NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चीनको तियानजिनबाट पुटिन र मोदीले विश्व हल्लाए सोमवार भदौ १६ , २०८२
लेखजंगलाई छानेपछि रास्वपालाई आपत,पत्रकार सम्मेलन स्थगित सोमवार भदौ १६ , २०८२
पुटिन शिकारी, ट्रम्प रुसी एजेन्ट, कसले लगायो यी गम्भीर आरोप शनिबार भदौ १४ , २०८२
रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक शनिबार भदौ १४ , २०८२
वीरगन्जमा विद्यालाई ५१ किलोको माला, एमालेले गर्यो भव्य स्वागत शनिबार भदौ १४ , २०८२
Next
Prev

समाचार

एनपीएललाई कामनगर्नु भनिएको पत्र नै फर्जी

बुधबार असार २५ , २०८२
Reading Time: 1 min read
A A
एनपीएललाई कामनगर्नु भनिएको पत्र नै फर्जी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२५ असार , काठमाण्डौ ।

नेपालप्रिमियर लिग (एनपीएल) मा देखिएको अनियमितता सम्बन्धी छानबिन प्रक्रिया अब विवादको अर्को चरणमा प्रवेश गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धानआयोगमा परेको उजुरीकाआधारमा खेलकुदमन्त्री तेजुलाल चौधरीले गठित कार्यदलले नेपालक्रिकेट संघ (क्यान) लाई पठाएको एक पत्रले नयाँविवादजन्माएको छ।

उक्तपत्र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आधिकारिक लेटरहेडमा पठाइएको थियो, जुनकार्यदललाई प्रयोग गर्न कुनै अधिकार दिइएको थिएन।

रञ्जनाप्रधानको संयोजकत्वमा बनेको कार्यदलले क्यानलाई १२ घण्टाभित्र स्पष्ट जवाफ पेश गर्न निर्देशनदिएको थियो, जसमाअख्तियारको छानबिन नसकिएसम्मएनपीएल सम्बन्धीकुनै कामनगर्न चेतावनीसमेत दिइएको थियो।

तर, परिषदको स्वीकृतिबिना जारी गरिएको यो पत्र वैधानिकताको सन्देहमा परेको छ। परिषदका सदस्य सचिव टंकलाल घिसिङ स्वयं कार्यदलको शैलीप्रति असन्तुष्ट देखिएका छन्।

राखेपले स्पष्ट रूपमाभनेको छ कि कार्यदल परिषदको लेटरहेड प्रयोग गर्न योग्य छैन र त्यसको प्रयोग दुरुपयोगको श्रेणीमा पर्छ।

साथै, कार्यदलले आफ्नो कार्यादेश (टीओआर) को सीमाभित्र रहीमात्रै काम गर्नुपर्ने, परिषदमाथिप्रश्न उठ्ने खालको कुनै पनिकार्य नगर्नुपर्ने निर्देशनदिइएको छ।

यो घटनाले राज्यसंयन्त्रभित्रको समन्वयहीनता, अधिकारको सीमाबारे अस्पष्टता र सत्ता निकट निकायको मनोमानीप्रतिगम्भीर प्रश्न उठाएको सरोकारवालाहरुले बताएका छन् ।

एनपीएलमाभएको भनिएको सम्भावित भ्रष्टाचारको छानबिन गर्नु आवश्यकभएपनित्यसकालागिप्रक्रियागत शुद्धता र विधिसम्मत ढंगले अघि बढ्नु पनिउत्तिकै जरुरी देखिन्छ ।

यदि छानबिन गर्ने नाममा कानुनीप्रक्रिया र अधिकारको दायरा नाघेर कामगरिन्छ भने त्यो आफैंमाअनुचितर विवादास्पदहुनेछ। यस घटनाले कार्यदलको गठन प्रक्रिया, अधिकार निर्धारण र संस्थागत संयन्त्रमा स्पष्टता आवश्यकभएको संकेत दिएको छ।

नेपालप्रिमियर लिगको पहिलो संस्करणमा भ्रष्टाचार भएको भन्दै अख्तियारमाउजुरी परेको विषयमा छानबिन भइरहेको अवस्थामाकार्यदलले क्यानलाई विभिन्न विषयमा जवाफमाग्दै १२ घण्टाभित्र स्पष्ट विवरण पेश गर्न आग्रह गरेको थियो।

एनपीएल–२ का लागितयारी सुरु भइरहँदाकार्यदलले पठाएको पत्रले सम्बद्ध सबैको ध्यानाकर्षण गरेको छ। एनपीएलका दौरानटेन्डर प्रक्रिया, भुक्तानी, ब्रोडकास्टिङ अधिकार र हिसाबकिताबलाई लिएर क्यानविरुद्ध उजुरी छन्।

आफूले गतमंसिरमाआयोजना गरेको उक्तप्रतियोगिताको हिसाबक्यानले अझै सार्वजनिक गरेको छैन। यसले क्यानको बोर्डमापनिविवादचर्किएको छ।

अघिल्लो महिनाउपाध्यक्षसहित ८ जनाबोर्ड सदस्यले अध्यक्षलाई पत्र लेख्दै ‘क्यानएकलौटी रुपमा सञ्चालनभएको’ आरोप लगाउँदै एनपीएलको हिसाब सार्वजनिक गर्न माग गरेका थिए।

हिसाबकिताब माग्दापाउननसकेको, हिसाबबोर्डबाट अनुमोदननभएको र केहीव्यक्तिको केन्द्रीकृत हस्तक्षेपले संस्थाविधिविधानसँग मेल खानेगरि नचलेको उनीहरुको पत्रमाउल्लेख थियो।

यतानेपालक्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामापहिलो संस्करणको नेपालप्रिमियर लिगभव्यभइसकेपछि एनपीएल नेपालले गर्व गर्ने प्रडक्ट बनेको भन्दै यसलाई बदनाम गराउने प्रयत्नभएको दाबी गरेका छन्।

दोस्रो संस्करणको एनपीएलनजिकिँदै जाँदालगानीकर्ताहरु, क्रिकेट स्टेकहोल्डरहरु तयारीमा अघि बढ्दै गर्दा यस्तो पत्रआउनु दूर्भाग्यपूर्ण भएको उनले बताए।

‘भर्खरै मात्र रिटेन रिलिजको काम सकिएको छ। अब अक्सनको प्लेयर रजिस्ट्रेसनको काम सुरु हुँदैछ,’ उनले भनेका छन्, ‘एनपीएलको गभर्निङ काउन्सिलले कार्यदललाई उहाँहरुले माग गरेको कुरा पेस गरेकै छ।

अझै मागभएका कुरा पनि पेस गरिने नै छ। ’पत्रप्राप्तभएसँगै क्यानले कार्यदलको क्षेत्राधिकारमापनिप्रश्न उठाएको छ।‘

सकारात्मक काम   चलिरहेको बेलामा यस्तो पत्रहरु आउँदानिश्चय नै नेपालक्रिकेटलाई पछि धकेल्न राजनीतिकरण भइरहेको भन्ने आभास गराउँछ। यो स्वभाविक छैन।’लामाले भनेका छन्।

Tags: #एनपीएल#एनपीएलमाथिकुदृष्टि#लेटरहेडमा नै कीर्ते

लोकप्रीय

चीनको तियानजिनबाट पुटिन र मोदीले विश्व हल्लाए

चीनको तियानजिनबाट पुटिन र मोदीले विश्व हल्लाए

सोमवार भदौ १६ , २०८२
लेखजंगलाई छानेपछि रास्वपालाई आपत,पत्रकार सम्मेलन स्थगित

लेखजंगलाई छानेपछि रास्वपालाई आपत,पत्रकार सम्मेलन स्थगित

सोमवार भदौ १६ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

पुटिन शिकारी, ट्रम्प रुसी एजेन्ट, कसले लगायो यी गम्भीर आरोप

शनिबार भदौ १४ , २०८२

विचार

थप समाचार

चीनको तियानजिनबाट पुटिन र मोदीले विश्व हल्लाए
अन्तर्राष्ट्रिय

चीनको तियानजिनबाट पुटिन र मोदीले विश्व हल्लाए

सोमवार भदौ १६ , २०८२
लेखजंगलाई छानेपछि रास्वपालाई आपत,पत्रकार सम्मेलन स्थगित
ताजा समाचार

रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक
खेलकुद

रोनाल्डाको टोली नासरको जित, फेलिक्सको ह्याट्रिक

शनिबार भदौ १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

World News: रुसको कालो धान भारतले सेतो बनायो, भारतमा पैसा खन्याउदै जापान || Nepal Times

00:22:57

World News: अमेरिकामा फेरि चल्यो गो*ली, अर्जेन्टिनी राष्ट्रपतिमाथि बोतल प्र*हा || Nepal Times

00:15:55

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

शुक्रबार भदौ १३ , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

रवि छुट्ने संभावना अझै बाँकी,कैफियत प्रतिवेदन झिकाउने आदेश

बुधबार भदौ ११ , २०८२
ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

ओलीले किम, सी, पुटिनसँग बसेर सैन्य परेड हेर्ने

बिहिबार भदौ १२ , २०८२

हालका पोस्टहरू

चीनको तियानजिनबाट पुटिन र मोदीले विश्व हल्लाए

चीनको तियानजिनबाट पुटिन र मोदीले विश्व हल्लाए

सोमवार भदौ १६ , २०८२
लेखजंगलाई छानेपछि रास्वपालाई आपत,पत्रकार सम्मेलन स्थगित

लेखजंगलाई छानेपछि रास्वपालाई आपत,पत्रकार सम्मेलन स्थगित

सोमवार भदौ १६ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

पुटिन शिकारी, ट्रम्प रुसी एजेन्ट, कसले लगायो यी गम्भीर आरोप

शनिबार भदौ १४ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.