NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि….. बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने बुधबार कार्तिक १२ , २०८२
सरकार, राजनीतिक दल र जेनजीबीच आज त्रिपक्षीय बैठक बुधबार कार्तिक १२ , २०८२
‘मोन्था’ आँधी नेपालसम्मःभोलिदेखि कोशी र मधेसमा भारी वर्षा बुधबार कार्तिक १२ , २०८२
Next
Prev

समाचार

पुटिनका हरेक कदममा किमको ’बिना सर्त समर्थन’

आइतवार असार २९ , २०८२
Reading Time: 1 min read
A A
पुटिनको सहयोग गर्न किम जोङ मस्को जाँदै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२९ असार , काठमाण्डौ ।

उत्तर कोरियाका नेता किम जोङ उनले रुसका शीर्ष कूटनीतिज्ञलाई आफू युक्रेन युद्धमा मस्कोले चालेका सबै कदमहरूलाई बिना सर्त समर्थन गर्न तयार रहेको बताएका छन् ।

दुई देशबीच उच्च–स्तरीय रणनीतिक वार्ताबारे यो जानकारी राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले दिएका हुन् । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ तीन दिने भ्रमणका लागि उत्तर कोरियामा छन् ।

LS Auto

उत्तर कोरियाले रुसको युक्रेन युद्धका लागि सेना र हतियार उपलब्ध गराएको छ र मस्कोले द्वन्द्वमा प्रगति गर्न खोजिरहेकाले थप सैन्य सहयोगको प्रतिबद्धता जनाएको छ ।

किमले लाभ्रोभसँग पूर्वी तटीय सहर वोनसानमा भेट गरेका थिए । त्यहाँ लाभ्रोभ र उनका उत्तर कोरियाली समकक्षी चो सोन हुईले आफ्नो दोस्रो रणनीतिक वार्ता गरे ।

उनीहरूले गत वर्ष हस्ताक्षर गरिएको साझेदारी सन्धि अन्तर्गत थप सहयोगको प्रतिबद्धता जनाए, जसमा पारस्परिक रक्षा सम्झौता पनि समावेश छ ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार, किमले लाभ्रोभलाई आमूल परिवर्तन भइरहेको विश्वव्यापी भूराजनीतिको प्रतिक्रियामा सहयोगीहरूले चालेका कदमहरूले विश्वभर शान्ति र सुरक्षा सुनिश्चित गर्न ठुलो योगदान पुरÞ्याउने बताए ।

केसीएनएले भनेको छ, ‘किम जोङ उनले युक्रेनी संकटको मूल कारणलाई सम्बोधन गर्ने सम्बन्धमा रुसी नेतृत्वले चालेका सबै उपायहरूलाई कोरिया बिना सर्त समर्थन र प्रोत्साहन गर्न तयार रहेको कुरा पुनः पुष्टि गरेका छन् ।’

रुसको विदेश मन्त्रालयले टेलिग्राममा दुई जनाले हात मिलाउँदै र अंकमाल गर्दै अभिवादन गरेको भिडियो पोस्ट गरेको छ । पश्चिमी अधिकारीहरूले उत्तर कोरियाले युक्रेनविरुद्धको लडाइँमा रुसलाई मद्दत गर्न ११ हजार सेना पठाएको दाबी गरेका छन् ।

रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेको थियो । त्यसयता दुई देशबीच युद्ध जारी छ । उत्तर कोरियाले पहिलोपल्ट गएको अप्रिलमा रुसमा सैनिक पठाएको सार्वजनिक रूपमा स्वीकार गरेको थियो ।

त्यो युक्रेन र पश्चिमले उत्तर कोरियाबाट रुसी–युक्रेनी मोर्चामा ठूलो संख्यामा सैनिक स्थानान्तरण भएको खुलासा गरेको केही महिनापछि थियो । किमले गत वर्ष जुनमा पुटिनसँग सम्झौता गरेका थिए ।

दुवै देशले आक्रमणको सामना गर्नुपरेमा एकार्कालाई समर्थन गर्ने त्यो सहमति थियो । उत्तर कोरियाले सैनिकबाहेक युद्धबाट ध्वस्त कुस्र्क क्षेत्र पुनर्निर्माणमा सहयोग गर्न हजारौँ कामदार पनि पठाउने वाचा गरेको मस्कोका सुरक्षा प्रमुखले गएको महिना बताएका थिए ।

यसबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले आफ्नो देशमा सैन्य आपूर्ति पुनः सुरु गरेको बताएका छन् । गत हप्ता मात्र अमेरिकाले युक्रेनमा केही महत्त्वपूर्ण हतियार आपूर्ति बन्द गर्ने बताएको थियो ।

तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एनबीसी न्युजसँग नेटोमार्फत युक्रेनमा प्याट्रियट वायु रक्षा प्रणाली पठाउने बताएका थिए ।

रुसको बढ्दो हवाई आक्रमणपछि अमेरिकाले उक्त निर्णय गरेको हो । ट्रम्पले हतियार आपूर्ति बन्द भएमा युक्रेनको सुरक्षामा असर पर्ने चिन्ता व्यक्त गरेका थिए ।

Tags: #अमेरिकी हतियार#किमको ’बिना सर्त समर्थन’#युक्रेन

लोकप्रीय

आज दुई प्रदेशमा वर्षा र हिमपात

आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु

बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

बुधबार कार्तिक १२ , २०८२

विचार

आज दुई प्रदेशमा वर्षा र हिमपात

आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु

बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

बुधबार कार्तिक १२ , २०८२

थप समाचार

आज दुई प्रदेशमा वर्षा र हिमपात
ताजा समाचार

आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु

बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..
ताजा समाचार

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने
ताजा समाचार

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

बुधबार कार्तिक १२ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा
ताजा समाचार

सरकार, राजनीतिक दल र जेनजीबीच आज त्रिपक्षीय बैठक

बुधबार कार्तिक १२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

World News: गिरोहलाई पैसा नदिदा ह*त्या, किमको मिसाइल, गाजामा फेरि भीषण ह*म*ला || Nepal Times

00:15:40

World News: जापानमा भालु आतंक, मस्कले पाएनन् तलब,म्याक्रों पत्नीलाई ‘पुरुष’ भन्दै अफवाह

00:18:48

World News: हिज्बुल्ला कमाण्डरको मृ*त्यु, अमेरिकी हेली र फाइटर जेट दु*र्घ*टना || Nepal Times

00:21:04

World News: Indiaले सैन्य अभ्यास गर्दा पाकिस्तानी एयरस्पेस बन्द, अर्काे यु*द्धको डर || Nepal Times

00:13:21

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

मङ्लबार कार्तिक ११ , २०८२

हालका पोस्टहरू

आज दुई प्रदेशमा वर्षा र हिमपात

आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु

बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

बुधबार कार्तिक १२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.