NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ? बिहिबार भदौ १९ , २०८२
अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ? बिहिबार भदौ १९ , २०८२
नेपालमै पहिलोपटक एयर एम्बुलेन्स विमान अमेरिकाले दियो बिहिबार भदौ १९ , २०८२
प्रहरी भन्छ– ठूलो आवाजमा नखोक्नु, नखकार्नु, फोनमा विस्तारै बोल्नु बिहिबार भदौ १९ , २०८२
सी–पुटिनबीच अमर हुने चर्चा, लिक भयो आयुबारेको कुरा बिहिबार भदौ १९ , २०८२
Next
Prev

समाचार

चीनबाट फर्किएका ओलीको भारत जाने तयारी, लिपुलेख मुद्या बन्ने

बिहिबार भदौ १९ , २०८२
Reading Time: 1 min read
A A
चीनबाट फर्किएका ओलीको भारत जाने तयारी, लिपुलेख मुद्या बन्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ भदौ , काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल भएको सरकारले बताएको छ । ५ दिने भ्रमण सकेर बुधबार राति प्रधानमन्त्रीसहितको टोली स्वदेश फर्किएको छ । अब भारत भ्रमणको तयारीमा लाग्ने जनाइएको छ । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा पनि लिपुलेकबारे नेपालको अडान राख्ने सरकारको भनाइ छ ।

प्रधानमन्त्री ओलीको पाँच दिने चीन भ्रमणबाट स्वदेश फर्किएपछि त्यसबारे जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृतबहादुर राईले यो जानकारी दिएका हुन् । उनले चीन भ्रमणका क्रममा भएका उपलब्धि र गतिविधिबारे प्रेस विज्ञप्ति पढेर सुनाएका थिए ।

LS Auto

त्यस क्रममा उनले प्रधानमन्त्री ओलीले सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिएकोदेखि विभिन्न मुलुकका शीर्ष नेताहरुसँग भएको द्विपक्षी वार्ताका बारेमा जानकारी दिएका थिए । चिनियाँ राष्ट्रपति सी जिंगपिङसँग द्विपक्षीय सहयोग आदान–प्रदानसम्बन्धी विषयका अतिरिक्त लिपुलेकलाई व्यापार नाकाका रुपमा प्रयोग गर्ने भारत–चीन सम्झौताप्रति आपत्ति जनाउँदै उक्त सम्झौता प्रयोग नगर्न प्रधानमन्त्री ओलीले आग्रह गरेको राईले उल्लेख गरे ।

त्यसपछि सञ्चारकर्मीहरुले चीनमा जस्तै गरी भारतमा पनि यो अडान राख्छन् त भन्ने प्रश्नमा राईले भने, ‘नेपालले जहिल्यै पनि प्राथमिकताहरू, अडानहरू सधैं तयारीमा रहन्छ। परराष्ट्र मन्त्रालय जहिल्यै पनि तयारीमा रहन्छ।’ अब भारत भ्रमणको तयारीमा सरकार लाग्ने बताउँदै उनले थपे, ‘अब भारतको तयारीमा लाग्छौं। निश्चितै रुपमा।’

नेपालले सधैँ आफ्ना प्राथमिकता र अडानहरूको तयारी गरिरहने उनको भनाइ थियो । यस्तै उनले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जीएसआई) मा नेपालले कुनै किसिमको सहमति नगरेको पुनःस्पष्ट पारेका छन् । भदौ १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिंगपिङबीचको भेटवार्तामा जिएसआईमा ‘नेपालले सहमति जनाएको’ भनेर सार्वजनिक भएका समाचार आधारहीन भएकाले भ्रममा नपर्न उनले अनुरोध गरेका छन ।

सङ्क्षिप्त कुरा गर्दै परराष्ट्र सचिव अमृतबहादुर राईले “मुलुकले अङ्गीकार गरेको असंलग्न परराष्ट्रनीतिप्रति सरकार पूर्ण प्रतिबद्ध छ, परराष्ट्र सम्बन्धलगायत संवेदनशील विषयमा वास्तविकता नबुझि टीकाटिप्पण नगर्न सम्बद्ध सबैमा मेरो आग्रह छ । ” प्रधानमन्त्री ओली र राष्ट्रपति सी नेतृत्वको वार्तामा सहभागी परराष्ट्र सचिव राईले ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्स’लगायत द्विपक्षीय, क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका विषयमा दुवै नेताबीच छलफल भएको बताए ।

चिनियाँ राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा एससिओ शिखर सम्मेलनमा भाग लिन ओली १४ भदौमा चीन गएका थिए । भ्रमणका क्रममा ओलीले चीनका राष्ट्रपति र उपराष्ट्रपतिसँग गत मंगलबार बेइजिङमा भेटवार्ता गरेका थिए । एससिओ शिखर सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले बहुपक्षतामा जोड दिएका थिए ।

शिखर सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विश्वका नेताहरूसँग भेटवार्ता गरेका थिए । करिब २५ मिनेट भएको यो भेटमा प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनले एकअर्कालाई भ्रमणको निम्तो दिएका थिए ।

प्रधानमन्त्री ओलीले मालदिभ्सका राष्ट्रपति तथा कम्बोडिया, लाओस, भियतनामका प्रधानमन्त्रीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

Tags: #ओलीको भारत जाने तयारी#लिपुलेख मुद्या बन्ने

लोकप्रीय

साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
नेपालमै पहिलोपटक एयर एम्बुलेन्स विमान अमेरिकाले दियो

नेपालमै पहिलोपटक एयर एम्बुलेन्स विमान अमेरिकाले दियो

बिहिबार भदौ १९ , २०८२

विचार

थप समाचार

साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने
ज्ञान-बिज्ञान

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी
Breaking news

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
नेपालमै पहिलोपटक एयर एम्बुलेन्स विमान अमेरिकाले दियो
अन्तर्राष्ट्रिय

नेपालमै पहिलोपटक एयर एम्बुलेन्स विमान अमेरिकाले दियो

बिहिबार भदौ १९ , २०८२
प्रहरी भन्छ– ठूलो आवाजमा नखोक्नु, नखकार्नु, फोनमा विस्तारै बोल्नु
ताजा समाचार

प्रहरी भन्छ– ठूलो आवाजमा नखोक्नु, नखकार्नु, फोनमा विस्तारै बोल्नु

बिहिबार भदौ १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

World News: रुसको कालो धान भारतले सेतो बनायो, भारतमा पैसा खन्याउदै जापान || Nepal Times

00:22:57

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

प्रहरीको संस्थापक आईजीपी पनि लिम्बु, ७० वर्ष पछि बने खापुङ

शुक्रबार भदौ १३ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
नेपालमै पहिलोपटक एयर एम्बुलेन्स विमान अमेरिकाले दियो

नेपालमै पहिलोपटक एयर एम्बुलेन्स विमान अमेरिकाले दियो

बिहिबार भदौ १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.