NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी बिहिबार भदौ १९ , २०८२
सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ? बिहिबार भदौ १९ , २०८२
अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ? बिहिबार भदौ १९ , २०८२
नेपालमै पहिलोपटक एयर एम्बुलेन्स विमान अमेरिकाले दियो बिहिबार भदौ १९ , २०८२
प्रहरी भन्छ– ठूलो आवाजमा नखोक्नु, नखकार्नु, फोनमा विस्तारै बोल्नु बिहिबार भदौ १९ , २०८२
Next
Prev

समाचार

विराटनगरबाट माउन्टेन फ्लाईट सुरु

शनिबार मंसिर ८ , २०७५
Reading Time: 1 min read
A A
विराटनगरबाट माउन्टेन फ्लाईट सुरु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर मंसिर ८

आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गर्दै विराटनगरबाट शनिवारबाट व्यावसायीक रुपमा पर्वतीय उडान (माउन्टेन फ्लाईट) सुरु भएको छ ।

प्रदेश नं १ को अस्थायी राजधानी रहेको विराटनगरबाट निजी क्षेत्रको पहलमा पहिलो पल्ट व्यावसायिक रुपमा माउन्टेन फ्लाईट सुरु गरिएको हो ।

LS Auto

विराटनगरका पर्यटन व्यवसायीहरुको पहलमा शनिवारबाट शुरु गरिएको माउन्टेन फ्लाईटमा प्रदेश नं एकका मुख्यमन्त्री शेरधन राईसहित मन्त्रीहरु प्रदेश सरकारका प्रमुख सचिव,त्यसैगरी विभिन्न मन्त्रालयका सचिवहरु,पर्यटन व्यावसायीसहितको टोलीले प्रदेश १ मा रहेका सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मकालु आदि हिमशिखरहरुको अवलोकन गरेका छन् ।

यति एयरलाइन्सको सि आरजे जेट स्ट्रिमको २३ सिटे विमानले माउन्टेन फ्लाईट गरेको हो । बिशेष त भारत र बंगलादेशसहित आन्तरिक पर्यटकलाई काठमाण्डौं भन्दा सस्तोमा विराटनगरबाट माउन्टेन फ्लाईटको साप्ताहिक उडान गरिने योजना रहेको छ ।

पर्यटन व्यवसायीहरु आवद्ध ‘विराट होलिडेज’ नामक संस्थाको पहलमा विराटनगर विमानस्थलबाट चार्टर विमानमार्फत हप्ताको एक दिन शनिबार माउन्टेन फ्लाईट गराईने छ । विराट होलिडेजका अध्यक्ष भविषकुमार श्रेष्ठका अनुसार साप्ताहिकरुपमा गरिने माउन्टेन फ्लाईटका लागि यति एयरलाइन्ससँगको साझेदारी गरिएको छ ।

यति एयरलाइन्सलाई कुल ५५ मिनेटको उडान अवधि रहेको माउन्टेन फ्लाईट लागि प्रतिउडान १ लाख ८० हजार दिने सहमति भएको छ । विराटनगर ट्राभल्स एसोसियसनका अध्यक्ष फडिन्द्र अधिकारीका अनुसार यात्रुले ९ हजार ९ सयमा माउन्टेन फ्लाईट भर्ने पाउनेछन । विराटनगरबाट सुरु भएको माउन्टेन फ्लाईट काठमाण्डौ भन्दा सस्तो हो ।

काडमाण्डौबाट माउन्टेन फ्लाईटका लागि प्रति यात्रु ११ हजार ६ सय ३५ रुपैया तिर्नुपर्ने हुन्छ ।

पर्यटक भित्राउन माउन्टेन फ्लाईट कोशेढुङाःमुख्यमन्त्री

विराटनगरबाट शुरु भएको माउन्टेन फ्लाईटको उडानमा सरिक भएपछि मुख्यमन्त्री शेरधन राईले प्रदेशको बिकासका लागि पर्यटन क्षेत्र महत्वपूर्ण रहेकाले माउन्टेन फ्लाईट सुरु हुनुले वाह्य र आन्तरिक पर्यटन भित्राउन कोशेढुङा सावित हुने बताए ।

उनले प्रदेश भित्र रहेका पर्यटन क्षेत्रको प्रर्वद्धन र बिकास गरी त्यसले प्रदेशलाई समृद्धिको यात्रामा अघि वढनपनि सहयोग पुग्ने जानकारी दिए । उनले प्रदेश सरकारले नीजि क्षेत्रको सहयोगमा यस प्रदेशको बिकास गर्न चाहेको भन्दै प्रदेश सरकारको विकासको योजनालाई साझा बनाएर अघि वढन आवश्यक रहेकोमा जोड समेत दिए ।

उनले माउन्टेन फ्लाईटको उडान अब कुनैपनि अबस्थामा नरोकिने र यसलाई नियमित गर्नका लागि प्रदेश सरकारले सम्बन्धित एयरलाईन्स कम्पनीसंगपनि कुरा गर्ने आवश्वसन समेत दिए ।

सो अवसरमा प्रदेश १ का पर्यटनमन्त्री जगदिश कुशियतले माउन्टेन फ्लाईटलाई निरन्तरता दिन प्रदेश सरकार जुनसुकै सहयोग गर्न तयार रहेको बताए ।

विराटनगर ट्राभल्स एशोसियशनका अध्यक्ष फडिन्द्र अधिकारीले विराटनगरबाट माउन्टेन फ्लाईटको उडानलाई व्यवसायिक रुपमा नियमित गर्न चुनैती रहेको बताए । उनले आन्तरिक पर्यटनको भरमा मात्र उडानलाई नियमित गर्न सम्भव नहुने भन्दै वाह्य पर्यटन आर्कषित गर्न प्रदेश सरकारको तर्फबाट आवश्यक नीतिका साथै यसको प्रचारप्रसारका लागि सहयोग आवश्यक रहेकोमा जोड दिए ।

यात्रुको चापलाई हेरेर साप्ताहिक रुपमा शनिबारमात्र गरिने माउन्टेन फ्लाईटलाई शुक्रबारपनि गर्ने योजना रहेको छ । विराटनगरबाट सुरु भएको माउन्टेन फ्लाईटमा पर्यटकले प्रदेश १ भित्र पर्ने आठ हजार मिटरमाथिका हिमश्रृंखलाको अवलोकन गर्न पाउनेछन् ।

प्रदेश १ मा रहेका सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मकालु आदि हिमशिखरहरु सहजै अवलोकन गर्न सकिने छ । प्रदेश १ मा मात्रै अहिले १४ वटा विमानस्थल रहेका छन्।जसमध्ये लुक्काका लागि मात्रै सरकारले उडान अनुमति दिएमा विराटनगरदेखि दैनिक पाँचवटा फ्लाईट हुनसक्ने व्यवसायीहरुको अनुमान छ ।

लोकप्रीय

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२

विचार

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२

थप समाचार

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
अन्तर्राष्ट्रिय

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने
ज्ञान-बिज्ञान

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी
Breaking news

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
नेपालमै पहिलोपटक एयर एम्बुलेन्स विमान अमेरिकाले दियो
अन्तर्राष्ट्रिय

नेपालमै पहिलोपटक एयर एम्बुलेन्स विमान अमेरिकाले दियो

बिहिबार भदौ १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

00:18:06

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.