NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु शनिबार असार २८ , २०८२
अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर शुक्रबार असार २७ , २०८२
नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ? शुक्रबार असार २७ , २०८२
बालेनको ६८सेकेन्डमा सके बैठक,७महिनाको मौनता मिनेटमा सकियो शुक्रबार असार २७ , २०८२
Next
Prev

समाचार

प्रदेशसभा बैठकमा राजधानी र नाममै बहस केन्द्रित

सोमवार अशोज २२ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
प्रदेश १ को वित्त व्यवस्थापन विधेयक बहुमतले पारित
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर : आइतबारको प्रदेशसभा बैठकमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशको खेलकुदको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पेश गरे । सभामुख प्रदीपकुमार भण्डारीले विधेयकमाथिको सामान्य छलफल अघि बढाउँदै बोल्ने सांसदलाई सात मिनेटको समय छुट्याएको जानकारी गराए ।

तेस्रो नम्बरमा बोल्ने पालो पाएकी सत्तापक्षकै सांसद सरिता थापाले भने राजधानी र नामको बिषयमा धेरै बहस हुन थालेका कारण आफूले विधेयकमा ध्यानै दिन नसकेको भन्दै रोष्टममा बिषयान्तर भइन् । विधेयकको बिषय छाडेर प्रदेशको नाम र राजधानी केन्द्रित कुरा गर्न थालेपछि सभामुख भण्डारीले उनलाई ‘रुलिङ’ गर्न बाध्य भए ।

‘राजधानी र नामको बिषयमा धेरैतिबाट बहस भएका कारण विधेयकमा ध्यान दिन सकिएन, चाँडो गरेर नाम र राजधानी घोषणा गरौं’ सांसद थापाले यति भन्नेपछि सभामुख भण्डारीले ‘बिषयमा ध्यान दिनुहोस्’ भन्दै रुलिङ गरेका थिए ।

Advertisement

विधेयकमाथिको छलफलमा किन राजधानी र नामको कुरा ल्याउनु भयो भन्ने प्रश्नमा संखुवासभाकी सांसद थापाले ‘सवै दलभित्र छलफल भएको र जनतामा पनि सवैभन्दा धेरै चासो भएका कारण तरंग आएको’ जवाफ दिइन् ।

‘मिडियाभरी आएको छ, सत्तापक्ष र प्रतिपक्षको संसदीय दलभित्र छलफल भइसकेको छ, जतापनि राजधानी र नामको बिषयमै कुरा छ’ उनले भनिन्– ‘हामी त्यही बिषयमा निर्णय गर्ने सांसद हौं, हाम्रो प्राथमिकता नै त्यही हो, निर्णय गर्ने जिम्मेवारी भएकोले हामीलाई हतार लाग्नु स्वभाविक हो ।’ उनले नाम र राजधानीका बिषयमा छिटो गरी निर्णयमा पुग्नुपर्ने भएकोले विधेयकमाथिको छलफल भएपनि आफूले कुरो उठाएको बताइन् ।

प्रदेशसभाको शून्य समय विशेषगरी आफ्नो निर्वाचन क्षेत्र र प्रदेशभरीका सार्वजनिक चासोका बिषयमा सरकारलाई ध्यानाकर्षण गराउने महत्वपूर्ण थलो हो । तर प्रदेशसभाका सांसदहरु यसरी एकोहोरिए कि उनीहरुलाई सवैभन्दा महत्वपूर्ण बिषय नै प्रदेश राजधानी र नामाकरण भएको छ ।

आइतबारको प्रदेशसभाको बैठकमा शून्य समयमा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सांसद मोहम्मद ताहिर मियाँले जहाँसुकै भएपनि छिटो गरी प्रदेशको राजधानी टुंगो लगाउनु पर्ने बताए ।

‘जहाँ होस् ठिकै छ, फलानो ठाउँ भन्दैनौं तर छिटो होस्’ उनले भने– ‘मन्त्रालयहरु एकै ठाउँमा होस्, जनताको लागि सजिलो हुनुपर्छ ।’ शून्य समयमा लागि छुट्याइएको तीन मिनेटको समयभित्र सांसद मिया“ले प्रदेश राजधानीको बिषयमा मात्रै बोले । उनले राजधानीको बिषय चाँडो टुंग्याउन सरकारको ध्यानाकर्षण गराए ।

कांग्रेसकै सांसद शान्ता पौडेलले पनि शून्य समयमा राजधानीलाई प्रवेश गराइन् । उनले जिल्ला जिल्लामा प्रदेश राजधानीको चर्चा भइरहेको भन्दै प्रदेश सरकारका मन्त्रालयहरु एकैठाउँमा हुनुपर्ने बताइन् । सरकारले प्रदेशका मन्त्रालयसहित मुख्य संरचनालाई विभिन्न जिल्लामा विकेन्द्रीत गर्ने कुरा बाहिर आएपछि उनले एकैठाउँमा राख्नु पर्ने तर्क गरिन् ।

चाडबाडका बेलामा उपभोक्ताहरु नापतौलमा ढगिन सक्ने भएकोले त्यसको अनुगमन गर्न सरकारसँग माग गरिन् ।यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

लोकप्रीय

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२

विचार

थप समाचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

आर्थिक

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
ताजा समाचार

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.