सीएको सबै काम विराटनगरबाटै

सीएको सबै काम विराटनगरबाटै

विराटनगर : नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आफ्ना सबै सेवा विराटनगरबाट पनि दिन सुरु गर्ने भएको छ ।

जसको लागि चाटर्ड एकाउन्टेन्स (सीए)को सदस्यतादेखि लिएर सीएको परीक्षाका लागि विराटनगरबाटै सेवा सुरु हुने भएको हो ।

विराटनगरमा चारवर्षदेखि सीए पढाई हुँदै आएको र यहाँ पढेका विद्यार्थीले क्याप १ र क्याप २ विराटनगरबाट परीक्षा दिन पाउँदै आएको अवस्थादेखि क्याप ३ पनि दिन पाउने भएका छन् ।

सीएको अन्तिम परीक्षाको रुपमा रहेको क्याप ३ का लागि यसअघि काठमाडौँ नै जानुपर्ने बाध्यता थियो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.