मालपोत प्रमुखसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत प्रमुखसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबाहिलका प्रमुख कमलप्रसाद तिमल्सिनासहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले चन्दनकृष्ण कायस्थको नाममा रहेको काठमाडौँ बुढानिलकण्ठ नगरपालिका साविक विष्णु गाविस वडा नं.७ (ग) किता नं. ३२३,३२५ र ३२९ गरी जम्मा क्षेत्रफल दुई रोपनी आठ आना जग्गाको नक्कली जग्गाधनी र जग्गाधनी प्रमाणपुर्जा समेत खडा गरेको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो ।,यो समाचार आजको नागरिक दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.