फर्किदैनन् भारत पुगेका बाघ

फर्किदैनन् भारत पुगेका बाघ

बर्दिया : वासस्थान र आहाराको खोजीमा भारत पुगेका नेपालका बाघ नफिर्ने पाइएको छ ।

सीमा वरपरका संरक्षण क्षेत्रमा भारतीय पक्षले आहारा र वासस्थान पर्याप्त गरेपछि नेपालका बाघ उतै बस्ने गरेका छन् ।

नेपालबाट बाघ भारत जान नदिन वास्थान सुधार, आहाराको विकास र वनक्षेत्र विस्तार गर्नु आवश्यक भएको विश्व वन्यजन्तु कोषका म्यानेजर भरत गोतामेले बताए ।,यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.