NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख शनिबार मंसिर २७ , २०८२
एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ? शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै शनिबार मंसिर २७ , २०८२
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

टप इन्ड टी–२० शृङ्खलामा नेपालको पहिलो जित, ३१ रन उपहार

मङ्लबार भदौ ३ , २०८२
Reading Time: 1 min read
A A
टप इन्ड टी–२० शृङ्खलामा नेपालको पहिलो जित, ३१ रन उपहार
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
३ भदौ , काठमाण्डौ ।
अस्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलामा लगातार तीन खेलमा पराजित भएर आलोचित बनेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले चौथो खेलमा सानदार पुनरागमन गर्दै पहिलो जित दर्ता गरेको छ।
तीव्र बलर नन्दन यादवको घातक बलिङ र ब्याटरहरूको सामूहिक प्रयासमा नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनको फराकिलो अन्तरले पराजित ग¥यो।
पार्मस्टनमा आज टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८० रनको बलियो स्कोर खडा गरेको थियो। जवाफमा १ सय ८१ रनको लक्ष्य पछ्याएको होबार्ट हरिकेन्स १६.१ ओभरमा ११४ रनमा अलआउट भयो।
यो जितका नायक बने तीव्र बलर नन्दन यादव। प्रतियोगितामा आफ्नो दोस्रो खेल खेलिरहेका उनले आफ्नो करियरकै उत्कृष्ट प्रदर्शन गर्दै मात्र ३ ओभरमा १७ रन खर्चेर ५ विकेट लिए।
उनको घातक बलिङसामु होबार्टका ब्याटरहरू टिक्न सकेनन्।नेपालको बलिङको सुरुवात पनि नाटकीय रह्यो। कप्तान रोहित पौडेल आफैँ पहिलो ओभर लिएर आए र कुनै रन नदिई एक विकेट (विकेट मेडन)लिएर सबैलाई चकित पारे।
त्यसपछि नन्दन यादवले मध्यक्रम ध्वस्त पारे भने रिजन ढकाल, सन्दीप लामिछाने र कुशल भुर्तेलले पनि एक–एक विकेट लिए। होबार्टका लागि ब्राडली होपले सर्वाधिक ३१ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।
त्यसअघि नेपालको ब्याटिङमा आरिफ शेखले सर्वाधिक ३३, आसिफ शेखले २९ तथा कुशल भुर्तेलले २७ रनको योगदान दिएका थिए। अन्तिममा लोकेश बमले मात्र ११ बलमा अविजित २५ रनको विस्फोटक इनिङ्स खेल्दै नेपाललाई बलियो स्कोरसम्म पु¥याएका थिए।
होबार्टले अनुशासनहीन बलिङ गर्दै ३१ अतिरिक्त रन उपहार दिनु पनि नेपालका लागि फाइदाजनक बन्यो। यो जितअघि नेपालले शृङ्खलामा लगातार तीन लज्जास्पद हार व्यहोरेको थियो, जसकारण समर्थकहरूले सामाजिक सञ्जालमा खेलाडीहरूको चर्को आलोचना गरेका थिए।
तर, नेपालले सामना गरेका टोलीहरू कमजोर थिएनन्। पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ४२ रनले पराजित भयो। उक्त टोलीमा अस्ट्रेलियाका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका डी’आर्सी सर्ट र केन रिचार्डसन जस्ता अनुभवी खेलाडी थिए।
दोस्रो खेल टेस्ट राष्ट्र बंगलादेशको ’ए’ टोलीसँग पनि नेपाल पराजित भयो। ’ए’ टोलीलाई वैकल्पिक राष्ट्रिय टोली मानिन्छ र त्यसमा अधिकांश राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी थिए।
यस्तै तेस्रो खेल मेलबर्न स्टार्स एकेडेमीसँग पनि नेपाल रन रेटमा पछि प¥यो।यी तीनवटै खेलमा नेपालको हारको प्रकृति उस्तै थियो  । पहिले बलिङ गर्दा विपक्षीलाई ठूलो स्कोर बनाउनबाट रोक्न नसक्नु र लक्ष्य पछ्याउँदा आवश्यक रन रेट कायम गर्न नसक्नु
यो शृङ्खला नेपालका लागि आईसीसी टी–२० विश्वकप छनोटको तयारीको महत्त्वपूर्ण हिस्सा हो। प्रशिक्षकले विभिन्न खेलाडीहरूलाई परीक्षण गरिरहेका छन्, जसले गर्दा प्रदर्शनमा उतारचढाव देखिएको छ ।
सन्दीप लामिछानेले बलिङमा राम्रो लय समातेका छन्। खराब फर्मबाट गुज्रिएका कुशल मल्लले पनि ब्याटबाट राम्रो प्रदर्शन गरिरहेका छन्। नन्दन यादवको उदयले तीव्र बलिङमा नयाँ विकल्प दिएको छ।
तर मध्यक्रमका प्रमुख खेलाडी दीपेन्द्रसिंह ऐरीको खराब फर्म निरन्तर छ। अनुभवी तीव्र बलर सोमपाल कामी र करण केसी महँगा साबित भएका छन्।
गुल्शन झा जस्ता ’म्याच विनर’ लाई ब्याटिङ क्रममा निकै पछि पठाउँदा उनले पर्याप्त अवसर पाएका छैनन्। आरिफ शेख, भीम सार्की र लोकेश बमको भूमिका र स्थानबारे पनि प्रश्न उठेको छ।
यो जितले टोलीको खस्किएको मनोबल उकास्न मद्दत गर्नेछ। नेपालले अब प्रतियोगितामा मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहिन्स (पाकिस्तान ’ए’ टोली) जस्ता बलिया टोलीसँग खेल्न बाँकी छ।
अघिल्ला हारबाट पाठ सिक्दै र आजको जितबाट आत्मविश्वास लिँदै आगामी खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्न सके यो शृङ्खला विश्वकप छनोटका लागि फलदायी साबित हुनेछ।
LS Auto
Tags: #टप इन्ड टी–२० शृङ्खला#नेपालको पहिलो जित

लोकप्रीय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

विचार

थप समाचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख
अन्तर्राष्ट्रिय

खेलकुद

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै
ताजा समाचार

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

शनिबार मंसिर २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२
युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.