कांग्रेसकाे उपसभापतिमा विजयकुमार गच्छदार मनाेनित

कांग्रेसकाे उपसभापतिमा विजयकुमार गच्छदार मनाेनित

काठमाडौँ,कात्तिक २०
नेपाली कांग्रेसले महासमिति बैठकको मिति सारेको छ । अब महासमिति बैठक आगामी मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म बस्ने छ ।

लोकतान्त्रिक फोरमबाट नेपाली काङ्ग्रेससँग एकता भएर आएका विजयकुमार गच्छदारलाई नेपाली काङ्ग्रेसका उपसभापतिमा मनोनित भएका छन् ।

मंगलबार बसेको बैठकले गच्छदारलाई उपसभापतिमा मनोनित गर्दै तत्कालीन लोकतान्त्रिक फोरम नेपाल र कांग्रेस औपचारिक रूपमा एकता भएको घोषणा गरेको छ ।

जिल्लागत रूपमा पार्टी संगठन र भातृ संगठनको एकताका लागि पार्टी सभापति विमलेन्द्र निधिको संयोकत्वमा समिति गठन गरिएको कांग्रेसले जानकारी दिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.