देउवाविरुद्ध पूर्वसंस्थापनको मोर्चाबन्दी, सुजतानिवासमा सात नेताको भेला

देउवाविरुद्ध पूर्वसंस्थापनको मोर्चाबन्दी, सुजतानिवासमा सात नेताको भेला

काठमाडौं– १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने कांग्रेस पूर्वसंस्थापनका नेताहरुले सक्रियता बढाएका छन् । यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

सोमबार सुजतानिवास मण्डिखाटारमा सात नेताले बिहानको खानासहित छलफल गरेका छन् । छलफलमा कोइराला परिवारबाट सुजतासहित महामन्त्री डा. शशांक, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र डा. रामशरण महत सहभागी भए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.