निर्मला हत्या प्रकरण : प्रदीपविरुद्ध प्रमाण खोज्दै प्रहरी

निर्मला हत्या प्रकरण : प्रदीपविरुद्ध प्रमाण खोज्दै प्रहरी

कञ्चनपुर : निर्मला पन्तको हत्यामा आरोप स्विकारेको भनिएको भीमदत्त पन्त नगरपालिका १८ का प्रदीप रावललको डिएनए नमिलेपछि प्रहरी उनलाई नै दोषी ठहर गर्न अरु प्रमाण जुटाउन लागेको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रदीपसँगै पक्राउ परेका बिशाल चौधरीको डिएनएको रिपोर्ट भने प्रहरीले अझै सार्वजनिक गरेको छैन ।स्रोतका अनुसार रिपोर्ट जिल्लामा आईसकेको छ तर अझै दुईतीन दिन सार्वजनिक नगर्ने सोच प्रहरीको छ । प्रहरीको जिल्ला नेतृत्वले रिपोर्ट आई नै नपुगेको दाबी गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.