NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी आइतवार पुस १३ , २०८२
सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश आइतवार पुस १३ , २०८२
बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन् आइतवार पुस १३ , २०८२
बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी आइतवार पुस १३ , २०८२
’रास्वपा–बालेन’ ७ बुँदे सहमतिपछि के भने रवि र बालेनले ? आइतवार पुस १३ , २०८२
Next
Prev

समाचार

सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश

आइतवार पुस १३ , २०८२
Reading Time: 1 min read
A A
सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ पुष , काठमाण्डौ ।

आफ्नै छेउमा रहेको प्यालेस्टाइनलाई छुट्टै राज्य अस्वीकार गर्दै अर्को राज्य लेबनानसम्ममा आक्रमण जारी राखेको इजरायलले सोमालिल्याण्डलाई भने एक स्वतन्त्र राज्यको मान्यता दिने घोषणा गरेको छ ।

यससंगै सोमालियाबाट छुट्टिन खोजेको प्रान्त सोमालील्यान्डलाई स्वतन्त्र राज्यको रूपमा औपचारिक मान्यता दिने पहिलो देश बनेको छ । यो घटनापछि युरोपेली संघले शनिबार सोमालियाको भौगोलिक अखण्डताको सम्मान गर्नुपर्ने माग गरेको छ ।

LS Auto

इजरायलको यो कदमलाई एक दिनअघि नै अन्तर्राष्ट्रिय रूपमा निन्दा गरिएको छ । अफ्रिकी र मध्यपूर्वका धेरै राष्ट्रहरूले सोमालियाको सीमालाई एकतर्फी रूपमा परिवर्तन गर्न नसकिने अडान दोहो¥याइरहेका छन् ।

युरोपेली संघका विदेश मामिलाका प्रवक्ता अनौवार एल अनौनीले यो ब्लकले भने, “फेडेरल रिपब्लिक अफ सोमालियाको एकता, सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्नुको महत्त्वलाई पुनः पुष्टि गर्छ ।”

“यो सम्पूर्ण हर्न अफ अफ्रिका क्षेत्रको शान्ति र स्थिरताका लागि महत्त्वपूर्ण छ,” प्रवक्ताले वक्तव्यमा भने, “युरोपेली संघले सोमालील्यान्ड र सोमालियाको फेडेरल सरकारबीच लामो समयदेखिका मतभेदहरू समाधान गर्न सार्थक संवादको प्रोत्साहन गर्छ ।”

यता सोमालिया सरकारले इजरायलको घोषणाप्रति आक्रोश व्यक्त गर्दै यसलाई आफ्नो सार्वभौमिकतामाथिको प्रत्यक्ष आक्रमण भनेको छ । मोगाडिसुका अधिकारीहरूले यसलाई अवैध र उद्देश्यपूर्ण प्रयास भन्दै वैधानिकता दिने प्रयत्नविरुद्ध कूटनीतिक तथा कानुनी उपायहरू अपनाउने बताएका छन् ।

राष्ट्रपति हसन शेख मोहामुदले इजरायलले अन्तर्राष्ट्रिय मान्यताहरू उल्लंघन गरेको आरोप लगाउँदै सोमालील्यान्ड सोमालियाको अभिन्न अङ्ग नै रहेको अडान व्यक्त गरेका छन् । धेरै सरकार र क्षेत्रीय संस्थाहरूले पनि इजरायलको कदमलाई तत्कालै अस्वीकार गरेका छन् ।

इजिप्ट, टर्की, जिबुटी र खाडी सहयोग परिषद्का सदस्यहरूले मान्यताको निन्दा गर्दै यसले हर्न अफ अफ्रिका र लाल सागर कोरिडोरलाई अस्थिर बनाउने खतरा रहेको चेतावनी दिएका छन् ।

अफ्रिकी संघ र पूर्वी अफ्रिकी ब्लक आईजीएडीले सोमालियाका सीमाहरू अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त र एकतर्फी रूपमा परिवर्तन गर्न नसकिने आफ्नो पुरानो अडान दोहो¥याएका छन् ।

नाइजेरिया र मध्यपूर्वका धेरै राज्यहरूले पनि पृथकतावादी क्षेत्रहरूलाई मान्यता नदिन देशहरूलाई आग्रह गर्दै वक्तव्य जारी गरेका छन् । २० भन्दा बढी राष्ट्रहरू र इस्लामिक सहयोग संगठनको संयुक्त घोषणाले क्षेत्रीय तथा वैश्विक सुरक्षाका लागि गम्भीर परिणामहरू आउन सक्ने चेतावनी दिएको छ ।

अमेरिकाले पनि सोमालील्यान्डसहितको सोमालियाको भौगोलिक अखण्डता मान्यता दिने नीति कायम राख्ने बताएको छ । तर इजरायल भने अमेरिकाको पनि विपरित गएको हो ।

इजरायलले यो कदमलाई अब्राहम एकोड्र्सबाट प्रेरित विस्तारित साझेदारी सञ्जालको भाग भनेको छ, जसले सन् २०२० देखि इजरायल र धेरै अरब तथा मुस्लिमबहुल राज्यहरूबीच कूटनीतिक र आर्थिक सम्बन्धका माध्यमहरू खोलेको छ ।

अब्राहम एकोड्र्स मुख्य रूपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा हस्ताक्षरित र वाशिङ्टनको मध्यस्थतामा भएका थिए । तर, यस वर्षको सुरुआतमा ट्रम्प ह्वाइट हाउसमा दोस्रो कार्यकालका लागि फर्किएपछि पनि कुनै नयाँ अरब देशहरू एकोड्र्समा सामेल भएका छैनन् ।

गाजामा चलिरहेको युद्धले सम्भावित सम्झौताहरूलाई जटिल बनाएको छ । सोमालील्यान्ड सन् १९९१ देखि आफ्नै संस्था, मुद्रा र सुरक्षा बलसहित डी–फ्याक्टो राज्यका रूपमा सञ्चालन हुँदै आएको छ ।

इजरायलको मान्यताले दशकौँको कूटनीतिक एकान्तवास तोड्ने र अन्य देशहरूलाई पछ्याउन प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।

Tags: #सोमालील्यान्ड

लोकप्रीय

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

आइतवार पुस १३ , २०८२
सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश

सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश

आइतवार पुस १३ , २०८२
बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन्

बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन्

आइतवार पुस १३ , २०८२

विचार

थप समाचार

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी
समाचार

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

आइतवार पुस १३ , २०८२
सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश
ताजा समाचार

बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी
समाचार

बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी

आइतवार पुस १३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२

हालका पोस्टहरू

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

हादीका हत्यारा भारतमा,बंगलादेश प्रहरीको सनसनीपूर्ण दाबी

आइतवार पुस १३ , २०८२
सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश

सोमालील्यान्डलाई स्वतन्त्र राज्यको मान्यता दिने इजरेल पहिलो देश

आइतवार पुस १३ , २०८२
बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन्

बालेन र रवि मिलेपछि हर्कको सात्तो गयो,कुलमानसँग विकल्प छैन्

आइतवार पुस १३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.