एसईई परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

एसईई परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं, मंसिर १३
२०७५ सालको माध्यमिक शिक्षा परीक्षा ( एसईई) को परीक्षा तालिका सार्वजनिक भएको छ।

बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सार्वजनिक गरेको परीक्षाको कार्यतालिका अनुसार चैत १० गतेदेखि एसईई परीक्षा हुनेछ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने परीक्षा नियन्त्रक रामशरण सापकोटाले जानकारी दिए। चैत १० गते आइतबारबाट सुरु भएको परीक्षा २१ गते बिहीबारसम्म चल्नेछ।

हेर्नुहोस् परीक्षा तालिका :

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.