ब्रेकिङ न्युज : इटहरीको गोर्खा डिपार्टमेन्ट अगाडि भीषण आगलागी

ब्रेकिङ न्युज : इटहरीको गोर्खा डिपार्टमेन्ट अगाडि भीषण आगलागी

विराटनगर, कात्तिक २१
सुनसरीको इटहरी स्थित गोरखा डिपार्टमेन्ट स्टोर अगाडि रहेको पसलमा भीषण आगलागी भएको छ ।

आगलागी नियन्त्रणका लागि इटहरीका २ वटा दमकल घटनास्थलमा रहेका छन ।

प्रहरी, सेना तथा स्थानीयको थप सहयोगमा आगो निभाउने प्रयास जारी रहेको छ । पसल रहेको घरमा लागेको आगलागीको कारण र थप विवरण भने आउन बांकी ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.