सरकार र निर्वाचन आयोगलाई सर्वोच्चको प्रश्नः एउटै नाममा दईवटा पार्टी कसरी ?

सरकार र निर्वाचन आयोगलाई सर्वोच्चको प्रश्नः एउटै नाममा दईवटा पार्टी कसरी ?

काठमाडौँ : सर्वोच्च अदालतले सरकार र निर्वाचन आयोगलाई नेपाल कम्युनिष्ट पाटी (नेकपा) को एउटै नाममा दुई पार्टी कसरी दर्ता भएको भन्दै प्रश्न सोधेको छ ।

न्यायाधिश डम्बरबहादुर शाहीको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै नेकपा र निर्वाचन आयोगलाई बोलाएको हो ।नेकपाविरुद्ध गत २१ मंसिरमा ऋषि कट्टेलले सर्वोच्चमा रिट दायर गराउनुभएको थियो । ,यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.