NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ? शुक्रबार अशोज ३ , २०८२
यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन शुक्रबार अशोज ३ , २०८२
पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते शुक्रबार अशोज ३ , २०८२
पुरानै धुनमा फर्के ओली, प्रचण्ड र देउवा शुक्रबार अशोज ३ , २०८२
बालेनःसतरंजका खुंखार खेलाडी,जेनजी आन्दोलनका किङमेकर शुक्रबार अशोज ३ , २०८२
Next
Prev

समाचार

पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते

शुक्रबार अशोज ३ , २०८२
Reading Time: 1 min read
A A
पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३ असोज , काठमाण्डौ ।

श्रीलंकाका युवा अलराउन्डर दुनिथ वेल्लागेका पिता सुरंगा वेल्लागेको असामयिक निधन भएको छ । संयोगवश, उता दुनिथले एसिया कप अन्तर्गत अफगानिस्तानविरुद्ध खेलिरहेका बेला उनको बुबाको दुखद् निधन भयो ।

उता खेलमा दुनिथले अफगानिस्तानविरुद्ध एकै ओभरमा पाँच छक्का खाए । यता उनको पिताको हृदयघातबाट निधन भयो । तर उनले यो खबर खेलपछि मात्रै थाहा पाए । खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको अफगानिस्तानका मोहम्मद नाबीले वेल्लागेलाई पहिलो इनिङको अन्तिम ओभरमा पाँच छक्का प्रहार गरेका थिए ।

LS Auto

वेलालागेको अन्तिम बलमा आउट हुनुअघि नाबीले २०औँ ओभरमा ३० रन प्रहार गरे । नाबी आक्रामक रूपमा प्रस्तुत हुँदा वेलालागेले अफगानिस्तानविरुद्ध चार ओभरमा एक विकेट लिँदा ४९ रन खर्चिए ।

उनले एक ओभरमा पाँच छक्का खाएपनि टोली सुपर फोरमा प्रवेश गरेको थियो । उनीसँगै टोली उत्साहीत थियो । श्रीलंकाबाट महँगो बनेका वेल्लागेलाई खेलसँगै बुबाको निधनको खबर प्राप्त भयो । एक श्रीलंकन अधिकारीले उनको बुवाको मृत्युको खबर सुनाए ।

२२ वर्षीय वेलालागे श्रीलंकाले ६ विकेटले जितेर सुपर फोरमा स्थान सुरक्षित गरेलगत्तै घर फर्किए । उनको बुबाको निधनको खबरप्रति अफगानिस्तानका खेलाडी मोहम्मद नावीले दुख व्यक्त गरेका छन् । उनले यो खबर सुन्दा आफूलाई सुरुवातमा विश्वास नलागेको बताए ।

गएराती अफगानिस्तानले दिएको एक सय ७० रनको लक्ष्य श्रीलङ्काले १८ ओभर ४ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलङ्काका ओपनर कुशल मेन्डिसले ७४ तथा कामिन्दु मेन्डिस २६ रन जोडे। अफगानिस्तानका नुर अहमद, मोहम्मद नाबी, आजमतुल्लाह ओमरजाई, मुजिबउर रहमानले १÷१ विकेट लिए ।

त्यसअघि युएईको आबुधावीमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ६९ रन बनाएको थियो । अफगानिस्तानका मोहम्मद नाबीले ६० रन बनाए ।

समूह ‘बी’ मा श्रीलङ्का ३ खेलमा अपराजित रहँदै सुपर ४ मा पुगेको हो ।  बङ्गलादेश ३ खेलमा २ मा जित र १ मा हारसहित दोश्रो स्थानमा रहेर सुपर ४ मा पुगेको छ । अफगानिस्तान भने ३ खेलमा १ मा जित र २ मा हारसहित तेश्रो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।

श्रीलंकाले एसिया कपमा कम्तीमा तीनवटा खेल खेल्न बाँकी छ । समूह ए मा भारत ४ अंकका साथ शीर्ष स्थानमा छ । समूह ‘ए’ बाट भारत र पाकिस्तान सुपर ४ मा पुगिसकेका छन् । आज भारतले ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका सवा ८ बजे युएईको आबुधावीमा शुरू हुनेछ ।

आजको खेलपछि समूह ए को विजेता टुंगो लाग्नेछ । भारत सहज जित निकाल्ने योजनामा हुनेछ । प्रतियोगितामा दुई खेलमा सहज जित निकालेको भारत शतप्रतिशत जितसँगै सुपर फोरको खेल खेल्न चाहन्छ । यता ओमान भने सुखद विदाइको अपेक्षामा हुनेछ ।

दुई खेलमा पराजित ओमान अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिता दुङ्ग्याउने योजनामा छ । आजको खेल भारतका लागि महत्वपूर्ण हुनेछ । सुपर फोरमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नुअघि भारत बलियो खेल पस्कने योजनामा छ ।

सुपर ४ मा सबै टोलीले एक अर्कासँग खेल्नेछन् । सुपर ४ का खेल भोलिदेखि शुरू हुनेछन् । पहिलो खेलमा श्रीलंकाले बंगलादेशसँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा पाकिस्तानले भारतको सामना गर्नेछ । फाइनल खेल सेप्टेम्बर २८ अर्थात असोज १२ गते हुनेछ ।

Tags: #एसिया कप#दुनिथका पिता हृदयघातले बिते#श्रीलंकाका युवा अलराउन्डर दुनिथ वेल्लागे

लोकप्रीय

फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

शुक्रबार अशोज ३ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२
पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते

पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते

शुक्रबार अशोज ३ , २०८२

विचार

थप समाचार

फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?
खेलकुद

फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

शुक्रबार अशोज ३ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय
आर्थिक

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२
पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते
खेलकुद

पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते

शुक्रबार अशोज ३ , २०८२
पुरानै धुनमा फर्के ओली, प्रचण्ड र देउवा
ताजा समाचार

पुरानै धुनमा फर्के ओली, प्रचण्ड र देउवा

शुक्रबार अशोज ३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२

हालका पोस्टहरू

फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

शुक्रबार अशोज ३ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२
पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते

पाँच छक्का खाएका दुनिथका पिता हृदयघातले बिते

शुक्रबार अशोज ३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.