२० वर्षे सवारीसाधन जोगाउन चलखेल : २५ वर्ष पु¥याउने तयारी

२० वर्षे सवारीसाधन जोगाउन चलखेल : २५ वर्ष पु¥याउने तयारी

काठमाडौं: सरकारले वातावरणमा गम्भीर असर पार्ने पुराना सार्वजनिक सवारीको आयु २० वर्षबाट २५ वर्ष पु¥याउने तयारी गरेको छ ।

यातायात व्यवस्था विभागका प्राविधिकहरुले लामो अध्ययन गरेर सार्वजनिक सवारीको आयु २० वर्ष तोके पनि त्यसलाई लत्याउँदै यसको सीमा बढाउन लागिएको हो ।

सरकारले २०७३ देखि काठमाडौं उपत्यकामा र त्यसको १ वर्षपछि देशभर २० वर्ष पुराना सवारी चलाउन नपाईने नियम लागू गरे पनि उपत्यकाबाहिर अझै कार्यान्वयनसमेत भएको छैन ।,यो समाचार आजको कारोबार दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.