समिटमा सहभागी विशिष्ट अतिथिलाई प्रधानमन्त्रीले दिए आफ्नै किताब उपहार

समिटमा सहभागी विशिष्ट अतिथिलाई प्रधानमन्त्रीले दिए आफ्नै किताब उपहार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पुस्तक ‘माइ भिजन, प्रपरस नेपाल, ह्यापी नेपाली’ एसिया प्यासिफिक समिटमा सहभागी विशिष्ट अतिथिलाई उपहार दिएका छन् । अंग्रेजीमा प्रकाशित पुस्तकमा ओलीका पुराना र नयाँ भाषण संकलित छन् ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमालले ट्वीटमार्फत ओलीको किताब म्यानमारकी नेतृ आङ सान सुकीसहित ७ विदेशी विशिष्ट पाहुनाले शनिबार सार्वजनिक गरको बताएका छन् ।,यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.