सरकारी रबैयाले निम्त्याएको ब्यतिथी: निर्माणाधीन १ हजार १ सय पक्की पुल अलपत्र

सरकारी रबैयाले निम्त्याएको ब्यतिथी: निर्माणाधीन १ हजार १ सय पक्की पुल अलपत्र

काठमाडौं : निर्माणका लागि ठैक्क लिइएका १ हजार १ सय वटा पुलमा सरकारले न्यून बजेट विनियोजन गर्दा वर्षौदेखि अलपत्र परेका छन् ।

बजेटको अभाव र ठेकेदारको ढिलासुस्तीका कारण १० वर्षअघि सम्पन्न हुनुपर्ने पुल अझै निर्माण हुन सकेका छैनन् ।

पुल महासाखाका अनुसार देशभर १ हजार ६४ वटा पुल निर्माणधिन अवस्थामा रहेका छन् ।

बजेट अभावमा दुई वर्षदेखि पुलको माग भएका क्षेत्रमा सर्भेको कामसमेत पुल महासाखाले बन्द गरेको छ ।,यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.