जनकपुर, कात्तिक २६
जनकपुरको रामानन्द चौकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । नेबिसंघ धनुषाले सोमबार जनकपुरको रामानन्द चौक मा प्रधानमन्त्री को पुतला दहन गरेको हो ।
पुत्ला दहन गर्ने नेबिसंघ का युवा नेता सुजित मिश्रा,नवनित झा,घनश्याम झा राजु,सुनिल सुमन,नवीन यादव तरुण दल का भरत साह पक्राउ परेका छन् ।यस सम्बन्धी थप विवरण आउन बाँकी