देशभर ७३ हजार शिक्षक अपुग

देशभर ७३ हजार शिक्षक अपुग

काठमाडौं : देशभरका सामुदायिक विद्यालयमा ७३ हजार ९ सय ३८ दरबन्दी शिक्षक अभाव देखिएको छ ।

सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार प्राथमिक तहमा शिक्षक बढी छन् भने निम्न माध्यमिक र माध्यमिक तहमा अपुग ।

प्राथमिक तह ९आधारभूत १ देखि ५० मा ३ हजार ३ सय ८३ शिक्षक दरबन्दी बढी देखिन्छ ।निम्न माध्यमिक तह ९आधारभूत ६ देखि ८० मा २५ हजार ४ सय २५ र माध्यमिक तह ९९ र १०० मा २३ हजार ७ सय ४४ शिक्षक दरबन्दी कम छ ।

सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार, विद्यालय र विद्यार्थी संख्याका आधारमा ७३ हजार थप शिक्षक तत्काल आवश्यक छ।,आजको कान्तिपुरमा समाचार छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.