पाहुनाको सम्मानमा प्रधानमन्त्री ओलीको रात्री भोज

पाहुनाको सम्मानमा प्रधानमन्त्री ओलीको रात्री भोज

काठमाडौँ :  काठमाडौँमा शनिबारदेखि आयोजना हुने ‘एसिया प्यासिफिक समिट– २०१८’ को सम्पूर्ण तयारी पूरा भएको छ । कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।

कार्यक्रममा सहभागी हुने आउने पाहुनाको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार होटल सोल्टीमा रात्री भोज आयोजना गरेको फेडेरेसनले जनाएको छ ।,यो समाचार आजको नागरिक दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.