पक्राउ पर्ने डरले पुरुषविहीन

पक्राउ पर्ने डरले पुरुषविहीन

जिल्लाको दक्षिणपश्चिम क्षेत्रस्थित रामनगर गाउँपालिकाअन्र्तगत बोहर्वा गाउँमा केही दिनअघि वडाध्यक्षमाथि कुटपिट एवं गोली प्रहारबाट एकजनाको मृत्यु र ७ ७ जना घाईते भएपछि आक्रमण संलग्न भएको भन्दै प्रहरीबाट पक्राउ पर्ने वा विपक्षी समुहको आक्रमणमा पर्ने डरले दुई गाउँ पुरुषविहीन बनेका छन् ।

 घटनापश्चात दुई गाउँका पुरुष डरले भागेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए । ,, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

अनावश्यक डरत्रासले खैर्वा र बोहर्वा दुई गाउँ पुरुषविहीन भएको छ, प्रहरी उपरीक्षक पोखरेलले भने, पक्राउ पर्ने डरसले सबै पुरुष भागेको हुनसक्ने हाम्रो अनुमान छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.