NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु शनिबार साउन १७ , २०८२
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो  शुक्रबार साउन १६ , २०८२
पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म शुक्रबार साउन १६ , २०८२
८ दशकपछि राष्ट्रसंघको उच्च तहमा पुग्यो नेपाल शुक्रबार साउन १६ , २०८२
Next
Prev

समाचार

विराटनगर महानगरका डस्टविन प्रयोगविहीन, डस्विन खाली फोहोर बाहिर(भिडियो रिपोर्टसहित)

आइतवार पुस १ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, पुस १
केही समयअघि विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा राखेका डस्टविनहरु अहिले प्रयोगविहीन बनेका छन् । सडकमा जथाभावी फ्याँकिने फोहोर कम गर्न महानगरपालिकाले बजारक्षेत्रमा राखेका डस्टविनहरु सडकमा हिँड्ने तथा स्थानीयले वास्ता नगरी जथाभावी दुरुपयोग गर्ने गरेका कारण फुटेर काम नलाग्ने अवस्थामा पुगेका हुन् ।

विराटनगर महानगरपालिकाले फोहोर ब्यबस्थापन तथा वातावरण सुधार परियोजना अन्तर्गत बजार क्षेत्रका सडकमा फाल्ने फोहोर कम गर्न प्रतिगोटा करिब १९०० रुपैँयाको लागतमा ३ लाख ८० हजारको २ सय डस्टबिन महानगरका विभिन्न क्षेत्रमा राखेको थियो ।

डस्टविन राख्ने कार्यको गएको असार २४ मा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरेका थिए । तर महानगरपालिकाले राखेका डस्टविनहरुको अहिले कुनैको बिर्को हराएका छन्, कति राखेको ठाउँमा छैनन्, कुनै ठाउँमा दुई वटा राखिएका छन् भने बजार क्षेत्रमा राखिएका डस्टविनहरु सडकमा तथा फुटपाथमा ढलिराखेका छन् ।

LS Auto

बजारक्षेत्रमा राखिएका ती डस्टविनहरुमा सडकमा फ्याँक्ने फाहोरहरु प्राय फ्याँकेको भटिँदैन । डस्टविन बाहिर फोहोर थुप्रिएको भेटिन्छ भने डस्विन खाली भेटिन्छन यस्तै केही डस्टविनमा स्थानीयले समेत घरबाट कुहिने तथा दुर्गन्धित हुने फोहोरहरु ल्याएर फ्याँक्ने गरेको पाईएको छ । सडकमा हिँड्ने व्यक्तिहरुले डस्टविनमा फोहोर नफ्याँकेर बाटोमा फ्याँक्ने तथा कसैले वास्ता नगरी डस्टविन सडकमा ढालेर हिँड्ने गरेको नगरबासीहरु बताउँछन् ।

विराटनगर–५ का महेन्द्र रामले सडकमा हिड्ने व्यक्तिहरुले फोहर डस्टविनमा नफ्याल्ने गरेको र सडकमै जथाभावी फ्ल्ने गरेकाले नगरका विभिन्न स्थानमा डस्टविन राख्नुको अर्थ नरहेको बताए । उनले भने ‘ बाटोमा हिड्ने मान्छेहरुत परै जावस आसपासका स्थानीय व्यपारी र नगरवासीले पनि फोहर डस्टविनमा फ्याल्दैनन् । कसैले फोहर फ्यालीहालेपनी डस्टविनको विर्को भईँै राखिदिन्छन् । त्यति मात्र कहाँ हो र बजारमा प्लाष्टिक टिपेर हिड्नेहरुले डस्टविननै बोकेर लान्छन र विक्रि गरिदिन्छन् ।’\

त्यस्तै मोरङ कटहरीका ट्याक्सी चालक गंगाराम विश्वकर्माले पनि स्थानीय नगरवासीहरुले डस्टविन सदुपयोग गर्नुको साटो दुरुपयोग गर्ने गरेको बताए । उनले आफु सडकमा दिनहुँ सिटि रिक्सा चलाएर हिँड्दा महानगरका विभिन्न भागमा राखिएका डस्टविनहरु सडकमै जताततै लडिरहेको भेटिने गरेको बताए ।

उनले डस्टविन सदुपयोगका लागि विराटनगर महानगरपालिकाले योजना बनाउनुपर्ने सुझाब दिएका छन् । उनले भने ‘ कसैले पनि डस्टविनमा फोहर फ्याँकेको देख्दिन । विराटनगरका विभिन्न ठाउँमा राखिएका डस्टविनहरु जतततै ढली राखेको देख्छु । यदि सदुपयोग नै नहुने हो भने किन पैसा खर्च गर्नु ? बरु डस्टविन सदुपयोग गर्ने महानगरले कुनै योजना ल्याए राम्रो ।’

नगरको सरसफाईका लागि राखिएका ती डस्टविनहरुमा कसैले वास्ता नगर्दा डस्टविनहरु प्रयोगविहीन बनेका छन् । डस्टविन राखेपछि पनि सरसफाईमा कुनै परिर्वतन देखिएको छैन ।

डस्टविनको प्रयोग नभई थप दुरुपयोग भएका विषयमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भने स्थानीय बजारका पसलेहरुलाई समिति बनाएर उनीहरुलाई नै त्यसको जिम्मा दिने बताए ।

मेयर पराजुलीले भने ‘ डस्टविनको सदुपयोगका लागि हामीले के गरेका छौँ भने स्थानीयहरुलाई समेटेर समिति बनाईदिएर अगाडी बढ्ने सोचमा छौँ । जहाँ जहाँ डस्टविनहरु राखिएको छ त्यहीँका स्थानीयलाई समेटेर डस्टविनको जिम्मेवारी दिने र वडा कार्यालयहरुबाट अनुगमन गराउने हाम्रो सोच छ यो सकभर चाँडै सुरु गर्छौँ ।’

महानगरलाई सफासुग्घर बनाई सुन्दरबनाउनका लागि राखिएका डस्टविनहरुको दुरुपयोग भईरहँदा यस महानगरले गरेको लगानी बालुवामा पानी हाले सरह भएको छ ।

लोकप्रीय

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

शनिबार साउन १७ , २०८२
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२

विचार

थप समाचार

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु
ताजा समाचार

पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म
ताजा समाचार

पहिलो राष्ट्रिय कोदो दिवसःगरिबको खानाबाट सुपर फुडसम्म

शुक्रबार साउन १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

00:22:07

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

00:15:55

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२

हालका पोस्टहरू

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

क्लासिक टेकको ‘टेक सपोर्ट क्याम्प’ आजदेखि सुरु

शनिबार साउन १७ , २०८२
’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

’मोबिलिटी एक्स्पो’ मा सनलोङका दुई शक्तिशाली माइक्रोभ्यान सार्वजनिक हुँदै

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.