NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विपिनको परिवारलाई १० लाख सहयोग आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता आइतवार भदौ ८ , २०८२
नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो आइतवार भदौ ८ , २०८२
सडकमा सुटकेसभित्र शव,कसले राख्यो ?माइतमै बस्थिन महिला आइतवार भदौ ८ , २०८२
Next
Prev

समाचार

श्री एयरमा फेरि प्राविधिक समस्या,आकाशमै इन्डिकेशनमा समस्या

मङ्लबार भदौ ३ , २०८२
Reading Time: 1 min read
A A
श्री एयरमा फेरि प्राविधिक समस्या,आकाशमै इन्डिकेशनमा समस्या
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
३ भदौ , काठमाण्डौ ।
काठमाडौंबाट विराटनगरका लागि उडान भर्ने क्रममाश्री एयरलाइन्सको विमानमाप्राविधिक समस्या देखिएपछि आकस्मिकअवतरण गरिएको छ ।
त्रिभुवन विमानस्थलबाट उडान भर्ना साथ आकाशमै प्राविधिक समस्या देखिए पछि श्रीएयर लाइन्सको ८० सिट क्षमताको ९ एनएओएम ७३१ विमानपुनः त्रिभुवनविमानस्थलमै आकस्मिक अवतरण गरिएको हो ।
उडान भर्ना साथ पुन विमान फर्काइए पछि विमानमा सवार यात्रु आत्तिएका थिए । उनीहरुले  विना चेकजाँच उडान भरेको आरोप समेत लगाएका छन् ।
तर श्री एयरले भने विमान उडान अघिका सबै प्रोटोकलहरु पूरा गरेर चेक जाँचपछि  उडान भरेपनि सामान्य प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्काइएको र  अर्काे विमानमार्फत यात्रुहरुलाई विराटनगर पठाइएको बताएको  छ।
श्रीएअरका विमानस्थल इन्चार्ज पराग बस्नेतले विमानमा सामान्य प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं नै फर्काइएको नेपाल टाइम्सलाई जानकारी दिएका छन् ।
त्रिभुवन विमानस्थल नागरिक उडड्न कार्यालयमा प्रवक्ता  रिन्जी शेर्पाले भने विमानमा इन्डिकेशनको  समस्याको पाइलटले संकेत पाएपछि विमानपुनःफर्काइएको  बताएका छन् ।
विमानमा थप चेकजाँच भइरहेको र अर्काे जहाजबाट  यात्रुलाई गन्तब्यमा पठाइ सकिएको उनले जानकारी दिएका छन्  । विमानको इन्डिकेशन भन्नाले ककपिट भित्र रहेका विभिन्न उपकरण हरूले पाइलटलाई दिने सूचना, सङ्केत र तथ्याङ्कलाई बुझाउँछ ।
यी इन्डिकेशनहरूले विमानको अवस्था, गति, उचाइ, दिशा, इन्जिनको स्वास्थ्य र वरपरको वातावरणबारे निरन्तर जानकारी दिइरहेका हुन्छन् ।
सरल शब्दमाभन्दा, यी इन्डिकेशनहरू पाइलटका लागिविमानको आँखा र कानहुन्, जसको मद्दतले उनीहरूले सुरक्षित रूपमाविमान उडाउन सक्छन् ।
२ वर्षअघि २०८० मंसिरमापनि काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको  थियो।
उक्त जहाजको ‘इन्डिकेटर’ले प्राविधिक समस्याको सङ्केत  गरेको थियो ।  यस्तै २०८० वैशाखमा भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाजबीच बाटोबाटै भैरहवाफर्किएको  थियो ।
उडान नम्बर एसएचए ८२२ नम्बरको ८० सिट क्षमताको –एस ८ जहाज भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलबाट २० माइल दुरीमा पुग्दा प्राविधिक समस्या देखिएपछि पुनः सोही विमानस्थलमा आकस्मिक अवतरण गरिएको  थियो ।
त्यसपछि  नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइनएन–एएनइ ९ डीएचसी–८–४०२० जहाजलाई उडानमा  केही समयका लागि प्रतिबन्ध समेत लगाएको  थियो।
जहाजको ल्यान्डिङ गियरमा समस्या देखिएकाले पुनःगौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो । अवतरणका क्रममा धावनमार्ग मै जहाज अड्किएकोमा सो जहाजको प्राविधिक मर्मतपछि धावनमार्ग बाट निकालिएको थियो ।
नेपालको हवाई उड्डयन क्षेत्रमा सुरक्षालाई सबैभन्दा महत्वपूर्ण मानिन्छ। त्यसैले, कुनै पनिजहाज उडाउनुअघि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै कडा प्रोटोकलहरू पालना गर्नुपर्ने हुन्छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको नियम अनुसार विमान कम्पनी, पाइलट र इन्जिनियरहरूले विभिन्न चरणमा जाँच र तयारी पूरा गरेपछि मात्र उडानको अनुमति पाउँछन्।
उडानको तयारी कागजी प्रक्रियाबाट सुरु हुन्छ। यस चरणमा पाइलट–इन–कमान्ड वा आधिकारिक प्रतिनिधिले अन्तर्राष्ट्रिय उडानका लागि कम्तिमा ३० मिनेट र आन्तरिक उडानका लागि ६० मिनेट अघि नै उडान योजना एयर ट्राफिक सर्भिस  युनिटमा बुझाउनुपर्छ।
यो योजनामा उडानको मार्ग, उचाइ, गति, जहाजमा रहेका यात्रु तथाचालकदलको संख्या जस्ता महत्वपूर्ण जानकारीहरू समावेश हुन्छन्। कागजीकार्य पूरा भएपछि जहाजको प्राविधिक अवस्थाको जाँचगरिन्छ।
यो जिम्मेवारी इन्जिनियरिङ टोलीको हुन्छ  । हरेक उडानअघि जहाजको बाह्यनिरीक्षण अनिवार्य हुन्छ। यस क्रममा जहाजको बाहिरी भाग, पखेटा, इन्जिन, ल्यान्डिङ गियर, टायर र अन्य महत्वपूर्ण पाटपुर्जाहरूमा कुनै क्षति वा असामान्यता छ÷छैन भनी जाँच गरिन्छ।
इन्जिनियरहरूले जहाजको लगबुकमा अघिल्लो उडानमा कुनै समस्या देखिएको थियो वाथिएन र त्यसको समाधान भयो वा भएनभन्ने कुराको रेकर्ड जाँच गर्छन्।
जहाज उडानका लागि पूर्ण रूपमा सुरक्षित र योग्य छ भनी सुनिश्चित गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको मापदण्डअनुसार जाँच गरिन्छ।
इन्जिनियरिङ टोलीले जहाजलाई उडान योग्य भनी प्रमाणित गरेपछि पाइलटले आफ्नो जिम्मेवारी सम्हाल्छन्।पाइलटले आफैँ पनिजहाजको वरिपरि घुमेर बाह्यअवस्थाको पुनःनिरीक्षण गर्छन्।
यसमा इन्धनको स्तर, तेलको अवस्था, र नियन्त्रण सतहहरूको जाँच समावेश हुन्छ। पाइलटले ककपिटभित्र प्रवेश गरेर सबै उपकरण, स्विच र नियन्त्रण प्रणालीहरू सहीअवस्थामा छन् वा छैनन् भनीजाँच गर्छन्।
यसलाई ’ककपिट प्रिपरेसन’ भनिन्छ र यसको लागि हरेक जहाजको छुट्टाछुट्टै चेकलिस्ट हुन्छ। सबै जाँचप्रक्रिया पूरा भएपछि जहाज उडानका लागिअन्तिम चरणमा प्रवेश गर्दछ।
ग्राउन्ड स्टाफको सहयोगमा जहाजलाई पार्किङबाट पछाडि धकेलेर इन्जिन स्टार्ट गरिन्छ। जहाजलाई धावनमार्गसम्म गुडाएर लगिन्छ।
त्यसपछि पाइलटले एयर ट्राफिक कन्ट्रोल टावरसँग सञ्चार गरी उडानको लागिअन्तिमअनुमति माग्दछन्।  एटीसीबाट अनुमति प्राप्त भएपछि जहाज धावन मार्ग बाट उडान भर्दछ।
LS Auto
Tags: #श्री एयरमा फेरि प्राविधिक समस्या#श्रीएयरको आकस्मिकअवतरणसमस्याआएको इन्डिकेशन के हो ?

लोकप्रीय

विपिनको परिवारलाई १० लाख सहयोग

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२

विचार

विपिनको परिवारलाई १० लाख सहयोग

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२

थप समाचार

विपिनको परिवारलाई १० लाख सहयोग
ताजा समाचार

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल
अन्तर्राष्ट्रिय

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता
अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो
आर्थिक

नेपालमा एक महिनामै साढे तीन अर्बको स्मार्टफोन भित्रियो

आइतवार भदौ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

00:16:23

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

विपिनको परिवारलाई १० लाख सहयोग

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल

आइतवार भदौ ८ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.