NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

शुक्रबार अशोज ३ , २०८२
Reading Time: 1 min read
A A
फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३ असोज , काठमाण्डौ ।

फिफा वरियतामा अढाई वर्षयता राज गरिरहेको विश्व च्याम्पियन अर्जेन्टिना तालिकामा तल खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा विश्व च्याम्पियन अर्जेन्टिना २ स्थान तल झरेर तेस्रो स्थानमा पुगेको छ ।

सन् २०२२ को जुनमा विश्वकप फुटबलको उपाधि जितेको अर्जेन्टिना फिफा वरियतामा निरन्तर उक्लँदै सन् २०२३ को अप्रिलमा शीर्षस्थानमा पुगेको थियो । त्यसयता लगातार शीर्षमा कायमै रहँदै आएको अर्जेन्टिना साढे २ वर्षपछि अर्थात् बिहीबार सार्वजनिक भएको फिफा वरियतामा तल झरेको हो ।

LS Auto

अर्जेन्टिना २ स्थान तल झरेर तेस्रोमा पुग्दा स्पेन शीर्षमा स्थानमा उक्लिएको छ । स्पेन भने एक दशकपछि फिफा वरियताको शीर्ष स्थानका उक्लिएको हो । नयाँ वरियतामा फ्रान्स एक स्थान माथि उक्लँदै दोस्रो स्थानमा आएको छ ।

अर्जेन्टिना सन् २०२३ को अप्रिल ६ मा सार्वजनिक भएको वरियतामा शीर्षमा पुगेको थियो । त्यसपछि जुन, जुलाई, सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, डिसेम्बरसम्म शीर्षमा रहेको थियो । त्यसपछि सन् २०२४ को फेब्रुअरी, अप्रिल, जुन, जुलाइ, सेप्टेम्बर, अक्टोबर, नोभेम्बर र डिसेम्बरमा सार्वजनिक भएको वरियतामा पनि अर्जेन्टिना शीर्षमा थियो ।

सन् २०२५ को अप्रिलसम्म शीर्षमा रहेको अर्जेन्टिना यसपटक भने २ स्थान तल झ¥यो । वरियतामा इंग्ल्याण्ड चौथो स्थानमा यथावत् रहँदा पोर्चुगल एक स्थान सुधार गर्दै पाँचौंमा उक्लिएको छ र ब्राजिल छैटौं स्थानमा झरेको छ ।

नेदरल्याण्ड्स सातौं स्थानमा र बेल्जियम आठौं स्थानमा यथावत् छन् । क्रोएसिया नवौं र इटाली १०औं स्थानमा उक्लिएका छन् । उता, फिफा वरियतामा नेपाली पुरुष फुटबल यथास्थानमै कायम रहेको छ । नयाँ वरियता पनि नेपाल १७६औं स्थानमा कायमै छ ।

नेपालले गत २१ भदौमा बंगलादेशसँगको मैत्रीपूर्ण फुटबलमा गोलरहित बराबरी खेलेको थियो । अर्को खेल पनि हुने तय थियो तर नेपालमा उत्पन्न विषम् परिस्थितिले खेल रद्द भएको थियो । दक्षिण एसियाली वरियतामा नेपाल तेस्रो स्थानमा छ ।

दक्षिण एसियाको शीर्षमा रहेको भारतको वरियता भने खस्किएको छ । भारत १ स्थान तल झर्दै १३४औं स्थानमा पुगेको छ भने भुटान, माल्दिभ्स र बंगलादेश यथास्थानमा रहँदा पाकिस्तान २ स्थान उक्लिएर १९९औं स्थानमा पुगेको छ ।

श्रीलंका एक स्थान तल झरेर १९७औं स्थानमा छ । नेपालभन्दा पछि रहेको बंगलादेश १ स्थान तल झर्दै १८४औं स्थानमा पुगेको छ भने भुटान ४ स्थान तल झरेर १८६औं स्थानमा पुगेको छ । नेदरल्याण्ड्स सातौं स्थानमा र बेल्जियम आठौं स्थानमा यथावत् छन् ।

क्रोएसिया नवौं र इटाली १०औं स्थानमा उक्लिएका छन् । एसियाली राष्ट्रहरूमध्ये सबैभन्दा अघि रहेको जापान २ स्थान खस्किएर १९औं स्थानमा छ । इरान पनि १ स्थान खस्किएर २१औं स्थानमा छ ।

यसैविच, गएराती सम्पन्न यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तगर्तका खेलहरुमा जर्मन क्लब लेभरकुजेन र डेनमार्कको कोपनहेगनले बराबरी खेलेका छन् भने बेल्जियमको क्लब ब्रुगले फ्रान्सेली क्लब मोनाकोमाथि शान्दार जित हात पारेको छ ।

कोपनहेगन र लेभरकुजेनबीचको खेल २–२ गोलको बराबरीमा रोकियो । अर्को खेलमा क्लब ब्रुगले मोनाकोलाई ४–१ ले हरायो । यस्तै, मार्कस रास्फोर्डको दुई गोलको सहयोगमा स्पेनिस क्लब बार्सिलोनाले विजयी सुरुवात गरेको छ ।

प्रिमियर क्लब न्यू क्यासलमाथि बार्सिलोनाले २–१ गोलको जित निकालेको हो । न्यू क्यासलका लागि एन्थोनी गोर्डनले गोल गरेपनि जितका लागि त्यो पर्याप्त भएन । यस्तै, एर्लिङ हालान्डले च्याम्पियन्स लिग फुटबलमा ५० गोल पूरा गरेको खेलमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले सहज जित दर्ता गर्यो ।

सिटीले इटालियन क्लब नापोलीमाथि २–० गोलको जित निकालेको हो । सिटीका लागि खेलको ५६ औँ मिनेटमा हालाण्डले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनको यो च्याम्पियन्स लिगमा ५० औँ गोल रह्यो ।

हालाण्डले ४९औँ खेलमा ५० गोल गर्न सफल भएका हुन् । उनी सबैभन्दा कम खेलमा ५० गोल गर्ने खेलाडी बनेका छन् । यस्तै, पोर्चुगिच क्लब स्पोर्टिङ सीपीले पनि सहज जित निकालेको छ । स्पोर्टिङले काजकिस्तानको क्लब एफसी कैराटमाथि ४–१ गोलको जित निकालेको हो ।

अर्को खेलमा जर्मन बुन्डेस लिगा क्लब ईन्ट्रयक्ट फ्रया्ंक्फर्टले टर्किस क्लब गाला तास्रायमाथि ५–१ गोलको जित निकालेको छ । फ्राया्ंक्फर्टले दुई गोल आत्मघाती उपहार पाएको थियो ।

Tags: #फिफा वरियता#फिफा वरियतामा स्पेनको दबदबा

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.