NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु बिहिबार साउन २९ , २०८२
६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ? बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ? बिहिबार साउन २९ , २०८२
Next
Prev

समाचार

विश्वकप छनोटको महाअभियानः अस्ट्रेलिया र वेस्ट इन्डिजसँग खेल्दै नेपाल

बिहिबार साउन २९ , २०८२
Reading Time: 1 min read
A A
विश्वकप छनोटको महाअभियानः अस्ट्रेलिया र वेस्ट इन्डिजसँग खेल्दै नेपाल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२९ साउन, काठमाण्डौ । 
अस्ट्रेलियामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज एक प्रेस विज्ञप्ती जारी गर्दै नेपालले आगामी भदौ १० देखि १४ गतेसम्म पाँच अभ्यास शृंखला खेल्ने जनाएको हो ।
नेपालले आगामी भदौ १० गते एसिटी तथा भदौ १२ गते साउथ अस्ट्रेलियासँग समान दुई दुई ट्वान्टी–२० खेल्नेछ । पहिलो खेल बिहान ४ः४५ तथा दोस्रो खेल ९ः४५ मा सुरु हुनेछ ।
त्यसैगरी नेपालले भदौ १४ गते साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने तय छ । यो खेल बिहान ५ः४५ मा सुरु हुने छ । यो अभ्यास शृंखला अघि नेपालले अस्ट्रेलियाको डार्बिनमा टप एन्ड टी–२० सिरिज पनि खेल्नेछ ।
उक्त सिरिज यही साउन २९ देखि भदौ ८ गतेसम्म हुँदैछ । त्यहाँ नेपालले अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बङ्गलादेशको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टोलीले आगामी अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी–२० विश्वकप छनोटको तयारीस्वरूप उक्त खेल खेल्न लागेको हो।
 सन् २०२६ मा हुने आईसीसी पुरुष टी–२० विश्वकपमा स्थान बनाउने लक्ष्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिलेसम्मकै सबैभन्दा व्यस्त र महत्त्वपूर्ण तयारी शृङ्खलाहरू खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको तालिका अनुसार, नेपालले अस्ट्रेलियाको प्रतिष्ठित ’टप एन्ड टी–२० सिरिज’ खेल्नुका साथै वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्दै विश्वकप छनोटको अन्तिम तयारी गर्नेछ।
विश्वकप छनोटको तयारीलाई चुस्त बनाउन नेपाली टोलीले अस्ट्रेलियामा दुई फरक प्रतियोगिता खेल्नेछ। टप एन्ड टी–२० सिरिज अगस्ट १४ – २४ सम्म हुनेछ ।
यो सिरिजमा नेपालले पाकिस्तान ’ए’, बंगलादेश ’ए’ तथा बिग ब्यास लिगका एकेडेमी टिमजस्ता बलिया टोलीहरूसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालको खेल तालिकाः
अगस्ट १५मा मर्दन टेरिटोरी स्ट्राइकर्स,  १६मा बंगलादेश ‘ए’, १८मा मेलवर्न स्टार्स एकेडेमी, १९मा होबार्ट हरिकेन्स एकेडेमी,  २०मा मेलबर्न रेनेगेट्स एकेडेमी र २२मा पाकिस्तान ‘ए’विरुद्ध खेल्नेछ ।
लिग चरणका शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्, जसको फाइनल खेल अगस्ट २४ मा हुनेछ।
टप एन्ड सिरिजपछि नेपालले एसीटी  र साउथ अस्ट्रेलियासँग थप ५ अभ्यास खेल खेल्नेछ।
अगस्ट २६मा एसीटीसँग दुईवटा टी–२० खेल हुनेछन् भने   २८मा साउथ अस्ट्रेलियाविरुद्ध दुईवटा टी–२० खेल हुनेछ।
अगस्ट ३०मा साउथ अस्ट्रेलियाविरुद्ध एकदिवसीय म्याच हुनेछ ।
पारिवारिक शोकका कारण स्पिनर ललित राजवंशीको ठाउँमा शाहव आलमलाई टोलीमा समावेश गरिएको छ। ललितकी आमाको निधनपछि क्यानले यो निर्णय लिएको हो।
सोमबार अस्ट्रेलिया प्रस्थान गर्नुअघि क्यानले टोलीलाई बिदाइ गरेको थियो । अस्ट्रेलियाबाट  ट्रफी समेत सार्वजनिक भइसकेकोछ ।
अस्ट्रेलिया भ्रमणपछि नेपालले दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग ऐतिहासिक अन्तर्राष्ट्रिय टी–२० शृङ्खला खेल्नेछ।
नेपालले पहिलो पटक वेस्ट इन्डिजसँग टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न यूएईमा लागेको हो, जसले विश्वकप छनोटअघि टोलीको मनोबल उच्च बनाउने विश्वास लिइएको छ।
यी सबै तयारीको मुख्य उद्देश्य आगामी अक्टोबरमा ओमानमा हुने टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा उत्कृष्ट प्रदर्शन गर्नु हो।
प्रतियोगिता अक्टोबर ८ मा सुरु  हुनेछ ।
नेपालको समूह ’बी’ मा नेपालसँगै कुवेत र जापान छन्।  प्रत्येक समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्सबाट शीर्ष तीन टोलीले भारत र श्रीलंकामा आयोजना हुने २०२६ को विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन्।
अस्ट्रेलिया भ्रमणका लागि नेपाली टोलीमा भने कप्तानः रोहित पौडेल, उपकप्तानः दीपेन्द्रसिंह ऐरी र सदस्यहरूमा सन्दीप लामिछाने, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र शाहव आलम रहेका छन् ।
LS Auto
Tags: #अस्ट्रेलिया र वेस्ट इन्डिज#नेपाल अस्ट्रेलिया र वेस्ट इन्डिजसँग खेल्दै#विश्वकप छनोटको महाअभियान

लोकप्रीय

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२

विचार

थप समाचार

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु
अन्तर्राष्ट्रिय

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज
ताजा समाचार

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय
अन्तर्राष्ट्रिय

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

बिहिबार साउन २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

00:16:26

World News: भेटअघि पुटिनलाई ट्रम्पको ध*म्की, भारतलक्षित पाकिस्तानी ‘आर्मी रकेट फोर्स कमान्ड’

00:21:29

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२

हालका पोस्टहरू

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.