प्रहरीमा चेक बाउन्स मुद्दाका चाङ

प्रहरीमा चेक बाउन्स मुद्दाका चाङ

काठमाडौँ: दोलखाका दिनेश कोइराला काठमाडौँ प्रहको हिरासतमा छन् । चेक बाउन्स मुद्दामा समातिएका उनीविरुद्ध झन्डै एक करोड रुपैयाँ ठगी गरेको मुद्दा परेको छ ।

कोइरालाको ठग्ने काइदाबाट प्रहरीसमेत चकित परेको छ ।पछिल्लो समयमा प्रहरीमा चेक बाउन्स उजुरी गर्नेको संख्या बढ्दो छ ।

साउन १ देखि हालसम्म काठमाडौंमा एक हजार एक सय १६ वटा उजुरी प्रहरीमा दर्ता भएका छन्।,यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.