NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भेनेजुएलाका जेट खसालिदिने ट्रम्पको चेतावनी आइतवार भदौ २२ , २०८२
पोर्चुगलको जितमा रोनाल्डोको २ गोल आइतवार भदौ २२ , २०८२
सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो शनिबार भदौ २१ , २०८२
लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ? शनिबार भदौ २१ , २०८२
सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने शनिबार भदौ २१ , २०८२
Next
Prev

समाचार

पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

आइतवार भदौ २२ , २०८२
Reading Time: 1 min read
A A
पोर्चुगलको जितमा रोनाल्डोको २ गोल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२२ भदौ , काठमाण्डौ ।

क्रिस्टियानो रोनाल्डोले छैटौं विश्वकप खेल्ने लक्ष्यतर्फको यात्रालाई धमाकेदार रूपमा सुरु गरेका छन् । विश्व कप छनोटमा शनिवार आर्मेनियाविरुद्ध उनले दुई गोल गरेपछि पोर्चुगलले ५–० ले जित्यो । यो खेल पोर्चुगलका लागि भावुक पनि रह्यो । जुलाईमा सडक दुर्घटनामा आफ्ना फरवार्ड डियोगो जोटा र उनका दाजु आन्द्रे सिल्भाको निधनपछि पहिलो अन्तर्राष्ट्रिय खेल थियो ।

खेल सुरु हुनुअघि मौनधारण गरेर श्रद्धाञ्जली दिइयो । उनले २१ र ४६ औं मिनेटमा गोल गरेका थिए । दोस्रो गोल उनले करिब २५ मिटर टाढाबाट शक्तिशाली प्रहारमार्फत गरे, जसले उनको पुरानो प्रदर्शनलाई फेरि सम्झायो । यससँगै ४० वर्षीय स्ट्राइकरले अन्तर्राष्ट्रिय फुटबलमा पुरुषतर्फकै सर्वाधिक गोलकर्ता भएको आफ्नै कीर्तिमानलाई १४० गोलसम्म पु¥याए ।

LS Auto

करिअरको अन्तिम चरणतर्फ अघि बढिरहे पनि नयाँ कीर्तिमान बनाउने उनको उत्साह अझै कम भएको छैन भन्ने प्रमाण उनले फेरि प्रस्तुत गरे । खेलमा जोआओ फेलिक्सले २ र जोआओ कन्सेलोले अर्को गोल थपे । कन्सेलोले गोलको खुसियाली मनाउभदा जोटाको सम्झनामा आकाशतर्फ हात उठाए ।

फेलिक्सले १० औं र ६१ तथा कन्सेलोले ३२ औं मिनेटमा गोल गरेका थिए । प्रशिक्षक रोबर्टो मार्टिनेजले तयारी राम्रो भएको र मंगलबार हुने हंगेरीविरुद्धको खेललाई अर्को चुनौती रहेको बताए । उनले २१औं मिनेटमा रोनाल्डोले गरेको गोललाई जोटासँग जोड्दै भने– ‘२१ नम्बर उसको जर्सी नम्बर थियो, त्यसैले त्यो गोल उसलाई समर्पित भयो।’ रोनाल्डोले हालै साउदी क्लब अल नसरसँग नयाँ सम्झौता गरेका छन् ।

उनको कप्तानीमा जुनमा पोर्चुगलले नेसन्स लिग जितेको थियो । तर विश्वकप उपाधि भने अझै उनको अपूरो सपना बनेको छ । उनका प्रतिद्वन्द्वी लियोनल मेस्सीले सन् २०२२ मा अर्जेन्टिनाका लागि विश्व कप जितेका थिए । अमेरिका, क्यानडा र मेक्सिकोमा हुने आगामी विश्वकप सम्भवतः रोनाल्डोको अन्तिम मौका हुनेछ ।

त्यतिबेला उनको चिरप्रतिद्वन्द्वी लिओनल मेसी पनि छैटौं विश्वकप खेल्दै हुनेछन् । त्यस्तै, इंग्ल्यान्डले पनि आफ्नो छनोट यात्रामा शतप्रतिशत नतिजा कायम राखेको छ । विश्वकप छनोटमा इङ्ल्यान्डले अन्दोरालाई २–० ले हराउँदै मुख्य प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा लगातार चौथो जित दर्ता गरेको हो ।

भिल्ला पार्कमा भएको खेलमा २५औं मिनेटमा अन्दोराका डिफेन्डर क्रिस्टियन गार्सियाले नोनि मादुएकेको क्रसलाई आत्मघाती गोलमा परिणत गरेपछि इङ्ल्यान्डले अग्रता लियो । ६७ औं मिनेटमा डेक्लान राइसले रिस जेम्सको क्रसलाई हेड गर्दै दोस्रो गोल गरे।

यसअघि अन्दोराका गोलकिपर इकर अल्भारेजले इलियट एन्डरसनको प्रयास रोकेर टोलीलाई खेलमा टिकाइरहेका थिए । नटिङ्घम फरेस्टका मिडफिल्डर एन्डरसनले टुचेलको प्रशिक्षणमा डेब्यू गरेका थिए र प्रभावशाली प्रदर्शन गरे । ‘ऊर्जा सही थियो, खेलपनि राम्रो थियो। तर, हामीले अझ धेरै गोल गर्नुपर्ने थियो,’ खेलपछि प्रशिक्षक टुचेलले भने ।

तर, इङ्ल्यान्डका सर्वकालीन शीर्ष गोलकर्ता ह्यारी केनले कीर्तिमान थप्न सकेनन् । सबैभन्दा ठूलो मौका पहिलो हाफमै आएको थियो, तर जेम्सको क्रसलाई खाली पोस्टमा गोल गर्न उनी असफल भए । समूह ‘के’ मा सर्बियाले लाट्भियालाई १–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ ।

अब मंगलबार इङ्ल्यान्डले सर्बियाविरुद्ध खेल्नेछ, जुन समूहको सबैभन्दा कठिन खेल मानिएको छ । टुचेलले भने,‘हामीलाई थाहा छ के आउँदैछ । यो निकै कठिन अवे खेल हो। तर, यसले छनोटमा ठूलो कदम चाल्न मद्दत गर्नेछ भन्ने कुरा हामी पूर्ण रूपमा सचेत छौं।’ इङ्ग्ल्याण्ड ९ अंकसहित समूह ‘के’ को शीर्ष स्थानमा छ ।

Tags: #क्रिस्टियानो रोनाल्डो#पोर्चुगलको जित#रोनाल्डोको २ गोल

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

भेनेजुएलाका जेट खसालिदिने ट्रम्पको चेतावनी

आइतवार भदौ २२ , २०८२
पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

आइतवार भदौ २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो

शनिबार भदौ २१ , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

भेनेजुएलाका जेट खसालिदिने ट्रम्पको चेतावनी

आइतवार भदौ २२ , २०८२
पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

आइतवार भदौ २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो

शनिबार भदौ २१ , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

भेनेजुएलाका जेट खसालिदिने ट्रम्पको चेतावनी

आइतवार भदौ २२ , २०८२
पोर्चुगलको जितमा रोनाल्डोको २ गोल
खेलकुद

पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

आइतवार भदौ २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै
ताजा समाचार

सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो

शनिबार भदौ २१ , २०८२
लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?
अन्तर्राष्ट्रिय

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

शनिबार भदौ २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

WORLD NEWS:INDIA–RUSSIAलाई गुमाएकोमा TRUMPको चिन्ता,गायिकामाथि भालुको आक्र*मण|| Nepal Times

WORLD NEWS:INDIA–RUSSIAलाई गुमाएकोमा TRUMPको चिन्ता,गायिकामाथि भालुको आक्र*मण|| Nepal Times

00:15:16

World News: १६१ यात्रु सवार विमान दु*र्घ*टनाबाट जोगियो,भारतमा नेपालीलाई गो*ली || Nepal Times

00:21:13

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

00:18:06

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

भेनेजुएलाका जेट खसालिदिने ट्रम्पको चेतावनी

आइतवार भदौ २२ , २०८२
पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

आइतवार भदौ २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो

शनिबार भदौ २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.