन २०३०’ को एक ठूलो कदम मानिएको छ, जसले देशलाई आफ्नो रक्षा आवस्यकताहरु स्वयं नै पुरा गर्ने दिशामा अगाडि बढाएको छ ।
थाड सिस्टमको रडारले २ हजार किलोमीटर परसम्मको दुश्मनका गतिविधीहरुमा नजर राख्न सक्छ । यसले २०० किलोमीटर रेंज र १५० किलोमीटर उचाईसम्म भएर आउने ब्यालिस्टिक मिसाइलहरुलाई इंटरसेप्ट गर्न सक्छ ।
अर्थात दुश्मनका मिसाइलहरु लन्च भएर टारगेटसम्म पुग्न नपाउँदै हावामा नष्ट गरिदिन्छ । खाली साउदीमा मात्रै होइन, अमेरिकाले अक्टूबर २०२४ मा इजरायलमा पनि थाड सिस्टम र १०० सैनिकहरुलाई तैनाथ गरेको थियो ।
यो कदम त्यो बेला उठाइएको हो जुनबेला इरानले १ अक्टूबरमा इजरायलमा ब्यालिस्टिक मिसाइल हमला गरेको थियो । पेंटागनले त्यतिबेला भनेको थियो, ‘यो कारबाहीले अमेरिकाको इजरायल रक्षाप्रति आफ्नो प्रतिबद्धतालाई दर्शाएको छ’ ।
यसप्रकार इजरायललाई शक्तिशाली हतियारहरु दिएर यो सानो देशलाई बलियो बनाइदिएको अमेरिकाले अब साउदी अरबलाई पनि सोही प्रकारले व्यवहार गर्न लागेको र इजरायलको रक्षाका लागि साउदीले इरानी ड्रोनहरुलाई छेकेको इरानी मिडियाहरुका दाबीबारे तपाइँका टिप्पणी अवस्य व्यक्त गर्नुहोला ।
ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।
LS Auto
Tags: #नेपाल टाइम्स् ट्रेडिंग#हतियारमा इजरेलजस्तै शक्तिशाली बन्दै साउदी#शक्तिशाली बन्दै साउदी

लोकप्रीय

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

विचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

थप समाचार

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
समाचार

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने
समाचार

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो
समाचार

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
समाचार

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.