NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’ आइतवार असार २९ , २०८२
कस्तो आयो बालेन नगरीको बजेट? आइतवार असार २९ , २०८२
युद्ध नगरेको भए इरानले परमाणु हमला गर्ने थियोः नेतन्याहु आइतवार असार २९ , २०८२
घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन् बा ? आइतवार असार २९ , २०८२
स्पेन प्रकरणमा ओलीविरुद्ध अख्तियारमा उजुरी, तत्काल पक्राउ गर्न माग आइतवार असार २९ , २०८२
Next
Prev

समाचार

अन्तरघात गर्नेलाई कारबाही : देउवा

मङ्लबार मंसिर ४ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
अन्तरघात गर्नेलाई कारबाही : देउवा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, मंसिर, ४
नेपाली काग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा अन्तरघात गर्नेलाई कार्वाही गर्न आवश्यक रहेको बताएका छन् । उनले पार्टीलाई अनुसाशित बनाउनका लागि अन्तघात गर्नेलाई कार्वाही गर्न आवश्यक रहेकोमा जोड दिए ।

नेपाली काग्रेस महासमितिको बैठक २०७५ का लागि प्रस्तुत हुने राजनितिक प्रस्ताव मस्यौदा सुझाव संकलन कार्यक्रमको आज विराटनगरमा उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले विगतको कमजारीबाट पाठ सिक्दै अन्तरधातबाट पार्टीलाई मुतm बनाउन पर्नेमा जोड दिए । उनले पार्टी भित्रको अन्तरघातका कारण गएको चुनावमा पार्टी पराजित भएको बताए ।

Advertisement

सभापति देउवाले बर्तमान सरकार अधिनायकबादको दिशा तर्फ उन्मुख भएको आरोप समेत लगाए । उनले न्यायालयमा हस्तक्षेप गरेको र अबका दिनमा प्रहरी, सेनामा समेत हस्तक्षेप गर्ने सरकारको योजना रहेको दाबी गरे । कम्यूनिष्टहरुको सरकार अधिनायकबादको दिशातर्फ उन्मुख भएकाले त्यस बिरुद्ध नेपाली काग्रेस डटेर लडने समय आएको उनले बताए ।

पुर्व प्रधानमन्त्री देउवाले भने‘कम्युनिष्टहरुको बर्तमान सरकार अधिनायकबाद तर्फ उन्मुख भएको छ,देशलाई अधिनायकबादको चगुलबाट मुतm गर्न शशतm प्रतिकार गर्न छ,त्यसको नेतृत्व अव नेपाली काग्रेसले गर्नेछ ।’

सभापति देउवाले कम्युनिष्टको सरकारबाट देशलाई मुतm गर्न नेपाली काग्रेस एक जुट हुन आवश्यक रहेको बताए । उनले सरकारले निर्माला पन्तको बलात्कार पछि हत्यका दोषीलाई सरकारले नै लुकाउन चाहेकाले निर्मालाको दोषीलाई सरकारले कार्वाही गर्न नचाहेको बताए ।

उनले निर्माला पन्त हत्याको दाषीलाई कार्वाहीको माग गदै यतिधेरै आवाज उठीरहदापनि सरकार किन कार्वाही गर्न सक्दैन सरकार के गरी रहेको छ ,के हरी बसेको भन्दै देउवाले प्रश्न गरे । कार्यक्रममा नेता डा. शेखर कोइरालाले बर्तमान सरकारलाई आफुहरुले जो गरेपनि हुने भन्ने दम्व पलाएको बताए । नेता कोइरालाले प्रधानमन्त्रीमा शतिmको भोको पलाएको सबै शतिm अहिले आफुमा निहित गर्ने कुरामा प्रधानमन्त्री ओलाी अग्रसर बनेको बताए ।

उनले बर्तमान सरकार शतिm सँतुलन खल्बलाएर मुलुकलाई अघोगतिको मार्गमा अघि बढाउने प्रयासमा लागेको आरोप समेत लगाए । केन्दीय सदस्य नारायण खड्काले नेपाली काग्रेस पार्टी चुकेको बिषयमा एक हर्कालाई दोषरोपण गर्ने भन्दापनि पार्टी भित्र व्यापक छलफल चलाएर सावधान खोजिर्नु पर्नेमा जोड दिए ।

उनले भने ‘धेरै बिषयले पार्टीलाई अहिलेको अबस्थामा कमजोर बनाएको छ’त्यस बिषयमा एक अर्का बिच उतेजना बढाएर दोषरोपष गर्न भन्दापनि पार्टी भित्र छलफल चलाएर सही मार्ग खोज्ने अहिलेको आवश्यता छ ’अनि मात्र पार्टी गुटरहित र शतिशाली पार्टी बन्नेछ ।’

लोकप्रीय

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

आइतवार असार २९ , २०८२
बालेन निर्णयविरुद्ध सुनिता,एकलौटी निर्णय नमान्ने

कस्तो आयो बालेन नगरीको बजेट?

आइतवार असार २९ , २०८२
नेतन्याहु बोलेपछि हमासले घुँडा टेक्यो,सबै बन्धकलाई छाड्ने

युद्ध नगरेको भए इरानले परमाणु हमला गर्ने थियोः नेतन्याहु

आइतवार असार २९ , २०८२

विचार

थप समाचार

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’
ताजा समाचार

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

आइतवार असार २९ , २०८२
बालेन निर्णयविरुद्ध सुनिता,एकलौटी निर्णय नमान्ने
आर्थिक

कस्तो आयो बालेन नगरीको बजेट?

आइतवार असार २९ , २०८२
नेतन्याहु बोलेपछि हमासले घुँडा टेक्यो,सबै बन्धकलाई छाड्ने
अन्तर्राष्ट्रिय

युद्ध नगरेको भए इरानले परमाणु हमला गर्ने थियोः नेतन्याहु

आइतवार असार २९ , २०८२
घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन्  बा ?
ताजा समाचार

घुसको अडिओमा ‘बा’, रास्वपाले सोध्यो को हुन् बा ?

आइतवार असार २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

आइतवार असार २९ , २०८२
बालेन निर्णयविरुद्ध सुनिता,एकलौटी निर्णय नमान्ने

कस्तो आयो बालेन नगरीको बजेट?

आइतवार असार २९ , २०८२
नेतन्याहु बोलेपछि हमासले घुँडा टेक्यो,सबै बन्धकलाई छाड्ने

युद्ध नगरेको भए इरानले परमाणु हमला गर्ने थियोः नेतन्याहु

आइतवार असार २९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.